Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. विष्णुराज तिवारीलाई

14/05/2026

२०८३ वैशाख ३१ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयको उपकुलपतिको पद रिक्त रहेको सन्दर्भमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मिति २०८३ वैशाख ३० गते गरिएको निर्णय (सम्माननीय प्रधानमन्त्री एवं कुलपतिस्तर) बमोजिम प्रा.डा. तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो । उहाँले आज एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 41810 ) )