Admission Open for BDEVS
MBA, MCIS & MHCM’s Scholarship Notice
Scholarship Notice of MCIS & MHCM
Schedule Published: Spring Semester Examination-2017 ( Final Year: All Programs)
The schedule for the spring semester examination-2017 ( final year ) for all the programs has been published. Please follow the below:
Schedule_Spring_2017_Final_Year_All_Programs
Selected List for MBA Scholarship
गाइजात्रा पर्वको दिन स्थानीय बिदा दिनेसम्बन्धी सूचना
पो.वि. केन्द्रीय कार्यालयको सूचि दर्तासम्बन्धी सूचना
व्यवस्थापन संकायको सूचि दर्तासम्बन्धी सूचना
Merit list of MBA Scholarship Entrance Exam 2017
MBA Results-3rd,5th(SoB)
MBA Results
Scholarship notice for science programs
Academic Calendar for Trimester System: MBA Program Spring 2017-Fall 2019
Announces admission for Engineering Programs
Admission open for B.pharm, BSc.MLT, BPH & BSc Nursing
सूचि दर्ता गराउनेसम्बन्धी सूचना (मानविकी)
Admission open for MPGD (with extended date)
Results Published: MBA ( Eve/AIM)
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Kaski by 28th July, 2017 ( 5:00 PM).
The application received after this deadline is not accepted for the further process.
Admission notice for Management Scholarship
Admission notice for MBA
मानविकीको छात्रबृत्ति नतिजासम्बन्धी सूचना
Vacancy Announcement for school of business
पोखरा विश्वविद्यालय २१ औं वर्षमा प्रवेश
पोखरा विश्वविद्यालय श्रावण १, २०७४ देखि २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विश्वविद्यालयले २०७४ श्रावण १ गते विश्वविद्यालयको प्राङ्गण लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना ग¥यो । वार्षिकोत्सवमा विश्वविद्यालयको विगतदेखि वर्तमानसम्मको समिक्षात्मक चर्चा गरियो भने एनआईसि एशिया बैंकले विश्वविद्यालय हाताभित्र विभिन्न जातका ६०० वटा बिरूवा वृक्षारोपण गरेको थियो ।
वार्षिक उत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवम् पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्दप्रसाद शर्माले देश अहिले सहमति र सहकार्यको राजनीतिमा चलेको जानकारी गराउँदै विश्वविद्यालय पनि त्यसबाट अछुतो रहन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले साना तिना मसिना मतभेद, स्थार्थका कुरा छाडेर वृहत हितका लागि सोच्न सकिएमा पोखरा विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगको विकास र विस्तारमा यस क्षेत्रलाई नै समृद्ध र वैभवशाली बनाउन सक्ने धारणा राख्नुभयो । एक प्रश्नको उत्तर दिंदै रजिष्टार शर्माले पोखरा विश्वविद्यालयका कार्यक्रम देशव्यापी फैलिएर सञ्चालन भइरहेकाले यो एक प्रदेशमा मात्र खुम्चेर सिमिति हुन नसक्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको समग्र विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने, ठाउँको अभावमा कार्यक्रमको स्तरोन्नति गर्न नसकिएकोले स्थानीय निकायले जग्गा प्राप्ति र मेडिकल कलेजको स्थापनाका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय राष्टिय विश्वविद्यालयको रूपमा स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयलाई शिक्षाको गुणस्तरमा बलियो बनाउने र नयाँ नयाँ बजारोन्मुख कार्यक्रम सञ्चालन गर्ने, थप्ने आवश्यकता र चुनौति दुबै रहेको चर्चा गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अक्ष्यक्ष एवम् पोखरा विश्वविद्यालयका सभासद् लक्ष्मी त्रिपाठीले विश्वविद्यालयले उपलब्ध जग्गाको संरक्षण गर्न नसकेकोले सुकुम्बासीको नाममा हुकुमबासीले जग्गा अतिक्रमण गर्दै लगेको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई आस्थाको रूपमा भर्तीकेन्द्र बनाउन नहुने उल्लेख गर्दै खुबी र क्षमता भएका मान्छेलाई प्रतिस्पर्धा गराई विश्वविद्यालयमा प्रवेश दिन सकेमा विदेशीने प्रवृत्ति रोकिने विचार व्यक्त गर्नुभयो । असल नागरिक, गुणस्तरयुक्त नागरिक र अब्बल नागरिक उत्पादन गर्ने तथा विश्वविद्यालयलाई शान्त र मर्यादित तुल्याउने विश्वविद्यालयको प्रमुख उद्देश्य हुनुपर्ने उहाँको कथन थियो ।
विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै पोखरा लेखनाथ महानगपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालयले लेखनाथबासीको गुनासा र सुझावलाई कदर गरी उचित निकास दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले स्थानीय तहको विकासमा पनि ध्यान दिनुपर्ने विचार राख्दै प्रदुषण र वातावरणीय संरक्षण लगायतका कार्यमा विश्वविद्यालयसँग सहकार्य गर्न वडा सँधै तयार रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्थापना र संरक्षण गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्ने तत्कालीन जनप्रतिनिधि, जग्गा दाता, राजनीतिक प्रतिनिधि, समाजसेवाी आदिलाई विश्वविद्यालयले भूल्न नहुने उहाँको तर्क थियो ।
पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक निराजन बमले राजनीतिक भागबण्डालाई विश्वविद्यालयले कुनैपनि हालतमा प्रश्रय दिन नहुने उल्लेख गर्दै हरेक नियुक्तिलाई योग्यता र क्षमताको प्रतिस्पर्धात्मक आधारमा नियुक्ति गर्ने मापदण्ड तय गर्नुपर्ने विचार राख्नुभयो । शिक्षक कर्मचारीको वृत्ति विकासको अवसरका लागि विश्वविद्यालयले कन्जुस्याई गर्न नहुने उहाँको तर्क थियो ।
एनआईसी एशिया बैंक गण्डकी धौलागिरीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले आँफू पोखरा विश्वविद्यालयको भूतपूर्व छात्र रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा विश्वविद्यालयलाई अझै सफलता मिलोस् भनि कामना गर्नुभयो । विश्वविद्यालयसितको सम्बन्धलाई प्रगाढ तुल्याउन र विश्वव्यापी उष्णतालाई कम गर्न एनआइसी एशिया बैंकले बृक्षारोपणको अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । शर्माले व्यवस्थापन संकायमा उत्कृष्ट उच्चतम अंक ल्याई उत्तीर्ण हुने ३ जना छात्रछात्रालाई हरेक वर्ष बैंकमा रोजगारी दिने र शिक्षक कर्मचारीलाई बिना धितो ऋण सहुलियत दिने घोषणा समेत गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई उत्प्रेरणाको तालिम, पुरस्कार र दण्डको व्यवस्थापन गर्नुपर्ने विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक ज्ञानेश्वर शर्माले गर्नुभएको थियो ।
Result of Faculty Research Grants 2073/074
MBA Results : 6th/8th(EP/JH)
MBA_6th
MBA_8th_EP
MBA_8th_JH
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Kaski by 18th July, 2017 ( 5:00 PM).
The application received after this deadline is not accepted for the further process.
स्वास्थ्य विज्ञान संकायको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
स्वास्थ्य विज्ञान संकायको सूचि दर्तासम्बन्धी सूचना
Vacancy Announcement for Lecturer
Results Published: MBA(Evening/JH/SAIM)
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Kaski by 7th July, 2017 ( 5:00 PM).
The application received after this deadline is not accepted for the further process.
Admission Open for MPGD
MBA Results
Apex College
MBA_2nd_Apex_Day
MBA_3rd_Apex_Day
MBA_3rd_Apex_Evening
School of Business
MBA_2nd_FT
MBA_REtake
Uniglobe College
MBA_2nd_Uniglobe
MBA_3rd_Uniglobe
MBA_5th_Uniglobe
Master तथा M Phil छात्रवृत्तिसम्बन्धी सूचना
Results Published: Rechecking/Retotaling ( All Master’s Degree Programs)-Spring 2016
MBA & EMBA Schedules: Fall/Spring -2017(Semester/Trimester)
Date Announcement: Spring Semester examination-2017 (Final year students-Bachelors Programs)
Revised Routine: All Bachelor’s Degree Programs & Examination Centers-All Master’s Degree Programs
Notice
The revised routine for all the bachelor’s degree programs has been published.
Examination Centers for all the master’s degree programs
Exam_Centers_Master’s
Vacancy Announcement for Lecturer
Notice For Expenditure Submission
MBA Scholarship Result
MBA Scholarship Result
Admission open for MPGD
Notice for all the Concerned Colleges
Routine Published (Fall Semester-2017) : Master’s Degree -All Programs
Re-notice for open source digital library software
सम्बन्धनसम्बन्धी जरूरी सूचना
Scholarship Notice for Management Master Degree
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय स्नातकोत्तर तहको छात्रवृत्ति सम्बन्धी सूचना
छात्रवृत्ति दरखास्त फाराम
Results: MPGD, MDEVS
Results
MA-1st |
MA-2nd |
MA-3rd |
MA-4th |
MA-Retake |
|
MPhil-1st |
MPhil-2nd |
MPhil-Retake |
|
M.Pharm_2nd _CP |
M.Pharm_2nd _NPC |
M.Sc.IWRM_2nd |
M.Sc.IWRM_Retake |
M.Sc. CM_1st |
M.Sc. CM_2nd |
M.Sc.CM_3rd |
M.Sc. Env_2nd |
M.Sc. Env_Retake_New |
M.Sc. Env_Retake_old |
M.Sc.NRM_2nd |
M.Sc.NRM_Retake |
M.Sc.Team_2nd |
M.Sc.Team_3rd |
M.Sc.Team_Retake |
M.Sc.CS_1st |
M.Sc.CS_2nd |
M.Sc.CS_3rd |
M.Sc.CS_4th |
MCIS_1st |
MCIS_2nd |
MCIS_3rd |
MCIS_4th |
ME_1st |
ME_2nd |
ME_3rd |
ME_4th |























