स्वास्थ्य विज्ञान संकाय: सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना
Faculty Science & Technology: Invitation for Bids
Notice (Special Chance Exam 2018)
Special Chance Exam: SCE Thesis+GRP+Independent results
Special Chance Exam Result
Results: MSC SE, MPH, MBA, EMBA, Rechecking
Faculty of Science & Technology: Vacancy Announcement
Faculty of Health Science: Vacancy Announcement
Faculty of Management Studies: Admission Announces Notice 2018 August
उत्तरपुस्तिका छपाई गरी खरिद गर्ने बारेको बोलपत्र आव्हान सम्बन्धी सूचना
‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

२०७५ असार ९, पोखरा लेखनाथ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले अनुसन्धानमा नैतिकताको सर्वोपरी स्थान हुने बताउनुभयो । पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत भाषण गर्नुभएको थियो ।
कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने योग्यता, सहमति, मानव तथा जीवहरूमा गरिने प्रयोग आदिको विषयमा पालन गर्नुपर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. नवीन श्रेष्ठ, प्रा. डा. विकास केसी, डा. डमरू पनेरू, डा. तुल्सी भण्डारी, डा. विमला शर्मा, रोजना ढकाल, अतिस कौण्डिन्यायन लगायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्जालन गर्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा पोखरा विश्वविद्यालय, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी, नोबल एकेडेमी काठमाण्डौ तथा पोखरा, क्रिमसन कलेज बुटबल, सिस्ट कलेज काठमाण्डौं लगायतका शैक्षिक संस्थाबाट २८ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिईरहनुभएको छ ।
उन्नाइसौं सभा असार २० गते बस्दै
पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा ८(२) अनुसार बस्ने उक्त सभामा उपकुलपति प्रा. चिरञ्जीवी शर्माले विश्वविद्यालयको १८ औं सभाले पारित गरेका प्रमुख कार्यक्रमहरूको प्रगति समिक्षा र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ भने रजिष्ट्रार गोविन्द प्रसाद शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण तथा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुनेछ ।
स्वास्थ्य विज्ञान संकायः बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Result of Rechecking re-totaling spring 2017
School of Business: VACANCY ANNOUNCEMENT

MBA & MBA Finance Results
Announcement and Invitation for Orientation Workshop
B.Sc. Nursing Results
स्वास्थ्य विज्ञान संकायको घरसहित जग्गा भाडामा लिनेसम्बन्धी सूचना

विशेष मौका परीक्षा सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरूरी सूचना
Spring 2018 को स्नातकतहका सबै सेमेष्टरको Semester End Exam सम्बन्धमा जरूरी सूचना

परीक्षा केन्द्र सञ्चालनमा भएको खर्चको फाँटबारी पठाउने सम्बन्धमा अत्यन्त जरूरी सूचना

विशेष मौका परीक्षासम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना

School of Business: Vacancy of Seats in BBA & BBA-BI Programs

Faculty of Humanities and Social Sciences: Vacancy Announcement

विशेष मौका परीक्षासम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना

स्वास्थ्य विज्ञान संकाय-सिलबन्दी दरभाउपत्र पुनः आव्हानसम्बन्धी सूचना

विशेष मौका परीक्षासम्बन्धी अत्यन्त जरूरी सूचना

Revised Special Chance Exam Routine
EMBA Routine, Fall 2018
Winter, Trimester 2018 MBA Routine
Results of M.Sc. CM, M.Sc. NRM and MBA
Special Chance Routine_All
Master-M Phil छात्रबृत्तिको नतिजा प्रकाशन
Routine and Exam Center (Master Programs)
Exam Routine & Center
Faculty of Health Sciences: Date Extended for Research Proposal
Faculty of Humanities & Social Sciences: Master and Mphil scholarship merit list result
MBA Rechecking retotaling2017 Fall
Results: EMBA, MPhil, MA, IWRM, Env., MDEVS, MHCM, PGDHCM, MPGD, CS, MCIS, ME, TEAM
Faculty of Health Sciences: Vacancy Announcement for Lecturer

मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना
सम्बन्धनसम्बन्धी शुल्कहरू फिर्ता गर्ने बारेको पुनः प्रकाशित सूचना
M.Pharm. Results
Special Chance Exam Notice
NOTICE |
|||
Special Chance Routine_All |
|||
Special Chance Exam Eligible Students and Subject List |
|||
| MSc TEAM MSc IWRM | MSc NRM | MSc Env Mgmt | MSc Computer |
| MSc CM PEC | MSc CM NEC | MSc CM LEC | MPGD |
| MHCM | ME Computer | MCIS | MBA AIM |
| MBA Uniglobe | MBA SOB | MBA SAIM | MBA APEX |
| MA English | M.Phil English | EMBA | BSc MLT |
| BHM | BHCM | BEIT | BE Software |
| BE Elx. & Comm. | BE Ele. & Elx. | BE Computer | BE Civil |
| BCIS | BCA | BBA | Architecture |


