Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त

20/08/2025

२०८२ भदौ ४ गते, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ भदौ ३ गते बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्रा.डा. ज्ञानेश्वर शर्मालाई व्यवस्थापन संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरेको छ ।

नवनियुक्त डीन शर्मालाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहका बीच उपकुलपति प्रा.डा. बेद राज के.सी. ले पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ ग्रहणपछि डीन शर्माले आफ्नो पदबहाली गर्नुभएको छ ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 40489 ) )