पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको नविकरणसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको नविकरणसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।

पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ को नियम ५ को उपनियम ३ (१) बमोजिम अस्थायी सम्बन्धन प्रदान गरि सन्चालनमा रहेका कार्यक्रम र समूहहरुको लागि प्रत्येक पाँच पाँच वर्षमा विश्वविद्यालयबाट तोकिएको शुल्क लिई नविकरण गर्दै जाने विश्वविद्यालयको नीति अनुरूप यो सूचना जारी गरिएको छ । तर कुनै पनि कलेजले पाँच वर्ष सञ्चालन अवधि नपुगेका कार्यक्रम र समूहहरूको नविकरणका लागि भने हाललाई निवेदन दिनु नपर्ने र सोही अनुसारको विश्वविद्यालयमा रकम जम्मा गर्नु नपर्ने समेत जानकारी गराईन्छ ।

 

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय

स्नातकोत्तरतह (MBA) कार्यक्रमको पूर्ण शुल्कीयको केन्द्रीकृत प्रवेश परीक्षा केन्द्रसम्बन्धी सूचना !!!

आन्तरिक प्रतियोगिताका विभिन्न विषयका प्राध्यापक र सह–प्राध्यापक पदको अन्तरवार्तामा सफल उम्मेदवारहरूको नतिजा प्रकाशनसम्बन्धी सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गः MSc Public Health and Disaster Engineering (PHDE) कार्यक्रमको तेस्रो भर्नासम्बन्धी सूचना !!!

Master of Philosophy (MPhil) तथा Master तहको छात्रवृत्ति नतिजा प्रकाशनसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

विश्वविद्यालयका सबै शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने !!!

विश्वविद्यालयका सबै शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने !!!

 

पोखरा विश्वविद्यालयका सबै प्रकारका शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा विश्वविद्यालयका चार वटै स्कूलहरू (स्कूल अफ बिजनेश, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, स्कूल अफ ईञ्जिनियरिङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग) मा बुझाउनुपर्ने अथवा तिर्नुपर्ने सबै प्रकारका शुल्कहरू (आवेदन दर्ता शुल्क, भर्ना शुल्क, सम्बन्धन शुल्क, धरौटी शुल्क, विद्यार्थी रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, सम्भाव्यता अध्ययन शुल्क, प्राविधिक मूल्याङ्न शुल्क, प्रमाणपत्र शुल्क, पुस्तकालयसम्बन्धी शुल्क आदि) फोनपे (Fonepay)मार्फत नेपालका जुनसुकै बैंकबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसको लागि फोनपे (Fonepay) मा School/University भित्र रहेको Pokhara University मा Click गरेर जुन निकायमा तिर्नुपर्ने अथवा बुझाउनुपर्ने रकम हो, सो निकाय छनौट गरी रकम भुक्तानी गर्न सकिनेछ ।

 

आज्ञाले

लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७८ आश्विन ७ गते बिहीबार ।

 

Result: M.Pharm_Spring 2020

Result: M.Pharm_Spring 2020
M. Pharm (CP)_1st Spring 2020
M. Pharm (CP)_2nd Spring 2020
M. Pharm (CP)_3rd Spring 2020
M. Pharm (NPC)_2nd Spring 2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 24 September 2021 (2078-06-08) at 5:00 PM.

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरणका लागि आवश्यक कागजात पेश गर्नेसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरणका लागि आवश्यक कागजात पेश गर्नेसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।

 

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको जरूरी सूचना !!!

कृपया फर्मको लागि ईमेजमा Click गर्नुहोस् ।

Health Science Master Level Result

Health Science Master Level Result

M. Optometry_3rd Spring 2020

M. Sc. MB_2nd Spring
M. Sc. MB_3rd Spring 2020

M. Sc. MM_3rd Spring 2020

MPH (HPE)_1st Spring 2020
MPH (HPE)_2nd Spring 2020
MPH (HPE)_3rd Spring 2020
MPH (HPE)_4th Spring 2020

MPH (PHSM)_1st Spring 2020
MPH (PHSM)_2nd Spring 2020
MPH (PHSM)_3rd Spring 2020
MPH (PHSM)_4th Spring 2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 24 September 2021 (2078-06-08) at 5:00 PM.

