PAST
पोखरा विश्वविद्यालय मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्की विच सम्झौता

विद्यार्थिहरुको प्रयोगात्मक अभ्यास तथा सिप आदान प्रदान लगायतका विषयमा पाँच वर्षे सम्झौता

PAST
राम्रो क्लिनिकल प्रयोगशाला अभ्यासहरूमा कार्यशाला

प्रमुख अतिथि एवम् पोखरा एकाडेमि अफ हेल्थ साइन्सेजका डीन प्रा. डा. नरेन्द्रविक्रम गुरूङ्द्वारा उद्घाटन

PAST
नेपालको स्वास्थ्य प्रणाली पुनरूत्थान गर्न राष्टिय सम्मेलन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका माननीयमन्त्री नरदेवी पुन मगरद्वारा सम्बोधन

PAST
लगभग १ अर्बको बजेट पारित गर्दै २० औं सभा सम्पन्न

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षता एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थितिमा सम्पन्न

PAST
दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन

रजिष्ट्रार गोविन्दप्रसाद शर्माद्वारा सम्मेलन उद्घाटन

PAST
५ हजार ५ सय २८ जना विद्यार्थी दीक्षित गर्दै १६ औं दीक्षान्त सम्पन्न

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् पोखरा विश्वविद्यालयका सह–कुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न

PAST
पोखरा विश्वविद्यालय अस्पताल निर्माणको शिलान्यास सम्पन्न

उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्माद्वारा शिलान्यास