पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
Array
(
[post_type] => post
[posts_per_page] => 10
[orderby] => date
[order] => DESC
[post_status] => publish
[paged] => 1
[post__not_in] => Array
(
[0] => 36896
)
)
- पोखरा विश्वविद्यालयमा चार संकायका डीन नियुक्त
- Pokhara University and Norway’s KulturStudier AS Sign Memorandum of Understanding
- OsloMet and Kulturstudier Delegation Visits Pokhara University for Academic and Cultural Exchange
- Kulturstudier and Oslo Metropolitan University Delegation Visits Pokhara University to Explore University-Level Collaboration
- नवनियुक्त रजिष्ट्रार प्रा.डा. निर्मला जम्मरकट्टेलद्वारा पदभार ग्रहण
- प्रा.डा. निर्मला जम्मरकट्टेल पोखरा विश्वविद्यालयको रजिष्ट्रार नियुक्त
- मानविकी तथा सामाजिक शास्त्र संकायमा इभिडेन्सबेस्ड पोलिसी ल्याब सञ्चालनबारे छलफल
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनद्वारा पोखरा विश्वविद्यालय भ्रमण
- पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम सम्पन्न
- Department of Public Health, Pokhara University Hosts Seminar on Community Engagement for Global Health Research