Exam Schedule_Fall_2019_Bachelor_All
MDEVS Entrance Exam Result
Results: B.Pharmacy, BECS
Results: BBA, BBA-BI & BBA-TT
BBA
BBA_1st BBA_2nd BBA_2nd_Old
BBA_3rd BBA_4th BBA_4th_Old
BBA_5th BBA_6th
BBA-BI
BBA-BI_1st BBA-BI_1st_old BBA-BI_2nd
BBA-BI_2nd_Old BBA-BI_3rd BBA-BI_4th
BBA-BI_5th BBA-BI_5th_old BBA-BI_6th
BBA-BI_6th_old
BBA-TT
BBA-TT_1st BBA-TT_1st_old BBA-TT_2nd
BBA-TT_3rd BBA-TT_4th BBA-TT_4th_old
BBA-TT_5th BBA-TT_5th_old BBA-TT_6th
BBA-TT_6th_old
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 18 February, 2019 (5:00 PM).
Master तथा M Phil तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्न्धी सूचना
Results: BSc. Env., B.Sc.MB, BSc. Bio. & BDEVS
B. Sc Env
B. Sc. Env_1st B. Sc. Env_2nd B. Sc. Env_3rd
B. Sc. Env_4th B. Sc. Env_5th B. Sc. Env_6th
B. Sc.MB
B. Sc. MB_1st B. Sc. MB_2nd B. Sc. MB_3rd
B. Sc. MB_5th B. Sc. MB6th
B.Sc.Bio
B. Sc. Biochemistry_REtake
BDEVS
BDEVS_1st BDEVS_2nd BDEVS_3rd
BDEVS_4th BDEVS_5th BDEVS_6th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 17 February, 2019 (5:00 PM).
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गः शिलबन्दी दरभाउपत्र स्वीकृतिको जानकारी सम्बन्धमा

महिला छात्रावाससम्बन्धी अत्यन्त जरूरी सूचना

PURC INVITATION OF RESEARCH PROPOSAL 075-76
Rechecking Re totaling Result_Engineering
MBA Results
Rechecking Re totaling Result_Management
सहायक (एम.एल.टि.) पदको नतिजा प्रकाशनसम्बन्धी सूचना

Exam_Center_Spring_2018
Notice of entrance for MBA program (Fee Paying)
पोखरा विश्वविद्यिालय परीक्षा नियन्त्रण कार्यालयको सूचना
MBA Results
पोखरा विश्वविद्यिालय, परीक्षा नियन्त्रण कार्यालयको उत्तरपुस्तिका देखाउने तथा उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि दिने सम्बन्धी जरुरी सूचना
पोखरा विश्वविद्यालयको हाजिर हुन आउनेसम्बन्धी सूचना

Routine :- M. Sc. In Structural Engineering (Fall Semester-2019)
कर्मचारी पदपूर्तिसम्बन्धी सूचना
स्कूल अफ विजनेसः शिलबन्दी दरभाउपत्र स्वीकृतीको जानकारी सम्बन्धी सूचना
Admission notice for MDEVS program
Faculty of Management Studies: Scholarship Notice for MBA, MBA (Finance), MBA (Global Business), MCIS & MHCM
B.Pharm & B.Sc. MLT Results
पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको अन्तर्वार्ता स्थगितसम्बन्धी सूचना

बोलपत्र स्विकृतिको आशयपत्र जारी गरिएको बारे
Results: BCIS & MBA
Scholarship Notice of M.Phil, MA in English & MDEVS

Result of Call for Application for Erasmus+ Oviedo
School of Health & Allied Sciences: Vacancy Announcement
School of Health and Allied Sciences, Faculty of Health Science, Pokhara University invites application for the following position in full time Contract basis to work at School of Health and Allied Sciences. Committed candidates are encouraged to apply on or before 2075/10/01 at office time. Selection criteria will be as per the Pokhara University service commission’s rules and regulations.
| Program | Post | Subject/Specialty | No. | Remarks |
| BPH, BSc Nursing and MPH | Professor | Public health (PHSM) | 1 | |
| Professor | Public Health (HPE) | 1 | ||
| Lecturer | Public Health | 2 | ||
| Lecturer | Nursing | 3 |
Qualification: As per the Pokhara University Service commission rule (Minimum Qualification: Master degree in relevant subjects). Name list of eligible candidates will be published before interview. Only eligible candidates will be called for interview stipulated date.
Date of Interview: 2075/10/02 at 9 AM. Selected candidates must join within 1 week of result published.
For further information and submission of application:
School of Health and Allied Sciences
Faculty of Health Science, PokharaLekhnath -30, Kaski, Tel: 061-504036, 061-504037
Email: [email protected]
BBA तथा BBA-BI को कक्षा सञ्चालनसम्बन्धी सूचना

Results: BPH, EMBA
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एलुम्नाईको भेला सम्पन्न

