
School of Business: Call for Papers
Result of BE Civil Rural and BE Civil Diploma Holders
BE Civil Rural
BE Civil Rural_7th BE Civil Rural_9th
BE Civil Diploma Holders
BE_Civil DH_7th BE_Civil DH_9th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 14th August, 2018 (5:00 PM).
विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७५ को Merit List प्रकाशनसम्बन्धी सूचना
Results of Bachelor Programs (Humanities)
BDEVS
BDEVS_1st BDEVS_2nd BDEVS_3rd BDEVS_4th
BDEVS_5th BDEVS_6th BDEVS_7th BDEVS_8th
BECS
BECS_1st
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 13th August, 2018 (5:00 PM).
Results of Bachelor Programs (Health Science)
B.Pharm
B. Pharm_1st B. Pharm_1st_Retake B. Pharm_2nd B. Pharm_3rd
B. Pharm_4th B. Pharm_5th B. Pharm_6th B. Pharm_7th B. Pharm_8th
BSc. Env.
B. Sc. Env_1st B. Sc. Env_3rd B. Sc. Env_5th B. Sc. Env_7th B. Sc. Env_REtake
BSc. MLT
B. Sc. MLT_1st B. Sc. MLT_2nd B. Sc. MLT_3rd B. Sc. MLT_4th
B. Sc. MLT_5th B. Sc. MLT_6th B. Sc. MLT_7th B. Sc. MLT_8th
BSc. MM
B. Sc.MM_1st B. Sc.MM_2nd B. Sc.MM_3rd B. Sc.MM_4th
B. Sc.MM_5th B. Sc.MM_6th B. Sc.MM_7th
BSc. MB
B.Sc._MB_1st B.Sc.MB_2nd B.Sc.MB_3rd B.Sc.MB_4th
B.Sc.MB_5th B.Sc.MB_6th B.Sc.MB_7th
Biochemistry
Biochemistry_7th Biochemistry_Retake Biochemistry_Retake_1
BPH
BPH_1st BPH_1st_Retake_old BPH_2nd BPH_2nd_Retake_old
BPH_3rd BPH_3rd_old BPH_4th BPH_5th
BPH_6th BPH_7th BPH_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 13th August, 2018 (5:00 PM).
Results of Bachelor Programs (Management)
NOTICE FOR RE-TOTALING/RE-CHECKING |
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 12th August, 2018 (5:00 PM). |
MBA छात्रवृत्तिको दोस्रो लिष्टसम्बन्धी सूचना

NITEC: S-ATET-2018 Result
Semester End Examinations Schedule (Spring Semester – 2018)
स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजः प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी सूचना

पो.वि. केन्द्रीय कार्यालयको सूचि दर्तासम्बन्धी सूचना

Faculty of Health Science: Announces Admission for Health Programs for 2075 BS (2018AD)
Third List of MBA Regular_2018
विभिन्न किसिमका फाराम तथा खामहरु छपाई गरी सप्लाई गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वान
MBA, MCIS र MHCM कार्यक्रममा छात्रवृत्तिका लागि कलेज तोकिएको सम्बन्धी सूचना

Faculty of Management Studies: MBA Second list of Admission
पो.वि.का स्नातकतहमा विद्यार्थी भर्नाका लागि आवश्यक न्यूनतम योग्यतासम्बन्धी सूचना


मानविकी तथा सामाजिकशास्त्र संकायको सूचि दर्तासम्बन्धी सूचना

परीक्षा नियन्त्रण कार्यालयको सूचि दर्तासम्बन्धी सूचना
MBA & MPH Rechecking Re-totaling Result
Result of Entrance Examination for MBA-Paying
Faculty of Science & Technology: Scholarship Notice
MBA, MCIS & MHCM Scholarship Awarded List

