स्कूल अफ इञ्जिनियरिङः स्नातकतहको पूर्णशुल्कीय भर्नासम्बन्धी सूचना

स्नातकतहको पूर्णशुल्कीय भर्नासम्बन्धी सूचना
रजिष्ट्रेशनका लागि यहाँ क्लिक गर्नुहोस्

 

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको Awarded List प्रकाशित गरिएको सम्बन्धि सूचना ।

School of Development and Social Engineering: Result of full time contract teacher

कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना !

Application_Form करार शिक्षक SDSE

School of Development and Social Engineering: Notice for full time contract lecturer

Application_Form करार शिक्षक SDSE

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तर तहको प्रवेश परीक्षाका Fee Paying तथा Scholarship तर्फका उम्मेदवारहरुले Transcript तथा Character Certificate Upload गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना !

सूचना

B.A.LL.B. कार्यक्रमको प्रवेशपत्रसम्बन्धी सूचना ।

B.A.LL.B. कार्यक्रमको प्रवेशपत्रसम्बन्धी सूचना ।

पोखरा विश्वविद्यालयको B.A.LL.B. कार्यक्रममा अध्ययनका लागि दरखास्त दिनुहुने विद्यार्थीहरूले आफ्नो दरखास्तको अवस्थाबारे जानकारी लिन र प्रवेशपत्र प्रिन्ट गर्न विश्वविद्यालयको वेभसाइट https://pu.edu.np/ को Top Menu को Apply Online अन्तर्गत रहेको Verify Entrance Card मा Click गर्नुहुन अनुरोध छ ।

BE Entrance Examination-2079 Result (Merit List)

BE_Entrance_Merit_List_SoE_PU_Notice

BE_Entrance_Merit_List_SoE_PU

MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

Result Notice

व्यवस्थापन सङ्कायः अन्तरवार्ताको समायावधि थप गरिएको सम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जियिनरिङः पूर्णकालीन करार उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजा र अन्तर्वार्तासम्बन्धी सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तर तह MBA, MCIS र MHCM कार्यक्रमहरुको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।

B.A.LL.B. कार्यक्रममा भर्नाका लागि Eligibility Criteria संशोधनसम्बन्धी सूचना

सूचना

मिति २०७९ कार्तिक २५ गते राष्ट्रिय दैनिक पत्रिका तथा विश्वविद्यालयको वेबसाईट मार्फत आह्वान गरिएको पोखरा विश्वविद्यालयको ५ बर्षे Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) कार्यक्रममा Fee Pay तथा Scholarship मा भर्नाकालागि Eligibility Criteria तपसिल बमोजिम संसोधन भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

Minimum Eligibility Criteria of Admission in B.A.LL.B. Program

School Level Certificate Education (SLCE) / (10+2) level passed from the National Examinations Board with a minimum C+ Grade in aggregate (CGPA 2.4 in a 4.0-grade point system) or any other equivalent degree in any subject from a recognized board with a minimum 50 per cent marks.

मितिः २०७९ मंसिर १ गते ।

School of Engineering: Apply ????????????? ??????? ??? ??? ???? ???? !!!

Apply for BE Programs

स्थानीय बिदासम्बन्धी सूचना

विज्ञान तथा प्रविधि संकायः सिलबन्दी दरभाउपत्र सम्झौता गर्नेसम्बन्धी सूचना

Agreement Notice

विज्ञान तथा प्रविधि संकायः स्नातकोत्तरतहको प्रवेश परीक्षाका Fee Paying तथा Scholarship का उम्मेदवारहरूले Transcript तथा Character Certificate Upload गर्नेसम्बन्धी अत्यन्त जरूरी सूचना ।

स्नातकोत्तरतहको प्रवेश परीक्षाका Fee Paying तथा Scholarship का उम्मेदवारहरूले Transcript तथा Character Certificate Upload गर्नेसम्बन्धी अत्यन्त जरूरी सूचना ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः MPhil तथा Master तहको छात्रवृत्तिको Past List प्रकाशनसम्बन्धी सूचना

Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) छात्रवृत्तिमा फाराम भर्ने सम्बन्धि सूचना ।

Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) छात्रवृत्तिमा फाराम भर्ने सम्बन्धि सूचना ।

School of Engineering: Invitation for Sealed Quotation for the Procurement of Diesel Generator

विज्ञान तथा प्रविधि सङ्कायः स्नातकोत्तरतहको छात्रवृत्ति तथा पूर्णशुल्कीय छनोट परीक्षाको उत्तीर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धी

नतिजा प्रकाशन सम्बन्धि सूचना

Category A (Fee-Paying)

Category A (Scholarship)

Category B (Fee-Paying)

Category B (Scholarship)

Category C (Fee-Paying)

Category C (Scholarship)

Category D (Fee-Paying)

Category D (Scholarship)

Category E (Fee-Paying)

Category E (Scholarship)

Category F (Fee-Paying)

Category F (Scholarship)

 