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा अध्ययन गरेका भूतपुर्व विद्यार्थीहरुको यही २०७५ पुष २१ गते शनिवार व्हाइट हाउस पार्टी प्यालेस, सिर्जनाचोक, पोखरामा एलुम्नाई एशोसियसन गठन गर्ने उद्देश्यले एक भेलाको आयोजना गरिएको थियो । उक्त भेला स्कूल अफ बिजनेसका उप प्राध्यपक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले भूतपुर्व विद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो । उक्त भेलामा ब्यवस्थापन संकायका डीन प्राध्यापक हरि बहादुर खड्का, स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले सम्बोधन गर्नु भएको थियो । पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बास्तोला, र पूनम गिरीले पनि आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन उप प्राध्यापक संतोष गुरुङ्गले गर्नु भएको थियो । भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी पुनःसिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय
केन्द्रीय कार्यालय, पोखरा–३०, कास्की
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी पुनःसिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना
कान्तिपुरमा प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०७५/०८/१९
पोखरा विश्वविद्यालयमा सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनुपर्ने भएकोले सो कार्यको लागि इजाजतप्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट चालु आ.व.को लागि नविकरण भएको ईजाजतपत्र, आयकरको स्थायी लेखा प्रमाणपत्र, आ.व. २०७३/०७४ को कर चुक्ता प्रमाण–पत्र, मु.अ.कर दर्ता प्रमाण–पत्रको प्रमाणित प्रतिलिपी संलग्न राखि निवेदन दिई रू. १,०००।– (एक हजार) दस्तुर बुझाई (फिर्ता नहुने गरी) यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०७५/०९/२७ गते) सम्म कार्यालय समयभित्र पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयबाट फाराम खरिद गरी ८ औं दिनको (मिति २०७५/०९/२८ गते) मध्यान्ह १२ः०० बजेभित्र रितपूर्वकको पुनःसिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ । सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने एवम् खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना
पोखरा विश्वविद्यालय
केन्द्रीय कार्यालय, पोखरा–३०, कास्की
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना
पोखरा विश्वविद्यालयमा सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धमा मिति २०७५/०८/१९ गतेको कान्तिपुर राष्टिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोमा न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही सिलबन्दी दरभाउपत्रको बोल अङ्क विश्वविद्यालयको स्वीकृत लागत अनुमानभन्दा सारभूत रूपमा बढी भएकोले उक्त सिलबन्दी दरभाउपत्र रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको अन्तर्वार्तासम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गः पुस्तक खरिदसम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Call for Application for Erasmus+ Oviedo
पोखरा विश्वविद्यालय अन्तर्गतका सम्बन्धनप्राप्त कलेजहरूलाई शुल्क बुझाउने सम्बन्धमा अत्यन्त जरूरी सूचना
मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना
M.Sc.ISE Semester Exam Routine
BSc MB, BSc MLT, BSc MM & BPH Results
स्कूल अफ बिजनेस: एलमुनाई (भूतपुर्व विद्यार्थी) भेलासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको आँगनमा प्रदेश सरकार
पोखरा विश्वविद्यालयको स्थापनाको मर्म र उद्देश्यमाथि संकुचनको अवस्था आउने गरी गण्डकी प्रदेशको संगठन संरचनाको निर्माण नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई एक अन्तरक्रियामार्फत सुझाइएको छ ।
गण्डकी प्रदेशको प्रादेशिक संगठानात्मक संरचनाको खाका तयार गर्ने सन्दर्भमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले गण्डकी प्रदेश सरकारमार्फत विश्वविद्यालयको आँगन, लेखनाथमा आएको एक टोलीलाई २०७५ पुस १२ गते बिहीबार उक्त कुरा स्पष्ट पारिएको हो ।
शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगको विकास, अनुसन्धान, मानव संशाधनको आपूर्ति, नीति निर्माण आदि तहमा पोखरा विश्वविद्यालय प्रदेश सरकारका लागि एक महत्वपूर्ण मार्गदर्शक हुनेमा विश्वविद्यालयसँग सम्बद्ध सबैको एउटै आवाज थियो । विश्वविद्यालयको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै नयाँ प्रादेशिक विश्वविद्यालय जन्माउने तर्फ लाग्नुभन्दा स्थापनाको दुई दशक पार गरेको पोखरा विश्वविद्यालयको सर्वोपरी विकास र विस्तारका लागि प्रदेश सरकारले नीति निर्माणको खाका तयार गर्नु बढी बुद्धिमानी र दुरदर्शीता ठहरिने विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यक्रम/स्कूल निर्देशक, परीक्षा नियन्त्रक, निकाय प्रमुख, कर्मचारीहरूले औल्याएका छन् ।
Biochemistry, BDEVS, B.Pharm & MPH Results
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौट समितिको सूचना

Final Year Engineering Result
Architecture 8th Architecture 9th Architecture 10th
BE Civil Rural_8th BE Civil Rural_9th
BE_Civil DH_8th BE_Civil DH_9th
BE_Civil_7th BE_Civil_8th
BE_Computer_7th BE_Computer_8th
BE_Ele_Elx_7th BE_Ele_Elx_8th
BE_Elx_Comm_7th BE_Elx_Comm_8th
BEIT_7th BEIT_8th
BESE_7th BESE_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING/result correction
The application for re-totaling, re-checking and result correction of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 2nd January, 2019 (4:00 PM).