Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

हार्दिक श्रदासुमन !!!

06/04/2021

हार्दिक श्रदासुमन !!!

 

२०७७ चैत्र २४ गते मङ्गलबार, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालय स्थापनाका एक सक्रिय अभियन्ता एवम् सामाजिक व्यक्तित्व चक्रपाणि पौलेलको २०७७ चैत्र २३ गते सोमबार तनहुँको देवघाटमा हुन गएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रदासुमन अर्पण गर्दछौ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँले पोखरा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठित समितिमा सदस्य, जग्गा व्यवस्थापन एवम् संरक्षण उपसमितिमा संयोजक, पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण समितिमा सदस्य, पोखरा विश्वविद्यालय सभाको सभासद् आदि विभिन्न पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना र विकासमा विभिन्न पदमा बसी पुर्याउनुभएको योगदानको उच्च करदसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । शोकको यस क्षणमा शिक्षाप्रेमी पौडेलेको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।
Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36955 ) )