१९ औं वार्षिक साधारण सभाबाट ८६ करोड २९ लाखको बजेट पारित

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीज्यूको अध्यक्षतामा पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ कास्कीमा मिति २०७५ श्रावण ३ गते बिहीबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले ठाउँको हिसाब र हामी सबै जनताको अपेक्षाका कारण पोखरा विश्वविद्यालय एउटा असाधारण महत्व बोकेको विश्वविद्यालय भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले विश्वविद्यालय थिंक ट्याङ्कको स्रोतको रूपमा, नयाँ नयाँ खोज सोचको रूपमा र दक्ष मानव शक्ति उत्पादन गर्ने सोचको रूपमा रहेकोले यसको विकास र विस्तारका लागि हामीले अझ बढी सजगता, सचेतना र विश्वास जगाउनुपर्नेमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले प्राविधिक शिक्षामा जोड दिने कुरा सकारात्मक भएको उल्लेख गर्दै राष्टिय शिक्षा पद्धति अनुरूप विश्वविद्यालय अगाडि बढनुपर्नेमा जोड दिनुभयो । आँफू नेकपाको नभई देशको प्रधानमन्त्री भएको उल्लेख गर्दै उहाँले प्रजातान्त्रिक विधि प्रक्रियाका रही देश बनाउने कुरामा आँफू दत्तचित्त भएको विचार व्यक्त गर्नुभयो । देशलाई भष्ट्राचारमुक्त तुल्याई सु–शासन कायम गरेर देशको मुहार फेर्ने आफ्नो एकमात्र लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो लक्ष्य पुरा गर्ने माध्यम भनेको नै शिक्षा भएको र यसको विकासका लागि सरकार हरपल प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो ।
सभामा स्वागत मन्तव्य राख्दै विश्वविद्यालयका उप–कुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयका उत्पादनले बजार उन्मुख समावेशी, समन्यायिक र गुणस्तरयुक्त शैक्षिक प्रणालीको विकासमा महत्वपूर्ण टेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
उक्त सभाले पोखरा विश्वविद्यालयको आ.व. २०७५/०७६ को लागि कुल रू. ८६ करोड २९ लाखको बजेट पारित गरेको छ । पारित बजेट मध्ये पूँजीगत खर्चतर्फ रू. २७ करोड २६ लाख ७३ हजार र साधारण खर्चतर्र्फः जम्मा रू. ५९ करोड ०२ लाख २७ हजार रहेको छ । पारित बजेटको आयतर्फ आङ्गिक कार्यक्रमबाट रू. २१ करोड ३४ लाख ९२ हजार, सम्बन्धन कार्यक्रमबाट रू. ३६ करोड २७ लाख १२ हजार, विश्वविद्यालय अनुदान आयोग/नेपाल सरकार र अन्यबाट रू. २० करोड २२ लाख ७६ हजार, ब्याज आयबाट रू ६ करोड ३० लाख ५५ हजार र विविध आयबाट रू. २ करोड १३ लाख ६५ हजार प्रस्ताव गरिएको छ ।
सभाले पोखरा विश्वविद्यालय, संयुक्त आंगिक महाविद्यालय/शैक्षिक संस्था तथा संयुक्त आंगिक कार्यक्रम सञ्चालनसम्बन्धी नीति, २०७५ र नियमावली, २०७५ समेत पारित गरेको छ । सभाबाट पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा प्राज्ञिक उन्नयनको विकास र विस्तारका लागि तयार पारिएको विश्वविद्यालयको रणनीतिक योजना Pokhara University, Strategic Plan & Action Plan flr the Third Five year Plan (July 2018-July 2023) को मस्यौदा स्वीकृति भएको छ ।
पोखरा विश्वविद्यालयले पूर्वमा काठमाडौं उपत्यकादेखि पश्चिममा महेन्द्र नगरसम्म प्रदेश नम्बर ३,४, ५ र ७ मा ५० भन्दाबढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको, विद्यार्थी सङ्ख्याका दृष्टिले देशको दोस्रो ठूलो विश्वविद्यालयको रूपमा रहेको, झण्डै सत् प्रतिशत प्राविधिक र व्यावसायिक विषयहरूमा शिक्षा प्रदान गर्दै आएको, स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावाारिधितहमा कुल मिलाएर आर्थिकस्तरले विपन्न तर जेहेन्दार १ हजार भन्दा बढी विद्यार्थीहरूलाई वर्षेनी निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको र विश्वविद्यालयबाट उत्पादन भएका दक्ष जनशक्तिले राष्टिय विकासमा पु¥याएको योगदानका साथै राष्टिय तथा अन्तराष्टियस्तरमा आर्जन गरेको ख्यातिको कदर समेत गरी यस विश्वविद्यालयलाई राज्यको संघीय ऐन, कानून र लगानी अन्तर्गत सञ्चालन हुने गरी केन्द्रीय विश्वविद्यालय कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ ।
यसका साथै पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी सञ्चालनमा रहेका महाविद्यालयहरूलाई कुनै एक संकायअन्तर्गतका कार्यक्रमहरू मात्र सञ्चालन गर्न दिई कार्यक्रमहरूलाई विशिष्टिकरण गर्दै लैजाने तथा एकमात्र कार्यक्रम सञ्चालनमा रही बन्दहुने अवस्थामा रहेका महाविद्यालयहरूको स्थायित्व र दीगोपनका लागि ती विश्वविद्यालयमा चलिराखेका कार्यक्रमहरू मध्येबाटै कार्यक्रम थप गर्ने प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजान विश्वविद्यालयलाई सभाले स्वीकृति प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पद तथा श्रेणीको निर्धारण, पदका लागि आवश्यक योग्यता र छनौट प्रकृयालाई पोखरा विश्वविद्यालयको सेवा आयोगको दायराभित्र ल्याई निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
स्नातकोत्तरतह (MBA, MCIS, MHCM) छात्रवृत्ति परीक्षामा उत्र्तीण हुने उम्मेदवारहरुको योग्यताक्रम (Merit List) सूचि प्रकाशित गरिएको सूचना

