
Notice And List For First Round Spot Admission M.Pharm
Merit List of Health Science Master Level(M.Pharm) Paying Quota Entrance-2017
Notice for Vehicle Standing List
Call For Application For Last Round Admission In Bachelor Level program (Health Science)

पोविद्वारा प्राज्ञिक अन्तरक्रिया कार्यक्रमको आयोजना
पोखरा विश्वविद्यालयले प्राज्ञिक परिषद्को ६४ औं साधारण बैठकको पूर्वसन्ध्यमा मिति २०७३ असोज २६ गते बिहीबार पोखरामा एक प्राज्ञिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले प्राज्ञिक परिषद्का विद्धत व्यक्तिहरूसँग विश्वविद्यालयको समग्र विकासका लागि विश्वविद्यालयले अघि सारेका र खट्किएका विषयवस्तुहरूमा अन्तरक्रिया गरी अमुक सुझावका रूपमा उठेका विषय वस्तुको कार्यान्वयनका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले विश्वविद्यालयको रणनीतिक कार्य योजनाको सफल कार्यान्वयन, आंगिक महाविद्यालयहरू सञ्चालनमा लागत आपुरण नीतिको कार्यान्वयन, विश्वविद्यालयको मौजुदा संगठनको संरचनात्मक ढाँचामा थपघट, शिक्षक कर्मचारीलाई पुरस्कार दण्ड तथा वृत्ति विकासको व्यवस्था, सम्बन्धनप्राप्त महाविद्यालयहरूका शिक्षकहरूको पदीय पहिचानको व्यवस्था, शैक्षिक उन्नयनका लागि सम्बन्धनप्राप्त महाविद्यालयहरूसँग गरिने कोलाबोरेटिभ रिसर्च मोडेल लगायत आंगिक महाविद्यालयहरूमा शैक्षिक वर्क लोड निर्धारणका विषयमा विस्तृत विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा देखिएका द्विविधाहरूको निराकरणका लागि सुझावको अपेक्षा गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शैक्षिक संगठनको संरचनात्मक सुधार गर्दै जाँदा शैक्षिक उन्नयन हुने विचार राख्दै नेपालको उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालयको संस्थागत सुधार र क्षमता विस्तारका लागि जोड दिइएको बताउनु भयो । रजिष्ट्रार शर्माले अनुसन्धान, पठनपाठन र गुणस्तरलाई अभिवृद्धि गर्नका लागि विश्वविद्यालयले अघि सारेका विषयवस्तुलाई प्राज्ञिक अन्तरक्रियाले एउटा ठोस निचोड दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
व्यवस्थापन विषय समिति, पो.वि. का अध्यक्ष प्राज्ञ प्रा.डा. प्रेमराज पन्तले पोखरा विश्वविद्यालय पहिला पनि राम्रो थियो र अहिले पनि यसको साखमा कमी छैन भन्दै अझ बढी स्तरोन्नतिका लागि यसले बेन्च मार्क प्रणाली अनुसार शैक्षिक कार्यक्रमको दिगोपनका लागि नयाँ विधामा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले उत्तम विद्यार्थी र शिक्षक बिना विश्वविद्यालय सञ्चालन हुन नसक्ने विचार राख्दै यसका लागि विश्वविद्यालयले तिनीहरूको क्षमता विकास, पहुँच र सन्तुष्टिलाई कुण्ठित गर्न नहुने विचार राख्नु भयो । उहाँले विश्वविद्यालयको पहिचानका लागि एमफिल र पिएचडि कार्यक्रम तथा डिग्रीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । प्रा.डा. पन्तले विश्वविद्यालय समाज परिवर्तनको संवाहक भएकोले समाज विकासका लागि निरन्तर लाग्न सुझाव दिँदै यसले दिने प्रतिफलको विश्लेषण गरी सम्प्रेषण गर्नुपर्ने तर्क राख्नु भयो । उहाँले विश्वविद्यालयको प्राज्ञिक स्तरवृद्धिका लागि इन्टर फेकल्टी प्रोग्राम, डिपार्टमेन्ट सञ्चालन गर्न जोड दिँदै त्यसका लागि कलेजको एकाडेमिक अडिट गर्न समेत सुझाव दिनु भयो ।