MBA(SCHOOL TYPE-PUBLIC) का उम्मेदवारहरुको SECOND-AWARDED LIST प्रकाशित गरिएको सम्बन्धि सूचना ।
विज्ञान तथा प्रविधि संकाय, अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (MARCH INTAKE 2026) मा सहभागी SCHOOL TYPE OTHERS CATEGORY B र F का उम्मेदवारहरुले अनुसूचि –४ को अनलाईन फाराम भर्ने सम्बन्धी सूचना ।
अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धी सूचना !
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2026) मा सहभागी उम्मेदवारहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
MHCM/MCSIT(SCHOOL TYPE-OTHER) का उम्मेदवारहरुको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम, २०८३ मा भागलिने अत्यन्त जरुरी सूचना सम्बन्धित सबैको लागि प्रकाशित गरिएको छ ।
कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !
Call for International Student Admissions 2026
The International Relations Center of Pokhara University invites applications from international students for the academic year 2026. Programs are offered under the streams of Management, Engineering, and Humanities & Social Sciences.
International candidates may apply for Bachelor’s, Master’s, and PhD studies, with access to globally relevant curricula, highly qualified faculty, modern infrastructure, and opportunities for international collaboration and academic exchange.
Enquiries regarding programs offered, eligibility criteria, application procedures, fee structures, and all matters related to international admissions may be directed to:
INTERNATIONAL RELATIONS CENTER
POKHARA UNIVERSITY, NEPAL
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (March Intake-2026) मा सहभागी उम्मेदवारहरुको Awarded List प्रकाशित सम्बन्धि सूचना ।
व्यवस्थापन संकाय स्नातकोत्तरतह छात्रवृत्ति छनोट समितिको अत्यन्त जरुरी सूचना सम्बन्धित सबैकोलागि जाननकारी गराईन्छ ।
व्यवस्थापन संकाय अन्तर्गत सञ्चालीत स्नातकोत्तरतह कार्यक्रमहरुको AWARDED LIST प्रकाशित एवं अनुसूचि फारम भर्ने सम्बन्धि सूचना ।
MPhil/PhD Management प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना !
अन्तर्वार्ताको नतिजा प्रकाशन सम्बन्धी सूचना !
व्यवस्थापन संकाय स्नातकोत्तरतह कार्यक्रमहरुको योग्यताक्रम सूचि प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालयको नाम, लोगो तथा आधिकारिक पहिचानको अनधिकृत प्रयोग बन्द गर्नेसम्बन्धी सूचना !
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2026) मा सहभागी उम्मेदवारहरुको योग्यता सूचि (MERIT LIST) प्रकाशित सम्बन्धि सूचना ।
Invitation for Bid
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !
व्यवस्थापन संकाय स्नातकोत्तरतह छात्रवृत्तिसम्बन्धी सूचना
Invitation For Sealed Quotation
कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !
Mphil/PhD in Management को प्रवेश परीक्षा तथा अन्तर्वार्ता सम्बन्धि सूचना !
Girls Hostel Result 2026-First List
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2026) मा सहभागी उम्मेदवारहरुको PASS LIST प्रकाशित सम्बन्धि सूचना ।
व्यवस्थापन संकाय स्नातकोत्तरतह छात्रवृत्तिको उत्तिर्ण सूचि (PASS LIST) प्रकाशित सम्बन्धि सूचना ।
Invitation for Electronic Bids
Pokhara University Student Portal (PUSP) सञ्चालन सम्बन्धी सूचना !
Notice for Extension of Last Date of Application for Master of Health Informatics (MHI)
KOICA Scholarship Opportunity: Masters in AI-Embedded Systems at Daegu University (Fall 2026)
The International Relations Center of Pokhara University is pleased to inform students and alumni about a fully-funded KOICA Scholarship Program offered by Daegu University, Republic of Korea. The program provides a Master’s Degree in AI-Embedded System Convergence for Future Mobility and Smart Manufacturing, commencing September 2026.
This prestigious scholarship is supported by the Korea International Cooperation Agency (KOICA) and the Government of the Republic of Korea. It is open to qualified graduates from Nepal and other partner countries.
Detailed information, including eligibility, financial support, and application procedures, is available in the official brochure shared by Daegu University.
Interested students and alumni are encouraged to review the brochure carefully and apply within the announced timeline.
International Relations Center
Pokhara University, Nepal.
Mphil/PhD प्रवेश परीक्षा तथा अन्तर्वार्ता स्थगन भएको सम्बन्धि सूचना !
Invitation for Bid
Announcement of Shortlisted Candidates for I-WASH Summer Course
विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तर तह छात्रवृत्ति MARCH-INTAKE 2026 मा ONLINE FORM भर्ने उम्मेदवारहरुले ADMIT CARD PRINT गर्ने सम्बन्धि सूचना ।
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
व्यवस्थापन संकाय अन्तर्गतको स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको ADMIT CARD PRINT गर्ने सम्बन्धि सूचना ।
Notice for Extension of Last Date of Application:Master of Health Informatics (MHI)
Revised Admission Notice for MPGD program.
Electronic bids for Ultrasound Machine
कोर्ष करार सेवामा शिक्षक पदपुर्ति सम्बन्धि सूचना !
महिला छात्रावास सम्बन्धि सूचना !
MASTER OF PHILOSOPHY (MPHIL) तथा MASTER तहको छात्रवृत्तिको AWARDED LIST प्रकाशित सम्बन्धी सूचना ।
MHCM कार्यक्रममा भर्ना मापदण्ड सम्बन्धमा ।
Electronic Bids for Furniture
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा खोप कार्यक्रम सुरु हुँदै
पोखरा, — स्वास्थ्य महाशाखा, पोखरा महानगरपालिकाको मिति २०८२ चैत्र २७ गतेको निर्णयअनुसार शहरी स्वास्थ्य केन्द्र–३० खुदीमा हरेक महिनाको ७ गते सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम अब २०८३ बैशाखदेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा सञ्चालन हुने भएको छ।
यसअनुसार पहिलो पटक २०८३ बैशाख ७ गते उक्त अस्पतालबाट खोप कार्यक्रम सुरु गरिने तयारी गरिएको छ। अस्पताल प्रशासनका अनुसार खोप सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय, सम्बन्धित वडा कार्यालय तथा स्थानीय समुदायबाट प्राप्त सहयोग, सद्भाव र समन्वयप्रति अस्पतालले आभार व्यक्त गरेको छ। साथै नेपाल सरकारको नीतिअनुसार खोप सेवा कार्यक्रम अझ सहज, व्यवस्थित र सुदृढ रूपमा सञ्चालन हुँदै जाने विश्वास अस्पतालले लिएको छ।
यस कदमले स्थानीय बासिन्दालाई थप सहज रूपमा खोप सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।













