Semester End Examinations Schedule (Spring Semester – 2014_Final Year)
Semester End Examinations Schedule
(Spring Semester – 2014_Final Year)
Health Science, Engineering, Management, BDeVS
B.Pharm, BPH, BDeVS, BBA-TT, BBA-BI, BCA, BCIS, BHCM, BHM Result
BBA-BI Admission Notice
Engineering (Civil DH/Rural) Result
Biochemistry, BBA, BHCM, EMBA and MPGD Results
Notice for Merit Awards for Students
Entrance Result 2071, MPharm
Admission Notice for 2nd List BBA 2014 Batch
Admission Notice for waiting (2nd) , SHAS
BBA/ BBA-BI Entrance Examination Results, 2014
ADMISSION Open 2071 for BDeVS
Faculty of Science & Technology, PU Announces Admission Open (2071)
School of Business, PU Announces Admission Open for BBA & BBA-BI
पोखरा विश्वविद्यालय सेवा आयोगको सूचना (शैक्षिक पदहरुको लागि दरखास्त आव्हान)
पोखरा विश्वविद्यालय, स्कूल अफ विजिनेशको छात्रवृत्ति सम्बन्धी सूचना
Admission Notice- MBA (Full time and Jobholders, Trimester system)
स्कूल अफ डेभलपमेण्ट एण्ड सोसियल इञ्जिनियरिङ्गको छात्रवृत्तिसम्बन्धी सूचना
INTERNATIONAL SYMPOSIUM

पोखरा विश्वविद्यालय, योजना तथा कार्यक्रम महाशाखाको सूचना
BCA Result
B.DeVS Results
Admission Notice of MPGD
सम्बन्धनसम्बन्धी मुल्याङ्कनका प्रमुख निर्धारकहरू सम्बन्धमा योजना तथा कार्यक्रम महाशाखाको सूचना
पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाको सूचना
PURC Grant Selection Notice
तराई क्षेत्रमा मनाईने फागु पूर्णिमाको दिन स्थानीय बिदा दिने सम्बन्धी सूचना
पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेशको छात्रवृत्तिसम्बन्धी सूचना
MBA Admission notice and Application form for March session on Feb 16, 2014
Health & Allied Science को Orientation कार्यक्रमसम्बन्धी सूचना
Engineering को Orientation कार्यक्रमसम्बन्धी सूचना
Symposium on Himalayan Crude Drugs
[youtube width=”530″ height=”398″]http://www.youtube.com/watch?v=oAnCkCYh1Qo[/youtube]
विचार गोष्ठी आयोजना
पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान विभागको आयोजनामा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्समा “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” नामक विषयमा एक दिने विचार गोष्ठी आयोजना भयो । “अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषध्म् । अयोग्यः पुरूषः नास्ति योजकस्तत्र दुर्लभः” को मूल मन्त्रबाट आरम्भ भएको उक्त विचार गोष्ठीलाई गमलामा निमको विरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको थियो । उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपकुलपति भट्टराईले हाम्रो मुलुक सानो भएतापनि अत्यन्तै विविधता भएको भएको उल्लेख गर्दै देशको विभिन्न ठाउँमा पाइने विविध खाले औषधिजन्य जडिबुटिहरूको पहिचान, संरक्षण र त्यसको उचित प्रयोग गरेर मानव जीवनको स्वास्थ्यलाई बचाउन सकिने उल्लेख गर्नुभयो ।
उपकुलपतिले विश्वविद्यालयको फार्मेसी विभागले पोखरा विश्वविद्यालयको पहिचानलाई राख्न सफल भएको उल्लेख गर्दै ज्ञान चरित्रबिना अधुरो हुने भएकोले कुनै चरित्र छैन, नैतिकता छैन, इमान्दारीता छैन, अरुप्रति सम्मानको भाव छैन, आत्मविश्वास छैन् भने त्यो ज्ञान अपूर्ण हुने विचार राख्नुभयो ।

उहाँले गोष्ठीमा वरिष्ठ वनस्पतिशास्त्री प्रा. डा. राधेश्याम कायस्थलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै उहाँको व्यक्तिको उच्च कदर गर्नुभएको थियो । उपकुलपति प्रा. भट्टराईले सम्मानित व्यक्तित्व असाध्यै वरिष्ठ हुनुहुन्छ भन्दै उहाँ आफ्नो जीवननै शिक्षा क्षेत्रमा बिताउने शिक्षाविद्, यो क्षेत्रमा पहिलोचोटि एसएलसी पास गर्नुभएको व्यक्तित्व, कास्की जिल्लामै पहिलोपटक एमएस्सीमा पिएचडि गर्ने व्यक्तित्वको रूपमा रहनुभएको र उहाँलाई सम्मानित गर्न पाउँदा आफूलाई निकै हर्ष लागेको छ भन्दै उहाँलाई बधाई दिन चाहन्छौ भन्नुभयो । यो क्षेत्रकै असल, कुशल प्राध्यापकको हैसियको रूपमा उहाँले जीवन व्यतित गर्नुभएकोले उहाँले हामीलाई अझैपनि कालान्तरसम्म ज्ञानका कुरा दिईराख्नुहुनेछ र यो क्षेत्रलाई अझै योगदान गर्नसक्ने सामथ्र्यका लागि हामी उहाँलाई शुभकामना दिन चाहन्छौ भन्नुभयो ।