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन विषय समितिका अध्यक्ष प्राज्ञ भेषराज कँडेलले पोखरा विश्वविद्यालयले अघि सारेका नीति तथा कार्यक्रम स¥हानीय रहेको उल्लेख गर्दै तहगतरूपमा पहिलो, दोस्रो, तेस्रो प्राथमिकतामा राखी कार्यक्रमहरूको क्रमैसँग सञ्चालन, विकास र विस्तार गर्न सुझाव प्रस्तुत गर्नुभयो । उहाँले उपयुक्त ढाँचामा कलेजको अनुगमन र मूल्यांकन गरी ३ वर्षको समय आधारमा सबैभन्दा उत्तम र सबैभन्दा खराब कलेज पहिचान गर्न विश्वविद्यालयलाई सुझाउँदै त्यसले विश्वविद्यालयको गुणस्तर अभवृद्धि गर्न मद्दत पुग्नुका साथै अभिभावकलाई समेत सचेत पार्न सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङ् विषय समितिका अध्यक्ष प्राज्ञ प्रा. डा. रामबहादुर क्षेत्रीले पोखरा विश्वविद्यालय नेपालको नम्बर एक विश्वविद्यालयको रूपमा देख्न आफू आतुर भएको विचार व्यक्त गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई आकर्षित गर्न अन्तरविषय विधामा पाठ्क्रम निर्माण गर्दै अध्यापन क्षेत्रलाई बृहत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. क्षेत्रीले विश्वविद्यालयले वार्षिक, सेमेष्टर र ट्राइमेष्टर तीनवटा शैक्षिक प्रणाली सञ्चालन गर्नुको सट्टा एउटै प्रणाली अपनाई अगाडि बढ्न सके यसले शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।
शिक्षाविद् प्राज्ञ प्रा.डा. श्रीधरप्रसाद लोहनीले विश्वविद्यालय एउटा स्वायत्त संस्था भएकोले यसले बिना रोकटोक आफ्ना कार्यक्रमहरूको स्थापना, सञ्चालन र विकास गर्न पाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. लोहनीले जवादेहिता विश्वविद्यालयको अर्को महत्वपूर्ण पाटो भएकोले यसका लागि विश्वविद्यालयले पठनपाठनका लागि आवश्यक पर्ने तत्व, विषय वस्तु र उत्तरदायित्वलाई समेत गहनरूपमा पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाज परिवर्तनशील छ भन्दै पुराना नचल्ने किसिमका कार्यक्रम खारेज गर्ने र सबभन्दा राम्रो नयाँ विशिष्ट कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले ध्यान केन्द्रित गर्न जोड दिनुभयो । उहाँले शैक्षिक गुणस्तर वृद्धि र स्यायित्वका लागि वनर्स कार्यक्रम सञ्चालन गर्न समेत जोड दिनुभयो । उहाँले ह्यूमानिटिजको अध्ययन जीवनको सौन्दर्य र आनन्द व्यतीत गर्नका लागि र सोसल इञ्जिनियरिङ्को अध्ययन सीप सिकाउने कार्यक्रम भएकोले यी दुई विधालाई अलग गर्न समेत विश्वविद्यालयलाई सुझाव दिनुभएको थियो ।
त्यसैगरी नर्सिङ् विषय समितिका अध्यक्ष प्राज्ञ तारा पोखरेलले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरू विशिष्ट रहेको उल्लेख गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पर्ने विषयमा विश्वविद्यालय अझ बढी गम्भिर भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जोखिमयुक्त कार्यक्रममा सरिक हुने शिक्षक कर्मचारीको सेवा सुविधामा विश्वविद्यालयले पुर्नविचार गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञिक परिषद्, पोखरा विश्वविद्यालयका सदस्य सचिव तथा मानविकी तथा सामाजिकशास्त्र संकाय, पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले वृहत रूपमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने स्वास्थ्य विज्ञान संकाय, पोविका डीन डा. खेमराज जोशी, विज्ञान तथा प्रविधि संकाय, पो.वि.का डीन ई. बुद्धिराज जोशी, अनुसन्धान केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक गुँलाम मोहम्मद खान, पाठ्यक्रम विकास केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, पोविका कार्यकारी निर्देशक टेकबहादुर क्षेत्री, परीक्षा नियन्त्रक डा. भरतराम ढुंगाना, स्कूल अफ विजनेश, पो.वि. का स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डमरू प्रसाद पनेरू, स्कूल अफ इञ्जिनियरिङ्, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतम तथा कार्यक्रम तथा योजना महाशाखा, प्रमुख, पोविका सहप्राध्यापक ज्ञानेश्वर शर्माले आ–आफ्नो क्षेत्रका बारेमा वृहत रूपमा विषयवस्तुहरू प्रस्तुतिकरण गर्नुभएको थियो ।
Rechecking-Retotaling Result (Fall 2017) – Engineering/Architecture
MBA Results Published
MBA_1st_2017spr
MBA_1st_Eve_2017spr
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 17th October, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Notice about the M.Pharm entrance (Paying and scholarship)