MICIS र MHCM कार्यक्रमको प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धी सूचना

MCIS and MHCM Merit List Notice

विज्ञान तथा प्रविधि सङ्कायः शिलबन्दी स्वीकृत गर्ने आशयको सूचना

Expression_of_Acceptance

Pokhara University Management Admission Test (PUMAT) को योग्यताक्रम सूचि (Merit List) प्रकाशितसम्बन्धी सूचना

Notice

Merit List of MBA 2022 August

Interview Application Form

MDEVS Merit List Notice

Students Welfare and Extra Curricular Activities Directorate Notice

Admission Notice – Bachelor of Arts Bachelor of Laws (B.A.LL.B.) (5 Years Program)

Download the Application Form for B.A.LL.B Program
Apply Online for B.A.LL.B. Program
Download the Information Brochure of B.A.LL.B. Program
Download Curriculum Outline of Entrance Examination of B.A.LL.B. Program

Revised Admission Notice for BDEVS, BECS, BED

Revised Admission Notice for BDEVS, BECS, BED

Application form for SDSE programmes

स्नातकतह छात्रवृत्तिमा अध्ययन गर्न College, Program र Quota सम्बन्धि सूचना ।

स्नातकतह छात्रवृत्तिमा अध्ययन गर्न College, Program र Quota सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको योग्यताक्रम सूचि (Merit List) प्रकाशित सम्बन्धि सूचना ।

Scholarship Notice and Merit List-2079

जापानमा उच्चशिक्षाको अवसरका लागि सम्वाद्

जापानमा उच्चशिक्षाको अवसरका लागि सम्वाद्


२०७९ कार्तिक २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले जापानमा उच्चशिक्षाको अवसर सम्बन्धमा नेपाल जापान शैक्षिक सम्वाद् कार्यक्रम आयोजना गरेको छ । विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स, लेखनाथमा उक्त सम्वाद् कार्यक्रम विद्यार्थीहरूलाई जापानमा उच्चशिक्षा अध्ययनमा सहजीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो । सम्वाद् कार्यक्रममा विद्यार्थीहरूका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

सम्वाद् कार्यक्रममा मुख्य वक्ता पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकता अनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर र नवीनता लागि विश्वविद्यालयले अनुसन्धानमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले विश्वका अन्य मुलुकसँगै जापान शैक्षिक अवसर र रोजगारीका लागि प्रमुख गन्तव्य रहकोले त्यहाँ शैक्षिक एवम् अनुसन्धानात्मक गतिविधिमा सहकार्य गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानीज राजदूत महामहिम किकुता युताकाले भिडियो सन्देश मार्फत कार्यक्रम नेपाल र जापानको सम्बन्ध अभिवृद्धि गर्न फलदायी हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा इन्टरनेशनल प्रोजेक्ट्स प्रोमोशन गु्रप, रिसर्च प्रोमोशन डिपार्टमेन्ट, दि यूनिभर्सिटी अफ टोक्योका सल्लाहकार काजिहिरो मोरीले पोखरा नेपालको अत्यन्त सुन्दर ठाउँ रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सुन्दर भविश्यका लागि पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्न आफू इच्छुक रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक पवन भट्टराई, रित्सुमेइकान एसिया प्यासिफिक यूनिभर्सिटीका पूर्व नेपाली विद्यार्थी सुश्री राशी महर्जन, नेपालस्थित जापानीज राजदुतावासका सेकेण्ड सेक्रेटरी सुश्री मायुको सातो, ग्लोबल एडमिशन अफिसका सुश्री राई यिसिडा, टोक्यो यूनिभर्सिटी अफ फरिन स्टडिज्का सुश्री साराश्री ढुंगाना, टोक्यो यूनिभर्सिटी अफ फरिन स्टडिज् एडमिशन सेन्टरका सुश्री मिजुहो युनो, इन्टरनेशनल युनिभर्सिटी अफ जापानका सुश्री राशी गुप्ता र क्योटो युनिभर्सिटी अफ एडभान्स साइन्सका श्री कियोशी ताकेदाले प्रस्तुतिकरण गर्नुभयो । उहाँहरूले जापानको विश्वविद्यालय जीवन, अध्ययन अवसर, छात्रवृत्ति लगायत मानविकी तथा सामाजिक शास्त्र, इञ्जिनियरिङ, व्यवस्थापन विषयमा अध्ययन गर्न आवश्यक प्रक्रिया र चाहिने योग्यताका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

सुन्दर र विकसित देशका रूपमा परिचित जापान नेपाली विद्यार्थीहरूका लागि उच्चशिक्षासँगै आर्थिक उपार्जनको प्रमुख देश रहेको छ । यहाँ विद्यार्थीलाई आई टि., इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम लगायतका विषयहरूको माग बढि देखिएको र यी विषय अध्ययन गर्दा स्वदेशमा आएर पनि राम्ररी सेटल हुनसकिन्छ भन्ने विश्वास छ ।

