पूर्णकालीन करार शिक्षकको लिखित परीक्षा सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्ता सम्बन्धी सूचना !

शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

परीक्षा नियन्त्रण कार्यालयकाे Website बन्द रहने सम्बन्धी सूचना !

Scholarship: MBA School Type-Others को Fifth-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।

https://scholarship.pu.edu.np/news/218

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

स्कूल अफ इन्जिनियरिङःउप प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !

घर/फ्ल्याट भाडामा लिने सम्बन्धी सूचना

MBA/MBA-Finance छात्रवृत्ति कार्यक्रममा सिट बाँकी रहन गएकोले सम्बन्धित उम्मेदवारहरुलाई E-mail बाट आवेदन गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

https://scholarship.pu.edu.np/news/217

 

Shortlisted candidates and written exam schedule for the full-time course contract Teachers

Notice of shortlisted candidates and Written exam Schedule for the full time course contract Assistant Professor

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको सूचना ।

https://scholarship.pu.edu.np/news/216

स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रम MBA School Type-Others को Fourth-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।

https://scholarship.pu.edu.np/news/215

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति सम्बन्धी सूचना !

MBA Scholarship Program को Others Merit मा समावेश भएका उम्मेदवारहरुले Program and College Choice को लागि अनुसूचि ४ को अनलाइन फारम भर्ने सम्बन्धि सूचना ।

https://scholarship.pu.edu.np/news/214

कोर्ष करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी सूचना

सहायक प्रशिक्षक (Electronics and Communication) पदको लिखित परीक्षा स्थगनसम्बन्धी सूचना

छात्रवृत्ति छनौंट परीक्षा २०८१ को School Type Public/Others का Sixth Scholarship Awarded List

https://scholarship.pu.edu.np/news/213

पूर्णकालीन करार शिक्षकको लिखित परीक्षा स्थगन सम्बन्धी सूचना !: स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ

प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त

२०८१ साल पौष ७ गते, पोखरा – प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्रा.डा. बेदराज के.सी.लाई विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त गर्नुभएको छ। करिब तीन महिनादेखि रिक्त रहेको पदमा उहाँलाई जिम्मेवारी दिइएको हो। प्रा.डा. के.सी. प्रगतिशील प्राध्यापक संगठन नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। संगठनको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज इकाईका संस्थापक सदस्यका रूपमा उहाँले योगदान पुऱ्याउनुका साथै दुई कार्यकालसम्म केन्द्रीय अध्यक्ष र दुई पटक उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ।

२०२४ सालमा रोल्पाको गैरिगाउँमा जन्मिनुभएका प्रा.डा. के.सी.ले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको हो। उहाँले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा प्राध्यापन गर्दै आउनुभएको थियो। सौर्य ऊर्जा र फोटोभोल्टाइक प्रविधिमा केन्द्रित अनुसन्धान गर्दै आउनुभएका उहाँका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विदेशी तथा स्वदेशी जर्नलहरूमा प्रकाशित भएका छन्।

पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २४ अनुसार, उप-कुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह-प्रा.डा. अजय थापा र स्वास्थ्य विज्ञान संकायका डीन सह-प्रा.डा. अमर नागिला सदस्य रहेको समितिले १२ जना आवेदकमध्येबाट अन्तर्वार्ता र कार्ययोजनाको मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसअनुसार, प्रा.डा. के.सी.लाई चार वर्षका लागि उप-कुलपतिमा नियुक्त गरिएको हो।

प्रा.डा. के.सी.को नेतृत्वमा विश्वविद्यालयले गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार, र अनुसन्धान प्रवर्द्धनमा उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

नवनियुक्त उपकुलपतिज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

Scholarship-5th Awarded List School-Type Others and Anusuchi Form 4 Submission for School-Type Public/Others.

https://scholarship.pu.edu.np/news/212

 

 

 

 

Notice: Extension of Application Deadline for the vacancy of Course Contract Teacher-SHAS

School Type-Public/Others का उम्मेदवारहरुको Third Scholarhsip Awarded लिस्ट प्रकाशित सम्बन्धी सूचना !


