Faculty of Management Studies: Admission Announces Notice 2018 August

Adm Announce Notice 2018 August

Application form final 2075

College list

Final Sch Notice

उत्तरपुस्तिका छपाई गरी खरिद गर्ने बारेको बोलपत्र आव्हान सम्बन्धी सूचना

Answer copy printing notice

‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

२०७५ असार ९, पोखरा लेखनाथ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना  तथा  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो ।
कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले अनुसन्धानमा नैतिकताको सर्वोपरी स्थान हुने बताउनुभयो । पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत भाषण गर्नुभएको थियो ।
कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने योग्यता, सहमति, मानव तथा जीवहरूमा गरिने प्रयोग आदिको विषयमा पालन गर्नुपर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. नवीन श्रेष्ठ, प्रा. डा. विकास केसी, डा. डमरू पनेरू, डा. तुल्सी भण्डारी, डा. विमला शर्मा, रोजना ढकाल, अतिस कौण्डिन्यायन लगायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्जालन गर्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा पोखरा विश्वविद्यालय, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी, नोबल एकेडेमी काठमाण्डौ तथा पोखरा, क्रिमसन कलेज बुटबल, सिस्ट कलेज काठमाण्डौं लगायतका शैक्षिक संस्थाबाट २८ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिईरहनुभएको छ ।

उन्नाइसौं सभा असार २० गते बस्दै

पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा ८(२) अनुसार बस्ने उक्त सभामा उपकुलपति प्रा. चिरञ्जीवी शर्माले विश्वविद्यालयको १८ औं सभाले पारित गरेका प्रमुख कार्यक्रमहरूको प्रगति समिक्षा र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ भने रजिष्ट्रार गोविन्द प्रसाद शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण तथा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुनेछ ।

स्वास्थ्य विज्ञान संकायः बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Result of Rechecking re-totaling spring 2017

Rechecking re-totaling spring2017

School of Business: VACANCY ANNOUNCEMENT

MBA & MBA Finance Results

MBA_2nd_finance_june

MBA_2nd_june
MBA_3rd_Uniglobe_finance_june
MBA_3rd_Uniglobe_june

MBA_5th_Uniglobe_Finance_june

Announcement and Invitation for Orientation Workshop

Announcement and Invitation for Orientation Workshop

B.Sc. Nursing Results

B.Sc. Nursing 1st

B.Sc. Nursing 2nd

B.Sc. Nursing 3rd

 

स्वास्थ्य विज्ञान संकायको घरसहित जग्गा भाडामा लिनेसम्बन्धी सूचना

विशेष मौका परीक्षा सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरूरी सूचना

Spring 2018 को स्नातकतहका सबै सेमेष्टरको Semester End Exam सम्बन्धमा जरूरी सूचना

परीक्षा केन्द्र सञ्चालनमा भएको खर्चको फाँटबारी पठाउने सम्बन्धमा अत्यन्त जरूरी सूचना

विशेष मौका परीक्षासम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना

School of Business: Vacancy of Seats in BBA & BBA-BI Programs

Faculty of Humanities and Social Sciences: Vacancy Announcement

विशेष मौका परीक्षासम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना

स्वास्थ्य विज्ञान संकाय-सिलबन्दी दरभाउपत्र पुनः आव्हानसम्बन्धी सूचना

विशेष मौका परीक्षासम्बन्धी अत्यन्त जरूरी सूचना

Revised Special Chance Exam Routine

Revised Special Chance Exam Routine

EMBA Routine, Fall 2018

EMBA Routine, Fall 2018

Winter, Trimester 2018 MBA Routine

Winter ,Trimester 2018 MBA Routine

Results of M.Sc. CM, M.Sc. NRM and MBA

M.Sc.CM

M.Sc.CM_1st M.Sc.CM_2nd M.Sc.CM_3rd

M.Sc.NRM

M.Sc.NRM_2nd M.Sc.NRM_Retake

MBA

MBA_2nd MBA_3rd MBA_4th_sob MBA_5th_sob
MBA_4th_JH_sob MBA_7th_JH_sob SOB_MBA_Retake_sob

Special Chance Routine_All

Special Chance Routine_All

Master-M Phil छात्रबृत्तिको नतिजा प्रकाशन

Master-M Phil छात्रबृत्तिको नतिजा प्रकाशन

Routine and Exam Center (Master Programs)

MPhil, MA in English Routine Fall 2018
Fall 2018, Exam Center Master Program

 

Exam Routine & Center

1 MHCM,PGDHCM Routine FALL , 2018
2 MPGD,MDEVS_Routine_Fall_2018
3 Msc CM,NRM IWRM,TEAM Routine FALL , 2018
4 Msc CS,ME,MCIS Routine Fall_2018
5 Msc Env. Mgmt_Routine_Fall_2018
6 Special Chance Exam_Routine_All
7 Special Chance Exam_Center

Faculty of Health Sciences: Date Extended for Research Proposal

Faculty of Humanities & Social Sciences: Master and Mphil scholarship merit list result

Master and Mphil scholarship merit list result

MBA Rechecking retotaling2017 Fall

MBA Rechecking retotaling2017 Fall

Results: EMBA, MPhil, MA, IWRM, Env., MDEVS, MHCM, PGDHCM, MPGD, CS, MCIS, ME, TEAM

EMBA
EMBA_1st
IACER
M. Phil_1st M. Phil_2nd M. Phil_Retake
M.A._1st M.A._2nd M.A._3rd M.A._4th
M.A._Retake
IWRM
M.Sc.IWRM_2nd M.Sc.IWRM_Retake
M.Sc. Env
M.Sc. Env_1st M.Sc. Env_2nd M.Sc. Env_3rd M.Sc. Env_Retake-Old
MDEVS
MDEVS_1st MDEVS_2nd MDEVS_3rd
MHCM
MHCM_1st MHCM_2nd MHCM_3rd MHCM_Retake
PGDHCM
PGDHCM_1st PGDHCM_2nd PGDHCM_Retake
MPGD
MPGD_1st MPGD_2nd MPGD_3rd MPGD_4th
NCIT
M.Sc.Cs_1st M.Sc.Cs_2nd M.Sc.Cs_3rd M.Sc.Cs_4th
MCIS_1st MCIS_2nd MCIS_3rd MCIS_4th
ME_1st ME_2nd ME_3rd ME_4th
TEAM
M. Sc.TEAM_2nd M. Sc.TEAM_Retake

Faculty of Health Sciences: Vacancy Announcement for Lecturer

मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना

स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना

सम्बन्धनसम्बन्धी शुल्कहरू फिर्ता गर्ने बारेको पुनः प्रकाशित सूचना

शुल्क फिर्ताका लागि तोकिएको निवेदनको ढाँचा

M.Pharm. Results

M. Pharm_2nd_CP M. Pharm_2nd_NPC M. Pharm_Retake_CP M. Pharm_Retake_NPC

Special Chance Exam Notice

NOTICE 

Special Chance Routine_All

Special Chance Exam Eligible Students and Subject List

MSc TEAM   MSc IWRM MSc NRM MSc Env Mgmt MSc Computer
MSc CM PEC MSc CM NEC MSc CM LEC MPGD
MHCM ME Computer MCIS MBA AIM
MBA Uniglobe MBA SOB MBA SAIM MBA APEX
MA English M.Phil English EMBA BSc MLT
BHM BHCM BEIT BE Software
BE Elx. & Comm. BE Ele. & Elx. BE Computer BE Civil
BCIS BCA BBA Architecture

Fall 2018 , Exam Center MBA and M Pharm

Fall 2018 , Exam Center MBA and M Pharm

MBA Routine – 2018

MBA Routine – 2018

Rechecking/Re-totaling Result Spring 2017

Rechecking/Re-totaling Result Spring 2017

Rechecking Re-totaling Result of Health Science Programs

Rechecking Re-totaling Result

Faculty of Science & Technology: Invitation for Sealed Quotation

Faculty of Science & Technology-Announcement for Research Proposal

पोखरा विश्वविद्यालयको घर भाडामा लिनेसम्बन्धी सूचना

मानविकी तथा सामाजिकशास्त्र सङ्कायको सिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना

Rechecking Re-totaling Result of Management Programs

Rechecking Re-totaling Result

सम्पूर्ण सम्बन्धनप्राप्त कलेजहरूलाई रजिष्टेशन फाराम भरी पठाउनेसम्बन्धी सूचना

स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र रजिष्ट्रार गोविन्दप्रसाद शर्माले नवनिर्वाचित स्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामनासहित खादा र अबिर लगाई सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत सह–प्राध्यापक राजेशकुमार ठगुराठीले विजयी पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको शपथ दिलाउनु भएको थियो ।

गत चैत्र २१ गते सम्पन्न स्ववियु निर्वाचनबाट स्ववियु सभापतिमा ई. सुनिल तिमिल्सेना, उपसभापतिमा प्रतिक्षा गैरे, सचिवमा सुरज परियार, सह–सचिवमा होमेन्द्र यादव, कोषाध्यक्षमा प्रकृति दवाडी र सदस्यहरूमा–आशिष के.सी., घनश्याम डुम्रे, नरेश खनाल, विनोद बुढा, यमुना क्षेत्री, सन्देश तिमिल्सेना, गणेश रिमाल, सरोज शाह, ईश्वरलाल कर्ण, बसन्त श्रेष्ठ, आश्रिता सुवेदी, उज्वल चापागाई, विष्णु सुवेदी र सुभाष खड्का निर्वाचित भएका थिए । १९ जनाको स्ववियु कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्षसहित अनेरास्ववियुका १३ जना, नेविसंघका ५ जना र अनेरास्ववियु (क्रान्तिकारी)का १ जना सदस्य रहेका छन् ।

शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा उपकुलपति, रजिष्ट्रार लगायत निर्वाचन अधिकृत सहप्राध्यापक राजेशकुमार ठगुराठी, उपप्राध्यापकद्वय योगराज लामिछाने र हेमचन्द्र चौलागाई तथा नवनिर्वाचित स्ववियु सभापति ई. सुनिल तिमिल्सेनाले स्ववियुको कार्यक्षेत्र, विद्यार्थी हकहित तथा विश्वविद्यालयका समस्या र निकासका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

MBA Result-School of Business

MBA_2nd_SOB

स्वास्थ्य विज्ञान संकाय–बैज्ञानिक उपकरण सप्लाई गर्ने बारेको बोलपत्र आव्हान