
पोवि सेवा आयोगको अध्यक्षमा रघुनाथ अधिकारी नियुक्त
पोखरा विश्वविद्यालयको रिक्त सेवा आयोगको अध्यक्ष पदमा सह–प्राध्यापक रघुनाथ अधिकारी हालै नियुक्त हुनुभएको छ । उहाँले हाल त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा १४ को उपदफा (१) (क) बमोजिम उहाँलाई उक्त पदमा ४ वर्षका लागि नियुक्त गर्नुभएको हो । सँगसँगै प्रधानमन्त्री ओलिले सोही ऐन बमोजिम सेवा आयोगको रिक्त सदस्य पदमा त्रि.वि., पृथ्वीनारायण क्याम्पसका, पोखराका प्राध्यापक दीपकचन्द्र वाग्लेलाई समेत नियुक्त गर्नुभएको छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा, रजिष्ट्रार गोविन्दप्रसाद शर्माले आज पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय लेखनाथमा एक समारोहबीच पद बहाली गराउनु भयो । उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा तथा रजिष्टार गोविन्द प्रसाद शर्माले नवनियुक्त सेवा आयोगका अध्यक्ष एवम् सदस्यलाई बधाई ज्ञापन गर्दै विश्वविद्यालयको तर्फबाट २४ सै घण्टा सहयोग प्राप्त हुने विश्वास दिलाउनु भएको थियो ।
पद बहालीपछि बोल्दै नवनियुक्त सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्थापनाकालदेखि नै आफू पोखरा विश्वविद्यालयसित परिचित रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको आन्तरिक एवम् व्यवस्थापनका विषयमा आफू धेरै जानकार नभएपनि सबैको साथ सहयोग र सद्भाव प्राप्त भएमा आगामी कार्य गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । नवनियुक्त सेवा आयोग सदस्य प्राध्यापक दीपकचन्द्र वाग्लेले आगामी दिनमा सेवा आयोगले गर्ने काममा विश्वविद्यालय परिवारको सुझाव, सहयोग र सल्लाहका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयमा विगत २१ महिनादेखि सेवा आयोग पदाधिकारी विहिन हुँदा शिक्षक कर्मचारीहरूको आन्तरिक एवम् खुला विज्ञापन, स्थायी नियुक्ति एवम् बढुवासम्बन्धी सम्पूर्ण कार्यहरू अबरूद्ध भएका थिए ।
स्कूल अफ इञ्जिनियरिङः नतिजा प्रकाशनसम्बन्धी सूचना

School of Health & Allied Sciences: Notice for Orientation Program

स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजः भर्नासम्बन्धी सूचना

कलेजहरूलाई रजिष्ट्रेशन फारम भरी पठाउनेसम्बन्धी सूचना
Faculty of Science & Technology: Invitation for Sealed Quotation
School of Health & Allied Sciences: Third round admission notices
स्वास्थ्य विज्ञान संकायः स्नातकोत्तरतहको छात्रवृत्तिसम्बन्धी सूचना

स्कूल अफ बिजनेशद्वारा कार्यशालाको आयोजना

स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक समारोहबीच कार्यक्रम ब्यानरमा दस्तखत गरी शुभारम्भ गर्नुभएको थियो । स्कूल अफ बिजनेशअन्तर्गत रहेको नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटसत्रलाई सम्बोधन गर्दै रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शिक्षण विधिलाई गुणस्तर र समयसापेक्ष तुल्याउने दायित्व शिक्षकको रहेको उल्लेख गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, कार्यशालाका संयोजक सह–प्राध्यापक दीपकराज पौडेल तथा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. उमेशसिंह यादवले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यशालाको स्रोत व्यक्तिमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका प्रा. बालचन्द्र लुईटेल रहनुभएको छ । कार्यशालामा आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका दुई दर्जन शिक्षक शिक्षिकाले सहभागिता जनाउने छन् ।
School of Health & Allied Sciences: Notice for second round admission
स्कूल अफ इञ्जिनियरिङ्ः अन्तर्वार्तासम्बन्धी जरूरी सूचना

स्नातकतह छात्रवृत्ति छनौट समितिको अत्यन्त जरूरी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङ्ः प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना
School of Health & Allied Sciences: M.Pharm (Clinical Pharmacy) – 2nd Round Admission

M. Sc. Env, M.Pharm & PGDHCM Results
School of Engineering: Second Spot Admission Notice 2075
BBA-BI Program को लागि दोश्रो Spot Admission सम्बन्धी सूचना
School of Health & Allied Sciences: MPharm Admission Notice
स्वास्थ्य विज्ञान संकायः एम.फार्म छात्रवृत्ति २०७५ को Merit List प्रकाशनसम्बन्धी सूचना
ड्रपआउट गर्ने विद्यार्थीका सम्बन्धमा कलेजहरूलाई सूचना
Rechecking & Re-totaling Results, Fall 2018 Engineering
Result of M.Pharm (Fee Paying Quota-2075)

Exam-Schedule_Spring-2018
परीक्षा नियन्त्रण कार्यालयको सूचना

Final Routine_M.Pharm_Spring_2018
Rechecking & Re-totaling Result of Engineering Programs
School of Health & Allied Sciences: Admission Notice
Re-totaling Result__2018 Fall_Engineering
School of Engineering: Admission Notice
Re-totaling/Rechecking Result (Fall 2018): Management & BCA Program
परीक्षा नियन्त्रण कार्यालयको सूचना

School of Engineering: Bachelor Level Entrance Examination Result – 2075
School of Health and Allied Sciences: Bachelor Level Entrance Examination Result – 2075
BBA & BBA-BI Program को प्रवेश परीक्षामा सफल उम्मेदवारको नतिजा प्रकाशित गरिएको तथा Spot Admission सम्बन्धी सूचना
School of Business: Vacancy Announcement for Lecturer

Faculty of Management Studies: Third list of MBA scholarship

School of Development & Social Engineering: Admission open for BECS

MBA Results
Rechecking Re-totaling Result: BE Civil Diploma holder and Civil Rural
निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धनप्राप्त महाविद्यालयहरूलाई जरूरी सूचना

Re-totaling/Rechecking Result Fall 2018
Scholarship Result 2075
पोखरा विश्वविद्यालयको विज्ञप्ति

भाद्र १० गते स्थानीय बिदा दिने निर्णय
२०७५ भाद्र १० गते आइतबार रक्षाबन्धन/जनैपूर्णिमा पर्वका दिन पोखरा विश्वविद्यालय र यसका मातहतका निकायहरूमा स्थानीय बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति
School of Development and Social Engineering: Admission Open for BDEVS

Invitation for Bids

स्कूल अफ ईञ्जिनियरिङ्गः प्रवेश परीक्षा तालिका परिमार्जनसम्बन्धी सूचना