विचार गोष्ठीका अर्का अतिथि पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. ईन्द्रप्रसाद तिवारीले नेपालमा बनसम्पदाको असिमिति संभावना र चूनौति छ भन्दै त्यो भन्दा पनि बढिमात्रामा जडिबुटिको संभावना रहेको उल्लेख गर्नुभयो । उहाँले हिमालयन क्षेत्रमा पाइने असिमित जडिबुटिको सहि पहिचान, उचित सम्बर्धन र त्यसको सदुपयोग बारेमा अध्ययन गर्नुपर्ने बताउँदै भाषणबाजी, अध्ययनले मात्र त्यसको पहिचान र उचित प्रयोगको हुन नसक्ने विचार राख्नु भएको थियो ।
सम्मानित व्यक्तित्व एवम् पोखरा विश्वविद्यालयका प्रणेता प्रा. डा. राधेश्याम कायस्थले “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” मा विचार गोष्ठीको आयोजना गरेर आफूलाई सम्मान गरिएकोमा आफूले यसलाई जीवनको ठूलो सफलताको रूपमा लिएको उल्लेख गर्नुभयो । प्रा. कायस्थले आफु जहाँ गए पनि आफूले पढाएका विद्यार्थी संसारका कुना कुनामा पुगेको र धेरै उच्चतह र तप्कामा पुगेको देख्दा आफ्नो जीवन धन्य भएको उल्लेख गर्नु भयो । औषधि विज्ञानको अध्ययनमा आफू सानै देखि लागेको उल्लेख गर्दै उहाँले यसको अवसरको विकासमा निरन्तरता र दिगोपन हुनुपर्ने बताउनुभयो । यसको अनुसन्धान कहिल्यै नटुंगिने बताउँदै उहाँले सिपको विकास नभई चरित्र निर्माण हुन सक्दैन भन्नुभयो । ज्ञान छ तर चेतना छैन भने त्यो फलिभूत नहुने विचार व्यक्त गर्दै प्रा. कायस्थले परम्परागत विचार र प्रयोगलाई पनि सँगसँगै लिएर जान सकेमा त्यसले सफलता पाउने विचार व्यक्त गर्नुभएको थियो ।
रसायनशास्त्रका वरिष्ठ विद्वान प्रा. डा. अकलदेव मिश्रले नेचुरल प्रोडक्ट, प्रकृतिमा उपलब्ध स्रोतको कसरी अधिकतमा उपयोग गर्ने र त्यसबाट अन्य औषधि विकास गर्ने सम्भावनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीका सभापति एवम् कार्यक्रम संयोजक उपप्राध्यापक नमराज धामीले कार्यक्रमको सफलताका लागि सबैको सहयोगको अपेक्षा गर्दै विश्वविद्यालयले फार्मेसी विभाग र फेकल्टी डेभलपमेन्टका लागि गोष्ठीमा उठेका सुझावलाई गंभिरतापूर्वक लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा स्वागत मन्तव्य राख्दै उपप्राध्यापक डा. अमृत पौडेलले नेपालमा २ हजार भन्दा बढी प्रजातिका जडिबुटि औषधिका रुपमा प्रयोग भइरहेको उल्लेख गर्दै तिनिहरूको उचित अध्ययनअनुसन्धान तथा संरक्षण गर्ने दायित्व सबैको हो भन्दै यस प्रकारका गोष्ठीले ती जडिबुटीहरुको अध्ययन, अनुसन्धान तथा संरक्षणमा ठूलो टेवा पुर्याउने विचार व्यक्त गर्नुभयो ।
पोष्ट ग्रेजुएट रिसर्च फेलो अतिसम्बोर्धनकौडिन्यायनले गोष्ठीको मुख्य उद्देश्य स्नातकतहको औषधि विज्ञानमा अध्ययरत विद्यार्थीहरूले कसरी नेपालको हिमालयनमा अवस्थित क्षेत्रमा उपलब्ध जडिबुटिको वैज्ञानिक अध्ययन गर्ने भन्ने विषयमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो । उहाँले हिमालयन फुड र रिसर्चमा पोखरा विश्वविद्यालयको नाम आजभन्दा दश एघार वर्षभन्दा पहिले चल्दै आएको उल्लेख गर्दै त्यसलाई अझै बढाउँदै जोगाउँदै अगाडि लिएर जानुपर्ने दायित्व हामी सबैमा रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा हेल्थ एण्ड एलाइड साइन्सेजका डाइरेक्टर प्रा. डा. विष्णुराज तिवारी, प्रा.डा. धर्मराज श्रेष्ठ , सहप्राध्यापक गुलाम मोहम्मद खान, श्री याम्ची ग्याष्टो विष्ट लगायत विज्ञान तथा प्रविधि संकायमा अध्यापनरत शिक्षक, कर्मचारी, फार्मेसीमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । गोष्ठीको प्रत्यक्ष दृष्यलाई पोखरायूनिभमार्फत यू ट्यूबमा राखिने कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
पोखरा विश्वविद्यालय छात्रवृत्ति छनौट समिति २०७० ले जारी गरेको परीक्षाफलसम्बन्धी सूचनाहरू
Result Fall 2013
Results Are As Follows
BBA-BI
BBA_TTBCIS_I,II
Business Communication_BCA_Retake
BPH
BMLT
MPGD
M.Sc. IWRM
M.Sc. TEAM
पोखरा विश्वविद्यालय सेवा आयोगको संशोधित सूचना
Final list of FST Entrance 2070
पोखरा विश्वविद्यालय सेवा आयोगको लिखित परीक्षाको नतिजा प्रकाशन र अन्तरवार्तासम्बन्धी सूचना
पोखरा विश्वविद्यालयको छात्रवृत्तिसम्बन्धी सूचना (२०७० कार्तिक)
The results of FST admission 2070 second list candidates
Second List Admission Notice (BBA 2013 Batch)
MOU between Pokhara University & Arizona State University
On October 28, 2013 Pokhara University and Arizona State University entered into a formal relationship by signing a Memorandum of Understanding. Vice Chancellor, Prof. Khagendra Prasad Bhattarai signed the document on behalf of Pokhara University and Elizabth D. Phillip signed the document on behalf of Arizona State University. In particular both institutions agree to identify opportunity for exchange of faculty and research staff.
Further, the agreement emphasized on joint research programs and projects. To lend advice, technical support and services from either side and to educate personnel through sabbaticals, short stays, seminars, course and worksops are some of the main points of aggreeement. The MoU focused on exchange program to promote academic and research activities conjointly in order to exploit the opportunities for mutual benefit of both the institutions. Executive Director of International Center, Mr. Purna Chandra Sharma, Deputy Controller Mr. Dipendra Yadhav, administrative staffs and Dr. Marek Wosinski from ASU were present in the signing ceremony.
Student Exchange Program between PU and Arizona State University
On October 29, 2013 a meeting was held with Dr. Marek Wosinski, the facilitator of University -Community Partnership for Social Action Research (UCP-SARnet) and also a senior sustainability scientist from Arizona State University. Executive Director of International Center, Mr. Purna Chandra Sharma, Direcotor of School of Social Engineering, Dr. Ananta Dhungana and faculty member Mr. Dipak Paudel were present during the meeting. In May 2014, twenty students and three Professors from Arizona State University(ASU) are going to visit Pokhara University for a week. The meeting explored the main activities to be carried out when students from ASU arrives at Pokhara University next year. The meeting focused on issues like agribusiness, women empowerment, cross-cultural management and formation of student clubs. In the mean time regional coordinator of UCPSARnet’s, Mr. Silash Ngahane will be here as an intern at Pokhara University from 2013 November onwards for a period of one month to make a detail work plan of the exhange program for students from ASU.
पोखरा विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी सूचना
Entrance Result of School of Business
BBA Entrance Result-2070 :- First List
BBA Entrance Result-2070 :- Waiting List
BBA-BI Entrance Result-2070 :- First List
पोखरा विश्वविद्यालयद्वारा थप ९ वटा कलेजलाई सम्बन्धन
पोखरा विश्वविद्यालयले हालै थप ९ (नौ) वटा कलेजलाई सम्बन्धन प्रदान गरेको छ । थप ९ (नौ) वटा कलेजसहित पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेजहरूको सङ्ख्या अब ५८ (अन्ठाउन्न) पुगेको छ ।
पछिल्लोपटक सम्बन्धन लिएका कलेजहरूमा राजधानी मोडल कलेज, काठमाडौं, अर्थव बिजनेश कलेज, काठमाडौं, शुभश्री एकाडेमी ईन्टरनेशनल कलेज, काठमाडौं, मेधावी कलेज, काठमाडौं, सेन्ट्रल कलेज, काठमाडौं, मल्पी ईन्टरनेशनल कलेज, काठमाडौं, सिटी कलेज, ललितपुर, भ्यालीस्टेट कलेज, चितवन र कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, बाँके रहेका छन् ।
Website Underconstruction Notice….
This website is still ongoing to under construction. We will finalized as soon as possible.
Notice from Admission Committee 2070
Notice from Admission Committee 2070
Faculty of Science & Technology


