M.Pharm Scholarship 2017 Notice
Admission_Announcement 2017 M.Pharm
Application Form_M.Pharm_ 2017
M.Pharm 2017 Admission-Paying Quota
Admission_Announcement 2017 M.Pharm
Application Form_MPharm_ 2017
M.Pharm_Admission Flow Chart_2017
Invitation for Bids for the Supply and Delivery of Vehicle
Third round spot admission notice for BBA-BI
Third round spot admission notice for B.Sc. MLT
Rechecking/Retotaling Results Published : B.Pharm/BPH/B.Sc. MLT (Fall-2017)
Spot Admission 2nd List -BBA-BI
Spot Admission 3rd List-BE Electrical
Rechecking/Retotaling Results Published : BBA/BI/TT/BCIS/BCA/BHCM/BHM(Fall-2017)
Admission Open for Bachelor of English and Communication Studies (BECS)
Admission open for BDEVS (Revised)
Entrance Result & Spot Admission Notice of BBA & BBA-BI
Second Round Admission Notice(Health Sciences)
Notice for examination Center(Pokhara Engineering College) : Pokhara College of Management ( 12th September only)
The examination center for Pokhara Engineering College (PEC) on the 12th September, 2017 has been changed to Pokhara College of Management, Nadipur.
Please note that only following courses of examinations will be held on Pokhara College of Management, Nadipur.
Engineering Professional Practice; Professional Practice (old); ICT Project Management;
Digital Signal Processing ( BE computer only); Professional Ethics in Engineering
All examinations starts on 12:00 pm .
Please follow the link for the notice
Second List Admission Notice (Engineering)
Results Published: AIM(MBA)-2017 (5th/6th/8th-Trimester)
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 17th September, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Rechecking Retotaling Result: Engineering/Architecture Final Year (Fall 2017)
Results published:Fall-2017: B.Pharm-4th/MB/MM/Biochemistry/BPH-4th & Rechecking Retotaling(Health sciences and BDEVS)
B.Pharm.
B.Sc. MB
B.Sc.MB_1st B.Sc.MB_2nd B.Sc.MB_3rd B.Sc.MB_5th
B.Sc.MM
B.Sc.MM_1st B.Sc.MM_2nd B.Sc.MM_3rd B.Sc.MM_4th
Biochemistry
Biochemistry 3rd Biochemistry 5 Biochemistry_1st Biochemistry_2nd
BPH
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 13th September, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Rechecking Results Fall -2017 ( Health Sciences and BDEVS)
Rechecking Fall 2017
पोखरा विश्वविद्यालय छात्रवृत्ति २०७४ सम्बन्धी सूचना
M.pharm. Scholarship Notice 2017
M.Pharm Admission Announcement 2074
Result Published: Engineering/Architecture (Fall 2017)
Architecture
Architecture 1st Architecture 2nd Architecture 3rd Architecture 4th Architecture 5th Architecture 6th Architecture 7th
BE Civil DH
BE_Civil DH_1st BE_Civil DH_2nd BE_Civil DH_3rd BE_Civil DH_4th BE_Civil DH_5th BE_Civil DH_6th
BE_Civil DH_7th BE_Civil DH_Retake
BE Civil Rural
BE_Civil Rural_1st BE_Civil Rural_2nd BE_Civil Rural_3rd BE_Civil Rural_4th BE_Civil Rural_5th
BE_Civil Rural_6th BE_Civil Rural_7th BE_Civil Rural_Retake
BE Civil
BE_Civil_1st BE_Civil_2nd BE_Civil_3rd BE_Civil_4th BE_Civil_5th BE_Civil_6th BE_Civil_Retake_2
BE Computer
BE_Computer_1st BE_Computer_2nd BE_Computer_3rd BE_Computer_4th BE_Computer_5th
BE_Computer_6th BE_Computer_Retake_2
BE Ele.&Elx.
