Scholarship 2078: Notice Award List of BE Civil (Revised)
Scholarship 2078: Revised College Detail For Student
Scholarship 2078: Award List of BE IT (Revised)
SCHOLARSHIP AWARD LIST-I (SCIENCE & TECHNOLOGY KA AND MANAGEMENT)
SCHOLARSHIP AWARD LIST-I (SCIENCE & TECHNOLOGY KHA AND HUMANITIES)
Result: BSc MLT
Result: BSc MLT
B. Sc. MLT_1st New 2020 Fall B. Sc. MLT_1st old 2020 Fall
B. Sc. MLT_2nd New 2020 Fall B. Sc. MLT_2nd old 2020 Fall
B. Sc. MLT_3rd new 2020 Fall B. Sc. MLT_3rd old 2020 Fall
B. Sc. MLT_4th 2020 Fall B. Sc. MLT_5th 2020 Fall
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 28 May 2021 (2078-02-14) at 5:00 PM.
Result: Bachelor of Engineering, Fall 2020
Result: Bachelor of Engineering, Fall 2020
BE Civil Rural
BE Civil Rural_1st BE Civil Rural_1st_New
BE Civil Rural_2nd BE Civil Rural_2nd_New
BE Civil Rural_3rd BE Civil Rural_3rd_New
BE Civil Rural_4th BE Civil Rural_5th
BE Civil Rural_6th BE Civil Rural_7th
BE Civil DH
BE_Civil DH_1st BE_Civil DH_2nd
BE_Civil DH_3rd BE_Civil DH_4th
BE_Civil DH_5th BE_Civil DH_6th
BE Civil
BE Computer
BE_Computer_1st BE_Computer_2nd
BE_Computer_3rd BE_Computer_4th
BE_Computer_5th BE_Computer_6th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 27 May 2021 (2078-02-13) at 5:00 PM.
Result: B. Optometry, B.Pharm, B. Physiotherapy, BDEVS (Fall 2020)
Result: B. Optometry, B.Pharm, B. Physiotherapy, BDEVS (Fall 2020)
B. Optometry
B. Optometry _3rd 2020 Fall B. Optometry_1st 2020 Fall
B. Pharm
B. Pharm_1st (old) Fall 2020 B. Pharm_1st new 2020 Fall
B. Pharm_2nd (new) 2020 Fall B. Pharm_2nd (old) 2020 Fall
B. Pharm_3rd (new) 2020 Fall B. Pharm_3rd (old) 2020 Fall
B. Pharm_4th (new) 2020 FAll B. Pharm_4th (old) 2020 Fall
B. Pharm_5th (new) 2020 Fall B. Pharm_5th (old) 2020 Fall
B. Physiotherapy
B. Physiotherapy_1st 2020 Fall B. Physiotherapy_2nd 2020 Fall
B. Physiotherapy_3rd 2020 Fall
BDEVS
BDEVS_1st Fall 2020 BDEVS_2nd Fall 2020
BDEVS_3rd Fall 2020 BDEVS_4th FAll 2020
BDEVS_5th Fall 2020 BDEVS_6th Fall 2020
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 27 May 2021 (2078-02-13) at 5:00 PM.
डीन तथा परीक्षा नियन्त्रक नियुक्ति !!!
डीन तथा परीक्षा नियन्त्रक नियुक्ति !!!




Rajesh Kumar Thagurathi Dr. Amar Nagila Dr. Ajay Thapa Dr. Tulsi Ram Bhandari
२०७८ जेठ ३ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय (पोवि) कार्यकारी परिषद्ले स्कूल अफ इञ्जिनियरिङ् पोविका सह–प्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन पदमा, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डीन पदमा तथा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग पोविका सह–प्राध्यापक डा. अजय थापालाई मानविकी तथा सामाजिकशास्त्र संकायको डीन पदमा पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७(२)ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २७(३) बमोजिम ४ (चार) वर्षका लागि नियुक्त गरेको छ । यसका साथै कार्यकारी परिषद्ले गरी पोखरा विश्वविद्यालयको रिक्त परीक्षा नियन्त्रक पदमा ४ वर्षका लागि स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्त गरेको छ । नवनियुक्त डीन तथा परीक्षा नियन्त्रकको सफल कार्यकालका लागि शुभ–कामना ।
EOI Notice सम्बन्धमा थप सूचना !!!
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा हुनेसम्बन्धी सूचना !!!
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा हुनेसम्बन्धी सूचना !!!
वि.सं. २०७८ साल वैशाख ३१ गते शुक्रबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र परेकाले उक्त दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ३१ गते शुक्रबार ।
विज्ञान तथा प्रविधि संकायः छात्रवृत्ति र पूर्ण शुल्कीय केन्द्रीकृत प्रवेश परीक्षासम्बन्धी अत्यन्त जरूरी सूचना !!!