सम्वाद् कार्यक्रमबारे दि युनिभर्सिटी अफ टोक्योका डा. दिपेश खरेलले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन र मध्यस्थता श्री जगदीश खरेलले गर्नुभएको थियो । स्वागत मन्तव्य पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. उमेशसिंह यादवले गर्नुभएको थियो । कार्यक्रम दि युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजन र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा सञ्चालन भएको हो । कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

विज्ञान तथा प्रविधी संकाय स्नातकोत्तरतह Scholarship/Paying Program को Admit Card Print गर्ने सम्बन्धी सूचना

Admit-Card-Print-Notice-2079-07-21

School of Engineering: Revised Admission Notice for Undergraduate Programs (Fee Paying)

European Union Erasmus+Program अन्तर्गत विद्यावारिधि (Ph.D) छात्रवृत्ति आव्हानसम्बन्धी सूचना

BBA-BI कार्यक्रममा भर्ना गर्ने सम्वन्धि सूचना

BBA-BI कार्यक्रममा भर्ना गर्ने सम्वन्धि सूचना

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तरतह MBA, MCIS र MHCM छात्रवृत्ति कार्यक्रमको Pass List प्रकाशित सम्बन्धि अत्यन्त जरुरी सूचना

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय स्नातकोत्तरतह MBA, MCIS र MHCM छात्रवृत्ति कार्यक्रमको Pass List प्रकाशित सम्बन्धि अत्यन्त जरुरी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङः पूर्णकालीन सेवाका लागि शिक्षकको लिखित परीक्षासम्बन्धी सूचना

विज्ञप्ति

पूर्ण शुल्कीय स्नातकोत्तरतह MBA/MCIS/MHCM कार्यक्रमको केन्द्रीकृत प्रवेश परीक्षा केन्द्रसम्बन्धी सूचना

‘Registration for NEPAL-JAPAN EDUCATION DIALOGUE: One-Day Program on Further Study and Exchange Opportunities in Japan’

Please Click Link for the Registration

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

२०७९ कार्तिक १४ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका प्रा. तिर्थ राज अर्याल र सदस्य पदमा नियुक्ति हुनुभएका प्रा.डा. उमानाथ बराललाई आज एक समारोहबीच पोखरा विश्वविद्यालयले स्वागत गरेको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम हालै उहाँहरू उक्त पदमा ४ वर्षका लागि नियुक्ति हुनुभएको हो । प्रा. अर्याल अङ्ग्रेजी र प्रा. डा. बराल राजनीतिकशास्त्रमा अध्यापन गराउने त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक हुनुहुन्छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा एक समारोहबीच स्वागत गर्नुभयो । उपकुलपति र रजिष्ट्रारले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाई स्वागत तथा बधाई दिनुभयो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. प्रेमनारायण अर्यालले शिक्षक तथा कर्मचारीहरूको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उचो राख्न सेवा आयोग सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको उल्लेख गर्दै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनौटमा सेवा आयोगको योगदान महत्वपूर्ण रहने बताउनुभयो । सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तिर्थ राज अर्यालले आफूमाथि आएको जिम्मेवारीलाई अवसरको रूपमा लिई कार्य गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको नियम, कार्यविधि अनुसार सेवा आयोगका काम कारवाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।

सेवा आयोगका सदस्य प्रा.डा. उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः स्नातकोत्तरतहको छात्रवृत्ति कार्यक्रममा दरखास्त बुझाउने समय थप गरिएको सम्बन्धी सूचना

School of Development and Social Engineering: Revised Admission Notice for Bachelor Level Programmes

Revised Admission Notice for BDEVS, BECS, BED

Application form for SDSE programmes

वार्तामा उपस्थित हुनेसम्बन्धी सूचना

स्नातक तह छात्रवृत्ति २०७९ को लागी Transcript र Character Certificate अपलोड गर्ने म्याद थप सम्बन्धि सूचना

स्नातक तह छात्रवृत्ति २०७९ को लागी Transcript र Character Certificate अपलोड गर्ने म्याद थप सम्बन्धि सूचना

बिदासम्बन्धी सूचना

बिदासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयद्वारा प्रकाशित वि.सं. २०७९ सालको भित्तेपात्रोमा नेपाल राजपत्रमा प्रकाशित भएअनुसार २०७९ सालको तिहार बिदा २०७९ कार्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म हुनुपर्नेमा अन्यथा हुन गएकोले सोही अनुसार बिदा कायम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

लोकप्रसाद ढकाल
सूचना अधिकारी

Invitation for Sealed Quotation for the Procurement of Education, Scientific and Office Equipment for B+NESDG.

Notice_SQ_FOST_Re_Sealed_Quotation

विश्वविद्यालयका विद्यार्थीहरूबीच STEM Materials निर्माण प्रतिस्पर्धासम्बन्धी सूचना

STEM Notice

Poster 1

Poster 2

Faculty of Science and Technology: Admission Notice for Master Level Programs

Admission Notice-Master (Revised) 2079-06-25