School of Business: Vacancy Announcement for Lecturer

Examination Center Fall 2020-EMBA

EMBA-Exam Center- Fall 2020

MBA Scholarship Award List II 2020 August

MBA Scholarship Award List II 2020 August

Examination Center (Fall 2020)

Notice

Examination Center

Examination Operation Guidelines

School of Business: Vacancy Announcement for Lecturer

छात्रावास पुनः सञ्चालनसम्बन्धी सूचना !!!

Revised Examination Schedule Fall 2020 Bachelor All

Revised Examination-Schedule_Fall_2020_Bachelor All

Chance Exam Result (Engineering)

Chance Exam Result (Engineering)

Examination-Schedule-Fall-2020_EMBA

Examination-Schedule-Fall-2020_EMBA

MBA Scholarship College Allocation List 2020

MBA Scholarship College Allocation List 2020

Rechecking and Re-totaling Result: EMBA & MHCM

Rechecking Re-totaling Result_EMBA_MHCM

Rechecking and Re-totaling Result 2019: BNS & BSc Nursing

Rechecking and Re-totaling 2019_BNS, B. Sc. Nursing

स्कूल अफ ईञ्जिनियरिङ्गः करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना ।।।

Faculty of Science & Technology: Call for Application for Master Level Program

Notice for All Colleges

MHCM & MCIS Scholarship Award List 2020

MHCM,MCIS Scholarship Award List 2020

MBA Scholarship Award List 2020

MBA Scholarship Award List 2020

College and program selection form

Chance Exam Result: B.Pharm, BSc MLT & BSc Nursing

B. Sc.MLT             B.Pharm           Nursing

MBA Exam Center Winter-2019

MBA_Exam Center_Winter-2019

Chance Exam Result: Management/BCA

Chance Exam Result BCA.

MBA II Paying Merit List Notice

MBA II Paying Merit List Notice

Final Merit List of MBA scholarship- August 2020

Notice

Final Merit List

Examination Schedule-Fall-2020 (Bachelor Programme)

Exam-Schedule_Fall_2020_Bachelor_All

MCIS र MHCM कार्यक्रमको छात्रवृत्ति प्रवेश परीक्षाको Merit List प्रकाशित सम्बन्धी सूचना

MCIS, MHCM Scholarship Merit List

MCIS र MHCM कार्यक्रमको पूर्ण शुल्कीय प्रवेश परीक्षाको Merit List प्रकाशित सम्बन्धी सूचना

MBA Scholarship Notice 2020

Notice

Merit List

सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सूचना

MBA Schedule Winter Trimester 2019

MBA Routine_Winter Trimester 2019_2nd_6th

Question_MBA Second Entrance

Essay question 2nd Entrance

MBA 2nd Trimester Result

MBA 2nd Trimester Result

Re-totaling/Rechecking Result MBA (Fall 2019)

Rechecking Re-totaling Result MBA (Fall 2019)

Rechecking Re-totaling Result Health Science and Humanities

Rechecking Re-totaling Result Health Science and Humanities

Notice of MBA PUMAT (Second Entrance)

Chance Examinations Schedule 2019

Chance_Exam_Routine

ई. लेखबहादुर गुरूङ्गप्रति हार्दिक श्रदासुमन !!!

ई. लेखबहादुर गुरूङ्गप्रति हार्दिक श्रदासुमन !!!


२०७७ मङ्सिर ६ गते, शनिबार, पोखरा, कास्की ।
नेपालको ईञ्जिनियरिङ्ग शिक्षाका अग्रज एवम् प्रणेता पोखरा ईञ्जिनियरिङ्ग कलेजका संस्थापक एवम् प्राचार्य ई. लेखबहादुर गुरूङ्गको २०७७ मङ्सिर ६ गते हुन गएको असामयिक निधनप्रति गहिरो शोकसहित हार्दिक श्रदासुमन अर्पण गर्दछौं । उहाँ गत कार्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भई काठमाडौं ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँले पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण समिति, सभा, ईञ्जिनियरिङ्ग विषय समितिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको विकास, विस्तार र प्रबर्धनमा विभिन्न पदमा बसी पुर्याउनुभएको योगदानको उच्च करदसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । शोकको यस घडिमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।

 

पोखरा विश्वविद्यालय
लेखनाथ, कास्की

Exam Centre: MBA 2020 August Session Scholarship

Exam Centre Notice 2020
Standard Operating Procedure and Guidelines for Masters Level Scholarship Examination 2020

MBA, MCIS र MHCM कार्यक्रमहरूको छात्रवृत्तिको प्रवेश परीक्षा तथा परीक्षा केन्द्र सम्बन्धी सूचना ।।।

School of Development & Social Engineering: Vacancy Announcement for Lecturer

Vacancy Announcement for Lecturer

Masters Program Exam Center Fall 2020

Exam_Center_Fall_2020_Masters

Chance Exam Center (Spring-2019)

Chance_Exam_Center_(Spring-2019)