Academic Council’s Decision about the Maximum Duration (Examination Related)
Academic Council’s Decision about the Maximum Duration (Examination Related)
MBA Fee Paying Entrance Modality and Model Question
MBA Fee Paying Entrance Modality and Model Question
MBA Fee Paying Entrance Exam Modality
Model Question of Subjective Exam MBA Paying
विज्ञान तथा प्रविधि सङ्कायः छात्रवृत्ति र पूर्णशुल्कीय केन्द्रीकृत प्रवेश परीक्षासम्बन्धी अत्यन्त जरूरी सूचना !!!

Notice for Expression of Interest (EOI) for Consultancy Services
स्नातकतह छात्रवृत्ति छनौट परीक्षाको अन्तिम योग्यताक्रम सूचि (Final Merit List) प्रकाशित सम्बन्धी सूचना !!!
परीक्षा नियन्त्रण कार्यालयको सेवा बन्द गर्ने सम्बन्धी सूचना !!!
Rechecking Retotaling सम्बन्धी सूचना !!!
MBA Scholarship & Paying Postponed Notice 2021

Result: 1-6 Sem Fall 2020 Health Science Program
BSc MB
B. Sc. MB_1st Fall 2020 B. Sc. MB_2nd Fall 2020
B. Sc. MB_3rd Fall 2020 B. Sc. MB_4th Fall 2020
B. Sc. MB_5th Fall 2020 B. Sc. MB_6th Fall 2020
BSc MM
B. Sc. MM_1st Fall 2020 B. Sc. MM_2nd_Fall 2020
B. Sc. MM_3rd Fall 2020 B. Sc. MM_4th Fall 2020
B. Sc. MM_5th Fall 2020 B. Sc. MM_6th Fall 2020
BSc Env
B.Sc.Env_1st Fall 2020 B.Sc.Env_2nd Fall 2020
B.Sc.Env_3rd Fall 2020 B.Sc.Env_4th Fall 2020
B.Sc.Env_5th Fall 2020 B.Sc.Env_6th Fall 2020
BECS
BECS_1st Fall 2020 BECS_3rd Fall 2020
BECS_4th FAll 2020 BECS_5th Fall 2020
BPH
BPH 1New Fall 2020 BPH 1old Fall 2020
BPH 2new Fall 2020 BPH 2old Fall 2020
BPH 3new Fall 2020 BPH 3old Fall 2020
BPH 4new Fall 2020 BPH 4old Fall 2020
BPH 5new Fall 2020 BPH 5old Fall 2020
BPH 6new Fall 2020 BPH 6old Fall 2020
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 9 May 2021 (2078-01-26) at 5:00 PM.
Result: 1-6 Sem Fall 2020 Management Bachelor Program/BCA Program
BBA
BBA_1st BBA_2nd BBA_2nd_Old
BBA_3rd BBA_4th BBA_4th_Old
BBA_5th BBA_6th
BBA-BI
BBA-BI_1st BBA-BI_2nd BBA-BI_2nd_old
BBA-BI_3rd BBA-BI_4th BBA-BI_5th
BBA-BI_6th BBA-BI_6th_old
BBA-TT
BBA-TT_1st BBA-TT_1st_old BBA-TT_2nd
BBA-TT_3rd BBA-TT_4th BBA-TT_4th_old
BBA-TT_5th BBA-TT_5th_old BBA-TT_6th
BCA
BCA_1st BCA_2nd BCA_3rd
BCA_4th BCA_5th BCA_6th
BCIS
BCIS_1st BCIS_2nd BCIS_3rd
BCIS_3rd_old BCIS_4th BCIS_5th
BCIS_5th_old BCIS_6th BCIS_6th_old
BHCM
BHCM_1st BHCM_2nd BHCM_3rd
BHCM_4th BHCM_5th BHCM_6th
BHM
BHM_1st BHM_2nd BHM_3rd
BHM_4th BHM_5th BHM_6th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 9 May 2021 (2078-01-26) at 5:00 PM.
Result: 1-6 Sem Fall 2020 Engineering
Architecture
Architecture_1st Architecture_1st_New Architecture_2nd
Architecture_3rd Architecture_4th Architecture_5th
Architecture_6th Architecture_7th
Ele & Elx
BE_Ele_Elx_1st BE_Ele_Elx_2nd BE_Ele_Elx_3rd
BE_Ele_Elx_4th BE_Ele_Elx_5th BE_Ele_Elx_6th
Elx & Comm
BE_Elx_Comm_1st BE_Elx_Comm_2nd BE_Elx_Comm_3rd
BE_Elx_Comm_4th BE_Elx_Comm_5th BE_Elx_Comm_6th
BE IT
BEIT_1st BEIT_2nd BEIT_3rd
BEIT_4th BEIT_5th BEIT_6th
BESE
BESE_1st BESE_2nd BESE_3rd
BESE_4th BESE_5th BESE_6th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 9 May 2021 (2078-01-26) at 5:00 PM.