MDEVS Entrance Result 2021

MDEVS Entrance Result 2021

Invitation for Sealed Quotation

Invitation for Sealed Quotation


Notice

 

Sealed-Quotation-Document-of-Office-Equipment (AURORA Project)

 

 

RFP Notice

Notice
RFP-Environment for EOI Musetuda-signature

 

मालसामान तथा सेवा आपूर्तिका लागि सूची दर्ता सम्बन्धी सूचना !!!

मालसामान तथा सेवा आपूर्तिका लागि सूची दर्ता सम्बन्धी सूचना !!!

व्यवस्थापन संकायः MHCM/MCIS कार्यक्रमको छात्रवृत्ति परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गः अन्तरवार्तामा सफल पूर्णकालीन करार सेवाका शिक्षकहरूलाई सम्पर्क राख्न आउने बारेको सूचना !!!

विज्ञान तथा प्रविधि संकायः छात्रवृत्तिको स्नातकोत्तरतहका कार्यक्रमहरूको प्रवेश परीक्षाको कलेज तथा कार्यक्रम छनौट पश्चातको Award List प्रकाशनसम्बन्धी सूचना !!!

Rechecking Result (Spring 2020) – 8th Semester (Management/BCA)

Rechecking Retotaling Result_Spring 2020_Management/BCA

Rechecking Retotaling Result-Spring 2020-EMBA

Rechecking Retotaling Result_Spring 2020_EMBA

स्कूल अफ ईञ्जिनियरिङ्गः MSc Public Health and Disaster Engineering (PHDE)/MSc Hydropower Engineering (HE)/MSc Construction Management (CM) कार्यक्रमहरूको दोस्रो भर्नासम्बन्धी सूचना !!!

Result: Rechecking Re-totaling-Masters

Result: Rechecking Re-totaling_Masters

Rechecking and Re-totaling Result_Engineering_Spring_2020_Final Sem-1

Rechecking and Re-totaling Result_Engineering_Spring_2020_Final Sem-1

Faculty of Humanities and Social Sciences: Scholarship Merit List 2021 September Intake

Scholarship Merit List 2021 September Intake

Faculty of Science and Technology: Second Call for Application for Master Level Programs

Engineering-Drawing_ Exam-Schedule-2020 Spring Semester

Engineering-Drawing_ Exam-Schedule-2020 Spring Semester

Exam Center: Master Program – Fall 2021

Exam_Center_Fall_2021_Masters

Result: BNS Program

Result: BNS Program
BNS_1st Year_2020                BNS_2nd Year_2020

 

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 20 September 2021 (2078-06-04) at 5:00 PM.

व्यवस्थापन सङ्कायः MCIS र MHCM कार्यक्रमको पूर्ण शुल्कीय प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको योग्यताक्रम सूची (Merit List) प्रकाशित गरिएको सूचना !!!

MCIS and MHCM paying Merit List Notice

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको जरूरी सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गः MSc SE/MSc PHDE/MSc HE/MSc Bioinformatics/MSc Construction Management कार्यक्रमहरूको भर्ना सम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने बारेको अत्यन्त जरूरी सूचना !!!

Notice College Renewal 2078
College Renew Working Procedures
College Renew_Anushuchi Form

 

 

पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने समय तालिका बारेको सूचना !!!

पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने समय तालिका बारेको सूचना !!!

पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरे बमोजिम पूर्वप्रकाशित सूचना अनुसार नाम दर्ता गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई निम्न खोपकेन्द्र निम्न समयतालिका अनुसार उपस्थित भै सामाजिक दूरी लगायतका स्वास्थ्य सावधानीको पालन गरी  खोप लगाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

विशेष सूचनाः खोप लगाउनुहुने विद्यार्थीहरूको उमेर मिति २०७८।०५।२६ सम्ममा १८ पूरा भएको हुनु पर्ने हुँदा खोप लगाउने विद्यार्थीहरूले खोप लगाउन आउँदा जन्ममिति खुलेको प्रमाणपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स आदि) साथमा लिएर आउनुहुन समेत अनुरोध गरिन्छ ।  

खोपकेन्द्र स्कूल अफ बिजनेस
(SoB) खोपकेन्द्र
स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज
(SHAS)
खोपकेन्द्र
(स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङ/SDSEमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले पनि यही केन्द्रबाट खोप लिनुहुनेछ )
स्कूल अफ इञ्जिनियरिङ

(SoE) खोपकेन्द्र

समय  शैक्षिक कार्यक्रमहरू शैक्षिक कार्यक्रमहरू शैक्षिक कार्यक्रमहरू
प्रातः      ९:०० MBA (Regular)
MBA (Job Holder)
SHAS तथा SDSE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू

BECS

SoE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू,
BE Civil and Rural
प्रातः     १०:०० BBA BI (1-6 Sem) BDEVS BE Electrical and Electronics
प्रातः     ११:०० BBA BI (7-8 Sem)
BBA (1-2 Sem)
BED, BPT, BPH BE Computer
अपराह्नः १२:१५ BBA (4-6 Sem) BPharm BE Software,
BE Civil (1-2 Sem)
अपराह्नः १:०० BBA (7-8 Sem) BSc MLT BE Civil (3-5 Sem)
अपराह्नः २:०० BSc Nursing BE Civil (6-8 Sem)

विज्ञान तथा प्रविधि सङ्कायः पूर्णशुल्कीय र छात्रवृत्तिको ME Computer/MSc ISE/MSc Computer Science, MSc SE/MSc PHDE/MSc HE/MSc TEAM, MSc NRM/MSc IWRM/MSc EM, MSc CM र MSc Bioinformatics कार्यक्रमहरूको प्रवेश परीक्षाको दाबी बिरोध पश्चातको Final Merit List/Award List प्रकाशनसम्बन्धी सूचना !!!

सूचना
Final Merit List/Award List
M Sc Bioinformatics                        Bioinformatics Award List
M Sc Construction MGMT
ME Comp, MSc Comp, MSc ISE
MSc NRM, MSc IWRM, MSc EM
MSc SE, MSc PHDE, MSc HE, MSc TEAM

 

अनुसुचि फाराम
अनुसुचि फाराम (क)
अनुसुचि फाराम (ख)

 

Quota Distribution
Quota Distribution

 

Admission Notice for MSc in Electrical Engineering in Power System

Result: EMBA, MHCM and PGDHCM

Result: EMBA, MHCM and PGDHCM

EMBA

EMBA_1st

MHCM

MHCM_1st                                MHCM_2nd                               MHCM_Retake

PGDHCM

PGDHCM_1st                           PGDHCM_2nd                            PGDHCM_Retake

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 10 September 2021 (2078-05-25) at 5:00 PM.

विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने बारेको सूचना !!!

पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने बारेको सूचना !!!

पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरेकाले सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२४ गते सम्ममा तलको लिङ्कमा उपलब्ध फारम भरी आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ । दर्ता विद्यार्थीहरूको अध्ययनरत कार्यक्रमका आधारमा खोप लगाउने समय तालिका तयार गरी २०७८।०५।२५ गते प्रकाशित गरिने छ ।

नाम दर्ता गर्नको लागि यहाँ Click गर्नुहोस् ।

 

पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।

Final Exam-Schedule-Fall 2021-Master (Revised)

Final Exam-Schedule-Fall 2021-Master (Revised)

विज्ञान तथा प्रविधि सङ्कायः पूर्णशुल्कीय र छात्रवृत्तिको Master of Science in Electrical Engineering in Power System कार्यक्रमको प्रवेश परीक्षाको दाबी बिरोध पश्चातको Final Merit List/Award List प्रकाशनसम्बन्धी सूचना !!!