BE_Ele_Elx_1st BE_Ele_Elx_2nd BE_Ele_Elx_3rd BE_Ele_Elx_4th BE_Ele_Elx_5th
BE_Ele_Elx_6th BE_Ele_Elx_Retake_2
BE Elx.&Comm.
BE_Elx_Comm_1st BE_Elx_Comm_2nd BE_Elx_Comm_3rd BE_Elx_Comm_4th BE_Elx_Comm_5th BE_Elx_Comm_6th BE_Elx_Comm_Retake
BEIT
BEIT_1st BEIT_2nd BEIT_3rd BEIT_4th BEIT_5th BEIT_6th BEIT_Retake
BE Software
BESE_1st BESE_2nd BESE_3rd BESE_4th BESE_5th BESE_6th BESE_Retake_2
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 10th September, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Admission Notice for Engineering Program-2074
Examination Centers: Spring-Semester -2017 (Final Year)
Psychology Seminar at School of Business
Results Published : Rechecking/Retotaling ( Management Stream)_final Year_Fall Semester
Entrance Result of Engineering Programs
Health Science_ Bachelor First Round Admission Notice 2074
Merit List- Health Science Bachelor level Entrance 2074
Extension Notice of BBA & BBA-BI Admission
M.Sc. Scholarship 2nd List Notice
Results Published: Fall Semester -2017 ( B.Pharm & BPH) -1st/2nd/3rd/5th/6th
B.Pharm.
B. Pharm_1st B. Pharm_2nd B. Pharm_3rd
BPH
BPH_2nd BPH_3rd BPH_5th BPH_6th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 3rd September, 2017(5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Results Published: Fall Semester-2017 ( BBA/BI/TT/BCIS/BCA/BHCM/BHM)-1st-6th
BBA
BBA_1st Semester_Fall 2017 BBA_2nd Semester_Fall 2017 BBA_2nd Semester_Fall 2017_old
BBA_3rd Semester_Fall 2017 BBA_4th Semester_Fall 2017 BBA_4th Semester_Fall 2017_old
BBA_5th Semester_Fall 2017 BBA_6th Semester_Fall 2017 BBA_6th Semester_Fall 2017_old
BBA-BI
BBA-BI_1st Semester_Fall 2017_new BBA-BI_1st Semester_Fall 2017_old
BBA-BI_2nd Semester_Fall 2017_new BBA-BI_2nd Semester_Fall 2017_old
BBA-BI_3rd Semester_Fall 2017_new BBA-BI_3rd Semester_Fall 2017_old
BBA-BI_4th Semester_Fall 2017_new BBA-BI_4th Semester_Fall 2017_old
BBA-BI_5th Semester_Fall 2017_new BBA-BI_5th Semester_Fall 2017_old
BBA-BI_6th Semester_Fall 2017_new BBA-BI_6th Semester_Fall 2017_old
BBA-TT
BBA-TT_1st Semester_Fall 2017_new BBA-TT_1st Semester_Fall 2017_old
BBA-TT_2nd Semester_Fall 2017 BBA-TT_2nd Semester_Fall 2017_old
BBA-TT_3rd Semester_Fall 2017 BBA-TT_4th Semester_Fall 2017_new
BBA-TT_4th Semester_Fall 2017_old BBA-TT_5th Semester_Fall 2017_new
BBA-TT_5th Semester_Fall 2017_old BBA-TT_6th Semester_Fall 2017_new
BBA-TT_6th Semester_Fall 2017_old
BCA
BCA_1st Semester_Fall 2017 BCA_2nd semester_Fall 2017 BCA_3rd Semester_Fall 2017
BCA_4th semester_Fall 2017 BCA_4th semester_Fall 2017_old BCA_5th semester_Fall 2017
BCIS
BCIS_1st Semester_Fall 2017 BCIS_2nd_Semester_Fall 2017 BCIS 2nd_Semester_Fall 2017_old