MBA Results
MBA_6th
MBA_8th_Evening_Job holders
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 22nd July, 2018( 5:00 PM).
Pokhara University Scholarship Notice-2075

MBA Results
स्कूल अफ विजनेसः सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना
Results: MBA, BSc Nursing
व्यवस्थापन संकाय स्नातकोत्तरतहको छात्रवृत्तिसम्बन्धी सूचना
काठमाडौंस्थित पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको सम्पर्क कार्यालय हटाइएकोसम्बन्धी सूचना
विशेष मौका परीक्षासम्बन्धी परीक्षा नियन्त्रण कार्यालयको सूचना
MPH, MSc ISE, MSc SE & MBA Routines
Exam Center All Master Program Fall 2018
स्वास्थ्य विज्ञान संकाय: सामाग्री तथा सेवा आपूर्ति गर्न सूचि दर्ता गराउने सम्बन्धी सूचना
Faculty Science & Technology: Invitation for Bids
Notice (Special Chance Exam 2018)
Special Chance Exam: SCE Thesis+GRP+Independent results
Special Chance Exam Result
Results: MSC SE, MPH, MBA, EMBA, Rechecking
Faculty of Science & Technology: Vacancy Announcement
Faculty of Health Science: Vacancy Announcement
Faculty of Management Studies: Admission Announces Notice 2018 August
उत्तरपुस्तिका छपाई गरी खरिद गर्ने बारेको बोलपत्र आव्हान सम्बन्धी सूचना
‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

२०७५ असार ९, पोखरा लेखनाथ ।
उन्नाइसौं सभा असार २० गते बस्दै
पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा ८(२) अनुसार बस्ने उक्त सभामा उपकुलपति प्रा. चिरञ्जीवी शर्माले विश्वविद्यालयको १८ औं सभाले पारित गरेका प्रमुख कार्यक्रमहरूको प्रगति समिक्षा र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ भने रजिष्ट्रार गोविन्द प्रसाद शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण तथा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुनेछ ।
स्वास्थ्य विज्ञान संकायः बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
