Result: MBA (Spring 2021)
MBA
MBA_1st Spring-2021 MBA_1st_Eve_Spring-2021 MBA_2nd Eve_Spring-2021
MBA_6th_Spring-2021 MBA_8th_Eve_Spring-2021
MBA Global Business
MBA_1st_GB_Spring-2021 MBA_6th_GB_Spring-2021
MBA Finance
MBA_1st_Finance_Spring-2021 MBA_6th_Finance_Spring-2021
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 6 Jun, 2022 (2079-02-23) at 5:00 PM.
पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट सम्बन्धि सूचना !
Extension of deadline
Extension of deadline
Jestha 22, 2079 (June 5, 2022)
It is our immense pleasure to announce that Pokhara University (PU) is celebrating its 25th year of establishment this year. On this auspicious Silver Jubilee of PU, we are publishing a Souvenir Book entitled Transformation of Higher Education in Nepal: Dimensions, Dynamics & Determinants (ISBN: TBD).
We invite eminent articles from all highly valued authors for the souvenir book. Your articles are expected to spot the Dimensions, Dynamics, & Determinants of higher education, which will eventually open opportunities for the transformation of higher education in Nepal.
Article Guidelines
- Language: English or Nepali 2. Size: 2000 to 4000 words 3. Type: Critical reviews & Reflections, 4. Submission deadline: Jestha 22, 2079 (June 5, 2022) 5. Scope (Specific to the higher education in Nepal): History & evolution, Higher education policy, Research & innovation strategies, Teaching and learning strategies, Trends in higher education, Quality vs. quantity, Intellectual human resources, Brain drain vs brain gain, Knowledge economy, Academic tourism, Community outreach, Social transformation, Inclusive education, Employment creation, Globalization, Modernization, Digitalization, Industrialization, Next-generation education, Sustainable Development Goals, Challenges & solutions, and the topics relevant to the book title 6. References (maximum 10): Conventional numbering system [Example; in-text citation (1), (2), (3) and Bibliography 1. Wager E, Altman DG, Simera I, Toma TP. Do declarative titles affect readers’ perceptions of research findings? A randomized trial. Research Integrity and Peer Review 2016; 1(1): 11.] 7. Submission Email: [email protected] or [email protected] (You are requested to send an email of favorable response in advance with a tentative title of the paper.) 8. Declaration: The author(s) will be solely responsible for clarity and correctness of the language and originality of the content presented in the respective article.
Sincerely,
Editorial Team
स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट सम्बन्धि सूचना !
Examination Schedule: MBA (Fall-Trimester-2021)
Result: Engineering/Architecture-Bachelor Programs (Fall 2021) 1st Semester
Architecture
Architecture 1st Architecture_1st_New
BE Civil Rural
BE Civil Rural_1st BE Civil Rural_1st_New
BE Civil DH
BE_Civil DH_1st
BE Civil
BE_Civil_1st
BE Computer
BE_Computer_1st
BE Ele Elx
BE_Ele_Elx_1st
BE Elx Comm
BE_Elx_Comm_1st
BE IT
BEIT_1st
BE SE
BESE_1st
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 31 May, 2022 (2079-02-17) at 5:00 PM.
Exam Center: Bachelor of Science in Nursing/ Bachelor of Nursing Sciences
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्तासम्बन्धी सूचना

Invitation for Sealed Quotation

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट विज्ञान तथा प्रविधि संकाय समूह क अन्तर्गतका कार्यक्रमहरुको Third-Scholarship awarded List प्रकाशित सम्बन्धि अत्यन्त जरुरी सूचना ।
स्नातकतह २०२२ को रजिष्ट्रेशन फारम भरी पठाउने सम्बन्धमा कलेजहरूलाई सूचना
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना
MBA/MCIS/MHCM कार्यक्रमहरूको छात्रवृत्ति परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको Award List III एवम् College Allocated List प्रकाशित गरिएको सूचना
बोलपत्र स्वीकृतसम्बन्धी आशयको सूचना

परामर्श सेवा खरिदका लागि सुचि दर्ता गराउनेसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिको सूचना !
Result: BED and BDEVS – 1st Fall 2021
BDEVS_1st Fall 2021 BED_1st Fall 2021
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 24 May 2022 (2079-02-10) at 5:00 PM.
Result: BE Civil Rural and BE Civil Diploma Holders
BE Civil Rural_9th BE_Civil DH_9th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 23 May 2022 (2079-02-09) at 5:00 PM.
Result: Management Bachelor Programs, BCA (Fall 2021) – 1st Semester
BBA
BBA-BI
BBA-TT
BCA
BCIS
BHCM
BHM
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 23 May 2022 (2079-02-09) at 5:00 PM.
स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना
स्थानीय बिदासम्बन्धी सूचना

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको SECOND-SCHOLARSHIP AWARDED LIST प्रकाशित र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका SCHOOL SECTOR-OTHERS अनुसूचि-४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गः कोर्ष करार शिक्षक छनौट नतिजा प्रकाशनसम्बन्धी सूचना

करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

व्यवस्थापन सङ्कायः स्नातकोत्तरतह कार्यक्रमहरूको छात्रवृत्ति परीक्षाको Award List II एवम् College Allocated List प्रकाशित गरिएको सम्बन्धी सूचना
Result: EMBA 2nd (Fall 2021), EMBA 3rd (Spring 2020) Semester
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 4 May, 2022 (2079-01-21) at 5:00 PM.
Result: B.Sc. Environment/BECS
B. Sc. Environment_1st Fall 2021
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 4 May, 2022 (2079-01-21) at 5:00 PM.
अस्पताल निर्माण अन्तिम चरणमा, वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता
अस्पताल निर्माण अन्तिम चरणमा
वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