BCIS_3rd_Semester_Fall 2017 BCIS_3rd_Semester_Fall 2017_old BCIS_4th_Semester_Fall 2017
BCIS_5th_Semester_Fall 2017 BCIS_5th_Semester_Fall 2017_old BCIS_6th_Semester_Fall 2017
BCIS_6th_Semester_Fall 2017_old
BHCM
BHCM_1st Semester_Fall 2017 BHCM_2nd Semester_Fall 2017 BHCM_2nd Semester_Fall 2017_old
BHCM_3rd Semester_Fall 2017 BHCM_3rd Semester_Fall 2017_old BHCM_4th Semester_Fall 2017
BHCM_4th Semester_Fall 2017_old BHCM_5th Semester_Fall 2017 BHCM_6th Semester_Fall 2017
BHM
BHM_1st Semester_Fall 2017 BHM_2nd Semester_Fall 2017 BHM_2nd Semester_Fall 2017_old
BHM_3rd Semester_Fall 2017 BHM_3rd Semester_Fall 2017_old BHM_4th Semester_Fall 2017
BHM_4th Semester_Fall 2017_old BHM_5th Semester_Fall 2017 BHM_5th Semester_Fall 2017_old
BHM_6th Semester_Fall 2017 BHM_6th Semester_Fall 2017_old
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 31st August, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
इन्टरनेट व्याण्डविथ सेवा खरिदका लागि सिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना
फाराम तथा खामहरु छपाई गरी सप्लाई गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वान
उत्तरपुस्तिका छपाई गरी सप्लाई गर्ने बारेको बोलपत्र आह्वान
M.Sc. Scholarship Result
Results Published for Fall_2017: B.Sc. (Env./ MLT/MM/Biochemistry); B.Pharm; BPH;B.DEVS.
The results for Fall Semester-2017 examinations have been published.
B.Sc. Environmental Science
B.Sc.Env_1st B.Sc.Env_3rd B.Sc.Env_5th
B.Sc.Env_7th B.Sc.Env_Retake
B.Sc. MLT
B.Sc.MLT_1st B.Sc.MLT_2nd B.Sc.MLT_3rd
B.Sc.MLT_4th B.Sc.MLT_5th B.Sc.MLT_6th
B.Sc.MLT_7th
B.DEVS.
BDEVS_1st BDEVS_2nd BDEVS_3rd
BDEVS_4th BDEVS_5th BDEVS_6th
BDEVS_7th BDEVS_8th
B.Sc. Biochemistry
Biochemistry 7
B.Sc.MM
B.Sc.MM_7th
BPH
BPH_7th BPH_8th
B. Pharm.
B. Pharm_7th B. Pharm_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 24th August, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Merit List of M.Sc. Scholarship Program
Results Published: Final Year: Fall Semester-2017(BE/Architecture)
Architecture
Architecture 9th Architecture 10th
BE Civil DH
BE_Civil DH_8th BE_Civil DH_9th
BE Civil Rural
BE_Civil Rural_8th BE_Civil Rural_9th
BE Civil
BE_Civil_7th BE_Civil_8th BE_Civil_Retake_1
BE Computer
BE_Computer_7th BE_Computer_8th BE_Computer_Retake_1
BE Ele.&Elx.
BE_Ele_Elx_7th BE_Ele_Elx_8th BE_Ele_Elx_Retake_1
BE Elx.&Comm.
BE_Elx_Comm_7th BE_Elx_Comm_8th
BEIT
BE Software
BESE_7th BESE_8th BESE_Retake_1
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 24th August, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
Results Published: 7th & 8th Semesters: Fall Semester-2017(BBA/BI/TT/BCIS/BCA/BHCM/BHM)
The results of 7th & 8th Semesters for Fall Semester-2017 examinations has been published.