Result: Master Programs Spring 2020 (Engineering)

Result: Master Programs Spring 2020 (Engineering)

 

M. Sc. CM_1st_Spring 2020     
M. Sc. CM_2nd_Spring 2020
M. Sc. CM_3rd_Spring 2020

 

M. Sc. Computer_1st Spring 2020            
M. Sc. Computer_2nd Spring 2020
M. Sc. Computer_3rd Spring 2020               
M. Sc. Computer_4th Spring 2020

 

M. Sc. NRM_1st               
M. Sc. NRM_3rd             
M. Sc. NRM_Retake

 

MCIS_1st Spring 2020               
MCIS_2nd Spring 2020
MCIS_3rd Spring 2020                  
MCIS_4th Spring 2020

 

ME. Computer_1st Spring 2020            
ME. Computer_2nd Spring 2020
ME. Computer_3rd Spring 2020                    
ME. Computer_4th Spring 2020

MBA Paying & Scholarship Admission Notice 2021 August

MBA Paying & Scholarship Admission Notice 2021 August   

 

MBA-Scholarship-Details Notice final-2021 August

 

Application form for Scholarship August 2021

 

Application-Form-Fee-Paying-MBA-2021

 

Anusuchi 2 form

MCIS/MHCM कार्यक्रमको छात्रवृत्तिमा आवेदन दिने समय थप गरिएको सम्बन्धी सूचना !!!

आशयपत्र (EOI) मुल्यांकन गरी संक्षिप्त सूची (Short List) तयार पारिएको सूचना !!!

Event: ‘Design Sprint-2021 Banner’

Admission Notice for Master of Development Studies (MDEVS)

मानविकी तथा सामाजिक शास्त्र संकायः स्नातकोत्तर र एमफिल तहका कार्यक्रमहरुमा २०२१ सेप्टेम्वर सेसनको छात्रवृत्तिसम्बन्धी सूचना !!!

मानविकी तथा सामाजिक शास्त्र संकायः स्नातकोत्तर र एमफिल तहका कार्यक्रमहरुमा २०२१ सेप्टेम्वर सेसनको छात्रवृत्तिसम्बन्धी सूचना !!!

 

छात्रवृत्ति दरखास्त फारम

 

पोखरा विश्वविद्यालय सेवा आयोग कार्यालयको अन्तरवार्तासम्बन्धी सूचना !!!

विज्ञान तथा प्रविधि सङ्कायः पूर्णशुल्कीय र छात्रवृत्तिको MSc Construction Management कार्यक्रमको प्रवेश परीक्षाको Merit List प्रकाशनसम्बन्धी सूचना !!!

Result Construction Management @ 2021

Result: Master Programs (Engineering)

Result: Master Programs (Engineering)

 

M. Sc. EEPS_1st Spring 2020                           M. Sc. EEPS_3rd Spring 2020

 

M. Sc. Env_1st                                     M. Sc. Env_2nd                          M. Sc. Env_3rd

 

M. Sc. Hydropower_1st         M. Sc. Hydropower_2nd       M. Sc. Hydropower_3rd

 

M. Sc. IWRM_1st                M. Sc. IWRM_3rd                         M. Sc. IWRM_Retake

 

M. Sc. PHDE_1st                M. Sc. PHDE_2nd                        M. Sc. PHDE_3rd

Result: Master Programs (Engineering and Social Sciences)

Result: Master Programs (Engineering and Social Sciences)

 

M. Sc. TEAM_1st            M. Sc. TEAM_3rd                          M. Sc. TEAM_Retake

 

M.Sc. ISE_1st                   M.Sc. ISE_2nd                            M.Sc. ISE_3rd

 

M.Sc. Structural_1st         M.Sc. Structural_2nd              M.Sc. Structural_3rd

 

MDEVS I_2020 Spring                                    MDEVS II_2020 Spring
MDEVS III_2020 Spring                                   MDEVS IV_2020 Spring

 

MPGD I_2020 Spring                                      MPGD II_2020 Spring
MPGD III_2020 Spring                                    MPGD IV_2020 Spring