२०७९ साल वैशाख १५ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा विश्वविद्यालयले पोखरा–३०, खुदी, ढुंगेपाटनमा आफ्नो १०० शैयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा आज सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता सम्पन्न भएको हो ।
यो वातावरणीय परिक्षणले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव चाहे त्यो सकारात्मक वा प्रतिकूल होस्, त्यसको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभावहरूलाई न्यूनिकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रीत हुनेछ । यस कार्यले परियोजना वा अस्पताल क्षेत्र र यसको वरपरका समुदायहरूलाई पर्यावरणीय स्रोतहरू, सामाजिक–आर्थिक र स्वास्थ्य लाभहरूमा सुधार पहुँच गर्न समेत मद्दत पुग्नेछ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चारमहिनाभित्र पुरा गर्नुपर्नेछ ।
पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा वृहत योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शैयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।
PURC Seminar III

School of Development and Social Engineering: Vacancy Announcement Notice for Course Contract Lecturers

Revised Admission Notice for Master in Population, Gender and Development (MPGD)

Invitation for Articles for the Silver Jubilee Souvenir Book

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

स्कूल अफ विजनेस: करार सेवामा शिक्षक पदपुर्ति लिखित परीक्षाको नतिजा प्रकाशित सम्वन्धि सूचना

Entrance Result of MBA 2022 Spring Session
परामर्शदाता छनौट गर्नेसम्बन्धी आशयको सूचना

Faculty of Humanities and Social Sciences: Call for Research Proposal
प्राविधिक प्रस्ताव (Technical Proposal) मूल्याङ्कन सम्पन्न तथा आर्थिक प्रस्ताव (Financial Proposal) खोल्नेसम्बन्धी सूचना

School of Health and Allied Sciences: Invitation for Bids

Examination Center: Fall 2022 (MHCM, MCIS, PGDHCM) – 1st Semester
Nursing Exam Schedule
School of Engineering: Admission Notice for BE Electrical and Electronics

School of Business: Vacancy Announcement
व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम
व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

२०७९ साल वैशाख ५ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा एक दिने प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति एवम् रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भयो । उक्त प्रशिक्षात्मक कार्यक्रमलाई प्राज्ञ डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनु भएको थियो ।
पोखरा विश्वविद्यालयका उपकुलति प्रा.डा. प्रेमनारायण अर्यालले प्रशिक्षात्मक कार्यक्रमलाई पानसमा दियोबाली उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपतिले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेश र घृणा छोड्नुपर्ने बताउनुभयो । विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले यसका लागि एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले कम्प्यूटरमा हार्डवयर र सफ्टवयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवम् सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उहाँको विश्वास थियो ।
प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैले आफूलाई चिन्न नसकेको तर्क राख्नुभयो । उहाँले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गर्नुभयो । मानिसले पलभर पनि आफ्नो प्राण र शरीरलाई साथ दिन नसक्दा विभिन्न दुःख, कष्ट, पिडा र चिन्ताले ग्रस्त हुने गरेको डा. योगीले बनाउनु भयो । जबसम्म सकारात्मक र नकारात्मक सोच चिन्न सकिदैन, पवित्र र अपवित्र के हो बुझ्न सकिदैन, सत्कर्म र दुत्कर्म के हो छुट्याउन सकिदैन, तबसम्म मानिसले आफूलाई परिवर्तन गर्न नसक्ने उहाँको तर्क थियो । जुन काम आवश्यक छैन, जसलाई त्याग्दा जीवनलाई कुनै हानि हुँदैन त्यस्ताको प्रयोग गर्न मानिस बाध्य हुने गरेको र यसलाई परिवर्तन गर्न आत्मबल र दृढशक्ति हुनुपर्ने उहाँले बताउनुभयो । डा. चिन्तामणि योगिले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकोले यसको प्रतिष्ठा अभिवृद्धिका लागि सहयोग र सहकार्यका लागि आफू सँधै लागि पर्ने बताउनुभयो ।
कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले योगा, भोजन शुद्धि, वाणि शुद्धि, परिवेश शुद्धि र सौचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताउनुभयो । मनको शुद्धि, साधना, सत्संग, संस्कार जस्ता विधि र प्रयोगले मानिसलाई ज्ञानी र कृपालु बनाउने उहाँको विचार थियो । मन चिन्ताबाट मुक्त गर्दै आनन्दित र पुलकित तुल्याउन लफिङ्ग थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा स्वामी योगानन्दले अभ्यास प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवम् व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक डा. दिपकराज पौडेलले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने विचार राख्दै जिम्मेवारी निर्वाह गर्नुपनि तनाव व्यवस्थापनको एक पाटो रहेको आफूले बुझेको बताउनुभयो । डा. अर्जुनकुमार थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी लगायत लगभग २०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अन्य तस्बिरहरूः
पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको लिखित परीक्षा र अन्तरवार्तासम्बन्धी सूचना

School of Business: Interview Notice for MBA 2022 Spring Session
Faculty of Science and Technology: Second Awarded List of Scholarship 2078/79