BBA
BBA_7th Semester_Fall 2017 BBA_7th Semester_Fall 2017_old
BBA_8th Semester_Fall 2017
BBA-BI
BBA-BI_7th Semester_Fall 2017_new BBA-BI_7th Semester_Fall 2017_old
BBA-BI_8th Semester_Fall 2017
BBA-TT
BBA-TT_7th Semester_Fall 2017_new BBA-TT_7th Semester_Fall 2017_old
BBA-TT_8th Semester_Fall 2017
BCA
BCA_7th Semester_Fall 2017 BCA_8th Semester_Fall 2017
BCIS
BCIS_7th Semester_Fall 2017_new BCIS_7th Semester_Fall 2017_old
BCIS_8th Semester_Fall 2017
BHCM
BHCM_7th Semester_Fall 2017_new BHCM_7th Semester_Fall 2017_old BHCM_8th Semester_Fall 2017
BHM
BHM_7th Semester_Fall 2017 BHM_7th Semester_Fall 2017_old
BHM_8th Semester_Fall 2017
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 24th August, 2017( 5:00 PM).
The application received after this deadline will not be accepted for the further process.
पोखरा विश्वविद्यालयको १८ औं सभाद्वारा ७३ करोडको वार्षिक बजेट स्वीकृत
पोखरा विश्वविद्यालयको १८ औं साधारण सभाको बैठक प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा मिति २०७४ श्रावण ३२ गते बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा शिक्षामन्त्री एवम् पोखरा विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने यन्त्र बनाउन नहुने विचार व्यक्त गर्नुभएको छ । पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देश दिंदै सहकुलपति श्रेष्ठले युवाको विदेश पलायन रोक्न र रोजगारीका अवसर सिर्जना गर्न विश्वविद्यालयलाई नाफा आर्जन गर्ने नभई विशुद्ध शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले समयको मागलाई आत्मसात गर्दै देशको आवश्यकता अनुसार नया“ कार्यक्रमहरू थप्ने र देशको भौगोलिक अवस्थिति अनुसार महाविद्यालय तथा कार्यक्रमहरूको विस्तार गर्नुपर्ने औल्याउनु भयो । विश्वविद्यालयका सहकुलपति श्रेष्ठले कास्कीसग जोडिएका छिमेकी जिल्लाहरू स्याङ्जा लगायत पर्वत, लमजुङ्, गोरखा, तनहु, मनाङ्, मुस्ताङ् जिल्लामा एक एक वटा आङ्गिक कार्यक्रम सञ्चालन गर्न सुझाउदै त्यसका लागि सहयोग गर्न आफू हरतरहले प्रतिबद्ध रहेको विचार समेत व्यक्त गर्नुभयो ।
उक्त सभाको बैठकले आर्थिक वर्ष २०७३/०७४ को वास्तविक आय–व्यय र आ.व. २०७४÷०७५ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
सभाले पोखरा विश्वविद्यालयका रजिष्टार एवम् सभाका सदस्य–सचिव गोविन्दप्रसाद शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०७४/०७५ को लागि कुल ७२ करोड ७५ लाख ७६ हजारको बजेट स्वीकृत गरेको छ । स्वीकृति बजेटमध्ये पु“जीगत खर्चतर्फ रू. १९ करोड ९१ लाख ८६ हजार र साधारण खर्चतर्फ रू. ५२ करोड ८३ लाख ९० हजार रहेको छ ।
सभाले आर्थिक, सम्बन्धनसम्बन्धी, स्कूल तथा परीक्षा सञ्चालनसम्बन्धी, छात्रवृत्तिसम्बन्धी, स्ववियू आचारसंहितासम्बन्धी कार्य, नियमावलीहरूलाई हप्ता दशदिनभित्र समयसापेक्ष संशोधन तथा अन्तिम टुङ्गोमा पुग्ने गरी कुलपति समक्ष प्रतिवेदन बुझाउन विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा ७ सदस्यीय अधिकारसम्पन्न समिति गठन समेत गरेको छ । यसका साथै सभामा पेश भएको पोखरा विश्वविद्यालय खरिद नियमावली २०७२ को संशोधन प्रस्ताव स्वीकृत भएको छ ।