Notice Scholarship Result
Engineering Ka
Engineering Kha
Management

 

Notice:Extension of the Application Deadline for Vacant Positions-School of Health and Allied Sciences

 


 

स्वास्थ्य विज्ञान सङ्कायः स्नातकतहको भर्नासम्बन्धी अत्यन्त जरूरी सूचना

School of Health and Allied Sciences: Vacancy announcement for course contract Lecturer

स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रम MBA को Third-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।

 


https://scholarship.pu.edu.np/news/211

छात्रवृत्ति सम्वन्धित उम्मेदवारहरुले अध्ययनका लागि अनुसूचि फाराम भर्ने र आवेदन गर्ने सम्बन्धि सूचना।


https://scholarship.pu.edu.np/news/210

पोखरा विश्वविद्यालयको पदपूर्ति सम्बन्धी सूचना !

 


Notice
Aabedan Form
Syllabus

 

स्नातकतह छात्रवृत्ति Third-Awarded List प्रकाशन एवं विज्ञान तथा प्रविधि संकाय (क) School Type Others का उम्मेदवारहरुले अनुसूचि–४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना !

 


https://scholarship.pu.edu.np/news/209

व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रम MBA को Second-Awarded-List प्रकाशित सम्बन्धि सूचना ।

 


https://scholarship.pu.edu.np/news/208

Notice Regarding vacancy of Pokhara University Teaching Hospital

 


पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना !

 


स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा Sept. Intake 2024 मा सहभागी उम्मेदवारहरुको Catecory A को Master of Science in Computer Science को Second Awarded List प्रकाशित सम्बन्धि सूचना ।



https://scholarship.pu.edu.np/news/207

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः सूचना सच्चाइएको सम्बन्धमा ।

 स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा Sept. Intake 2024 मा सहभागी उम्मेदवारहरुले Category A को Master of Science in Computer Science को लागि अनुसूचि ४ भर्ने सम्वन्धि सुचना ।

 


https://scholarship.pu.edu.np/news/206

School of Health and Allied Sciences: Vacancy Announcement for Full Time Lectures

स्नातकतह छात्रवृत्ति School Type-Others (Management/Humanities-Ka, Kha/Science and Technology-Kha) का उम्मेदवारहरुको Second Awarded List प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/205

पूर्ण कालिन करार सेवामा शिक्षक आवश्यकता सम्बन्धी सूचना:स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ, पोखरा विश्वविद्यालय !

 


Notice

Application Form


Curriculum

स्कूल अफ इन्जिनियरिङः कोर्ष करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी सूचना

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको SECOND-AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/204

Vacancy for Full-Time Contract Teachers: School of Engineering, Pokhara University

Vacancy for Full-Time Contract Teachers: School of Engineering, Pokhara University


स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८१ विज्ञान तथा प्रविधि संकाय (क) को Second Scholarship Awarded List प्रकाशन सम्बन्धि सूचना ।

 

https://scholarship.pu.edu.np/news/203

स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको School Type-Others का उम्मेदवारहरुले अनुसूचि-४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

 

https://scholarship.pu.edu.np/news/202

Result of Course Contract Lecturer-School of Development and Social Engineering, Pokhara University

Result of Course Contract Lecturer-School of Development and Social Engineering, Pokhara University


MDEVS Entrance Result-Fee Paying 2081:School of Development and Social Engineering

MDEVS Entrance Result-Fee Paying 2081:School of Development and Social Engineering


व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रमको Awarded-List प्रकाशित सम्बन्धि सूचना ।


https://scholarship.pu.edu.np/news/201

पूर्ण कालीन करार शिक्षकको नतिजा प्रकाशन सम्बन्धी सूचना: स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ, पोखरा विश्वविद्यालय !

पूर्ण कालीन करार शिक्षकको नतिजा प्रकाशन सम्बन्धी सूचना: स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ, पोखरा विश्वविद्यालय !


पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आवहान सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आवहान सम्बन्धी सूचना !


Apply Online

 

Orientation Program Master’s Level-2081: School of Engineering

Orientation Program Master’s Level-2081: School of Engineering


स्कूल अफ इन्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना