Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम शुरु

19/12/2017

पोखरा विश्वविद्यालय र नेपाल इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्रेन्यूरसीप सेन्टर (नाइटेक) को संयुक्त पहलमा तीनदिने समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम सोमबारदेखि पोखरामा शुरु भएको छ । २०७४ पुस ३ गतेदेखि ५ गतेसम्म विभिन्न १० जना प्रशिक्षकले प्रशिक्षण दिने यो तालिममा अल्लो तथा लोक्तालाई प्रशोधन गरेर प्राप्त हुने कच्चा पदार्थ उत्पादन गर्ने वा सो कच्चा पदार्थलाई प्रयोग गरेर विभिन्न बस्तुहरु उत्पादन गर्ने कार्यमा म्याग्दी, पर्वत, लम्जुङ र कास्की जिल्लाका ११ वटा विभिन्न समूहरुमा आबद्ध ४६ जना व्यक्तिहरुको उपस्थिति रहेको छ । तालिमको उद्घाटन कार्यक्रमलाई नाइटेकका निर्देशक प्रोफेसर किमले सम्बोधन गर्नुभएको थियो भने पोखरा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठीले सञ्चालन गर्नुभएको थियो ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 36916 ) )