पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- First-Ever EMBL-EBI Workshop Successfully Conducted in Nepal at Pokhara University by MSc Bioinformatics Program, School of Engineering
- उपकुलपतिद्वारा फत्ते–बाल आँखा अस्पताल, नेपालगञ्जको भ्रमण
- उपकुलपति र रजिष्ट्रारद्वारा सगरमाथा चौधरी आइ हस्पिटल, लहानको अवलोकन
- Registrar of Pokhara University Delivers Keynote Address at International Conference in India
- उपकुलपतिद्वारा भारतमा छैटौं आईईईई अन्तर्राष्ट्रिय सम्मेलन (ICRTCST–2026) उद्घाटन
- पोखरा विश्वविद्यालय र प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालबीच शिक्षण कार्यक्रम तथा मानव स्रोत व्यवस्थापनबारे छलफल
- Pokhara University Signs MoU with Hainan University, China to Strengthen Academic Cooperation
- कार्यकारी निर्देशक तथा सह–परीक्षा नियन्त्रक नियुक्त
- Nanjing University of Aeronautics and Astronautics, चीनका प्रतिनिधिहरूसँग भेटवार्ता सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा मस्तिष्कघात सम्बन्धी CME कार्यक्रम सम्पन्न