Faculty of Management Studies: Postponement Admission Notice for Master Programs

MBA, MCIS & MHCM Scholarship Entrance Exam Notice

Master Exam Schedule Fall Semester 2020 (Remaining)

Master Exam Schedule _Fall Sem 2020_Remaining

सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

ओपनद्वारा उपकुलपतिलाई स्वागत

ओपनद्वारा उपकुलपतिलाई स्वागत

२०७७ कार्तिक २५ गते, मंगलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल (OPEN) ले पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विद्यार्थीहरूको सर्वोपरि हितलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई माथि उठाउन सबैले होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिनुभयो । उपकुलपतिले विद्यार्थीको वेदना बुझेर उनीहरूको इज्जत र प्रतिष्ठा बचाउन सके मात्रै विश्वविद्यालयको साख र गरिमा पनि दिगो रहने उल्लेख गर्नुभयो ।

उहाँले विश्वविद्यालयलाई सन्तुलन र सहकार्यमा अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित पक्षसँग सम्वाद, वहस र छलफल गरी पूर्णकालीन पदाधिकारी नियुक्ति चाँडै टुङ्गाइने बताउनुभयो । रातदिन नभनी विश्वविद्यालयका लागि खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपकुलपतिले नीति नियम भित्र रहेर काम गरिने, त्यो नबनेको भए बनाउने र विश्वविद्यालय आफै धानिन सक्ने गरी केही आंगिक कलेजको विस्तार, केही नयाँ कार्यक्रम सञ्चालन तथा मेडिकल कार्यक्रमका लागि हस्पिटल सञ्चालन गर्ने सोच आफूमा रहेको बताउनुभयो । उपकुलपति अर्यालले ओपनले विश्वविद्यालयको विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनीहरूले विश्वविद्यालयलाई दिएको इज्जतमा आँच आउन नदिने उल्लेख गर्नुभयो ।

स्वागत कार्यक्रममा ओपनले अनलाइन क्लासलाई आधिकारिकता प्रदान गर्नुपर्ने, फल र स्प्रिङ सेमेष्टरको परीक्षा तालिका परीक्षाको मोडालिटीसहित आउनुपर्ने, परीक्षाको दिगो विकासका लागि समयमा नै कोर्ष सकिने गरी ४ वर्षको शैक्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्नेमा जोड दिएको छ । उसले विश्वविद्यालयको स्पिरिट, स्पीड र सिस्टमलाई सुनिश्चित गर्न सकेमा विद्यार्थीलाई न्याय दिन सकिने विश्वास समेत व्यक्त गरेको छ । साथै शैक्षिक कार्यक्रममा नयाँपन ल्याउनुपर्नेमा जोड दिँदै उसले विद्यार्थी भर्नामा न्यूनतम जिपिए तोकेर अगाडि बढ्न सकेमा भर्ना अन्यौलता हट्न जाने र यसले विश्वविद्यालय, कलेज र विद्यार्थीलाई समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ । ओपनले विश्वविद्यालयलाई कसरी सहि ढंगले अगाडि बढाउन सकिन्छ भन्ने कुरा कलेजहरू एक ठाउँमा बसेर एकले अर्कोलाई सहयोग गर्ने भावबाट अगाडि बढ्न सके विश्वविद्यालयको सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलको लक्ष्यलाई टेवा पुग्ने समेत बताएको छ ।

कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिष्टारको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.हरिबहादुर खड्का, परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. टेकराज ज्ञवाली, पोवि प्राध्यापक संघका सभापति हेमराज पाण्डे, कर्मचारी संघका सभापति शिवराज पण्डित तथा ओपनका तर्फबाट एपेक्स कलेजका प्राचार्य एल.पि. भानु शर्मा, ओपेनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक नवराज पाण्डे, अक्सफोर्ड कलेज, गैडाकोट, नवलपरासीका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष ई. हरि प्रसाद भण्डारी, युनिग्लोब कलेज, काठमाण्डौका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष डा. नरबहादुर बिष्ट, क्रिमसन कलेज अफ टेक्नोलोजी, बुटवलका प्राचार्य देवीप्रसाद भण्डारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

School of Development and Social Engineering: Vacancy Announcement

Chance Examination Schedule (Spring 2019)

Chance Exam_Schedule_Spring 2019

MBA Result

APEX

MBA_Evening       MBA_Regular

SAIM

II Trimester      IV Trimester      V Trimester

SOB

II Full Time      IV Full Time      IV JH      V Full Time      VII JH

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 30 November, 2020 (2077.07.30 Sunday at 4:00 PM).

Result: EMBA (Spring 2019)

EMBA_1st        EMBA_2nd         EMBA_3rd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 30 November, 2020 (2077.07.30 Sunday at 4:00 PM).

Result: BNS & BSc Nursing

BNS-1st    Nursing_1st_new       Nursing_1st_old

Nursing_2nd_ new    Nursing_2nd_old      Nursing_3rd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 25 November, 2020 at 4:00 PM.