Notice
Application Form
Curriculm
गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१०/२१ को निर्णयअनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा २०८१ साल माघ २२ गते, मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही निर्णयअनुसार उक्त दिन पोखरा विश्वविद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
लोकप्रसाद ढकाल
सूचना अधिकारी
२०८१ माघ २१ गते सोमबार