Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयद्वारा अन्तर्राष्टियस्तरको कार्यशाला आयोजना

29/10/2018
 
पोखरा विश्वविद्यालयको आयोजना तथा Erasmus+Programme of the European Union को सहयोगमा ३ दिने अन्तर्राष्ट्रियस्तरको Integrating Talent Development Into Innovation Ecosystems in Higher Education (INNOTAL) Second Collaboration Workshop and Management Meeting सोमबार पोखरामा शुरू भएको छ । उच्च शिक्षामा उद्यमशीलता, नयाँ सोंच तथा प्रतिभाको विकास, रोजगार र अनुसन्धानलाई बढावा दिने मूल उद्देश्यका साथ सञ्चालित उक्त अन्तर्राष्टियस्तरको कार्यशालामा युरोपियन पार्टनर युनिभर्सिटीका नेपाल लगायत भारत, श्रीलंका, बुल्गेरिया, फिलिपिन्स, ग्रीस, फिनल्याण्ड र बेलयातसहितका आठ राष्टका १४ वटा विश्वविद्यालयका करीव ४० जना भन्दा बढी प्रतिनिधिहरूले भाग लिइरहेका छन् । कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा र बुल्गेरियाका युरोपियन सेन्टर फर क्वालिटि (ईसिक्यू)का संयोजक डा. जि. डिमोट्रोभाले सम्बोधन गर्नुभएको थियो ।
Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36940 ) )