Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त

30/09/2020
पोखरा विश्वविद्यालयको उप–कुलपतिमा प्रा. डा. प्रेमनारायण अर्याल नियुक्त

सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्वविद्यालयको रिक्त रहेको उप–कुलपति पदमा प्रा.डा. प्रेमनारायण अर्याललाई २०७७ असोज १४ गते बुधबार नियुक्त गर्नुभएको छ । नवनियुक्त उप-कुलपति अर्यालले आउँदो आइतबार (असोज १८) गते पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, लेखनाथमा पदबहाली गर्नुहुने कार्यक्रम छ । ४ (चार) वर्षको लागि उप–कुलपति पदमा नियुक्त प्रा. डा. अर्याललाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36961 ) )