Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पाठ्यक्रम विकास केन्द्रद्वारा कार्यशाला गोष्ठी आयोजना

03/12/2021

पाठ्यक्रम विकास केन्द्रद्वारा कार्यशाला गोष्ठी आयोजना


२०७८ साल मंसिर १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रद्वारा यहि मंसिर ९ र १० गते BNS कार्यक्रम अन्तर्गत तेस्रो वर्षको Evaluation Tools निर्माण गर्नका लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरियो । उक्त गोष्ठी काठमाडौंको नारायणहिटीपथमा रहेको होटेल ल्याण्डमार्कमा सम्पन्न भएको थियो । गोष्ठीमा स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिला, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पूर्ण बहादुर खाँड, नर्सिङ्ग विषय समितिका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसका क्याम्पस प्रमुख प्रा. चन्द्रकला शर्मासहित पोखरा विश्वविद्यालय तथा अन्य विश्वविद्यालयका विज्ञहरू, आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36973 ) )