पोखरा विश्वविद्यालयको सूचना !!!
पोखरा विश्वविद्यालयको सूचना !!!
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल सरकार CCMC निर्देशन समितिको मिति २०७८/०१/१२ गतेको प्रेस विज्ञप्तिअनुसार पोखरा विश्वविद्यालयले लिने भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भैसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाहरूलाई बैकल्पिक विधिबाट सुचारू गर्ने गरी प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ बैशाख १५ गते बुधबार ।
स्नातकतह छात्रवृत्ति छनौट समितिको अत्यन्त जरूरी सुचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन शिक्षक करार सेवाको पदपूर्तिसम्बन्धी नतिजा प्रकाशन र अन्तर्वार्तासम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयको अपिल !!!
पोखरा विश्वविद्यालयको अपिल !!!
विश्वभरी फैलिदै गएको नयाँ भेरीयन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल सरकार CCMC निर्देशक समितिको मिति २०७८/०१/१२ गतेको प्रेस विज्ञप्ति साथै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/०८ गतेको अपिल अनुसार देशभरका विद्यालय तथा शिक्षालयहरुमा भौतिक उपस्थिति नभई भर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरु स्थगित भैसकेको सन्दर्भमा वि.सं २०७८ साल बैशाख १३ गतेदेखि पोखरा विश्वविद्यालय र सो अन्तर्गतका निकायहरुमा भौतिक दूरी सहित उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ ।
साथै विश्वविद्यालयबाट कुनै किसिमको सभा, गोष्ठि, सेमिनारको आयोजना नगर्न, नगराउनुहुन र कार्यकक्षमा बस्दा या भेटघाटका लागि बढिमा ४ जनाको संख्या भन्दा नवढाई गरिदिनुहुन अनुरोध गर्दै नेपाल सरकार CCMC र स्वास्थ्य मन्त्रालयको मापदण्डलाई अपनाई कार्यालय सञ्चालनमा सहयोग गर्नुहुन सम्बन्धित सवैमा हार्दिक अपिल गरिन्छ ।
आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८/०१/१३ गते
पोखरा विश्वविद्यालय, परीक्षाा नियन्त्रण कार्यालयको अत्यन्त जरूरी सूचना !!!
2nd-Revised-Examination-Schedule_Spring_2020_Final_Year
2020 Fall Final Years Rechecking and Re-Totaling Result (Bachelor)
Revised Exam Center Spring 2020 (Final Year) Bachelor Programs
Rechecking/Retotaling Result: Fall 2020-(Final Year)-Management Bachelor Programs/BCA
Rechecking and Retotaling result of Bachelor of Engineering
कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा पोखरा विश्वविद्यालयको जरूरी सूचना !!!
कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा पोखरा विश्वविद्यालयको जरूरी सूचना !!!
विश्वभरी फैलिदै गएको नयाँ भेरीयन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएकोले वि.सं. २०७८ साल वैशाख ९ गतेदेखि पोखरा विश्वविद्यालय अन्तर्गतका स्कूलहरूमा तपशिल बमोजिम गर्न गराउन मिति २०७८/०१/०८ गतेको निर्णयानुसार यो सूचना जारी गरिएको छ:
१) नेपाल सरकारले कास्की जिल्लालाई कोभिड अति प्रभावित भनी वर्गीकरण गरेको हुँदा सैद्धान्तिक कक्षाहरु अनलाईनको माध्यमबाट सञ्चालन गर्ने । आवश्यक भएमा जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्दै विद्यार्थीहरूको पालो मिलाई भौतिक कक्षा तथा प्रयोगात्मक कक्षाहरू पनि सञ्चालन गर्न सकिने ।
२) आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्ने । परीक्षा सञ्चालनका लागि आवश्यक संख्यामा शिक्षक कर्मचारीहरूको उपस्थिति गराउने ।
३) २५ जना भन्दा बढी हुनेगरी कुनै पनि सभा, सम्मेलन, गोष्ठि प्रत्यक्ष रूपमा नगर्ने । ७ जना भन्दा बढी प्रत्यक्ष उपस्थित भएर बैठक नगर्ने । अनलाइनको माध्यमबाट मात्र गर्ने ।
४) सबै कार्यालय, स्कूल र निकायले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्ने ।
५) अनलाइन कक्षा लिने शिक्षकहरूको हाजिरी डाउनलोड गरी राख्ने । तोकिएको कक्षा अनलाइन नलिने र कक्षा नभएका सम्बन्धित शिक्षकहरूलाई स्कूलमा अनिवार्य रूपमा उपस्थित भई हाजिर हुनुपर्ने व्यवस्था मिलाउने ।
६) अनलाईन कक्षा सञ्चालनमा रहेता पनि कार्यालयको काममा आवश्यकता परेको खण्डमा शिक्षकहरू कार्यालयमा उपस्थित हुनुपर्ने ।
आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ८ गते बुधबार
नवनियुक्त रजिष्ट्रार भण्डारीबाट पदभार ग्रहण !!!
नवनियुक्त रजिष्ट्रार भण्डारीबाट पदभार ग्रहण !!!

वि.सं. २०७८ बैशाख ६ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्राध्यापक डा. दिपक बहादुर भण्डारीले उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा आज एक समारोहबीच रजिष्ट्रारको पदभार ग्रहण गर्नुभयो । उहाँलाई आइतबार सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यलयका कुलपति केपि शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम रजिष्ट्रार पदमा ४ वर्षका लागि नियुक्ति गर्नुभएको थियो ।

लेखनाथमा अवस्थित पोखरा विश्वविद्यालयको सभाकक्षमा नवनियुक्त रजिष्ट्रार भण्डारीलाई स्वागत गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले धेरै समयको प्रतिक्षापछि विश्वविद्यालयले पूर्णकालीन रजिष्ट्रार प्राप्त गरेको उल्लेख गर्नुभयो । उपकुलपतिले विश्वविद्यालयभित्रैबाट रजिष्ट्रार नियुक्ति हुनु एउटा सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई कसरी अगाडि लैजाने भन्ने विषयमा शिक्षक तथा कर्मचारीले देखाएको निरन्तर चिन्तनको प्रशंसा गर्दै उपकुलपति अर्यालले सबैमा सकारात्मक सोच र आपसी सहयोग भएमा विश्वविद्यालयको भविष्य उज्ज्वल रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा सिनियर र सक्षम व्यक्तित्वलाई प्राथमिकता दिने र ताला कल्चरलाई अन्त्य गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयलाई अउँदा दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा आफूले बिजनेश डेभलपमेन्ट प्लान बनाई अगाडि बढ्ने बताउनुभयो । म्यानेजमेन्ट कस्तो हुनुपर्छ, शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरा देखेको छु, बुझेको छु भन्दै रजिष्ट्रार भण्डारीले त्यसै अनुरूप अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले पोखरा विश्वविद्यालयसित धेरै राम्रा शैक्षिक कार्यक्रम रहेको तर भौतिक पूर्वाधार प्रयाप्त नभएकोले अपेक्षित प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । त्यसैले भौतिक पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
विश्वविद्यालयमा धेरै चुनौति रहेको स्वीकार गर्दै उहाँले असम्भव भन्ने केही नभएको तर सबैमा सकारात्मक सोचको खाँचो रहेको औल्याउनुभयो । विश्वविद्यालय बनाउने हो भने म भए सबै ठिक अरू भए सबै बेठिक भन्ने सोच परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हामी जति छौं, सबैको क्षमता चिनेको छु, देखेको छु, तर काम गर्ने वातावरण छैन भन्दै उहाँले सबै शिक्षक, कर्मचारी मिलेर वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो । सहि व्यक्ति, सहि ठाउँ, पुरस्कार दण्डको व्यवस्थालाई आफूले कडाईका साथ लागू गरेर देखाउँने उद्घोष गर्दै उहाँले यसमा सबैबाट साथ सहयोगको अपेक्षा गर्नुभयो ।
स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहप्राध्यापक रघुनाथ अधिकारी, निवर्तमान रजिष्ट्रारको जिम्मेवारी लिनुभएका स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, मानविकी तथा सामाजिकशास्त्र संकायेको डीनको जिम्मेवारीमा रहनुभएका सहप्राध्यापक डा. अजय थापा, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डे, कर्मचारी संघका सभापति उपप्रशासक शिवराज पण्डितले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौति र अवसरका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
नवनियुक्त रजिष्टार भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसमा स्नातकोत्तर र बित्तीय अर्थशास्त्रमा यू.के.बाट विद्यावारिधि गर्नुभएको छ । विगत ११ वर्षदेखि उहाँ पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा सहप्राध्यापक पदमा कार्यरत रहँदै आउनु भएको छ भने उहाँले पोखरा विश्वविद्यालयको विषम परिस्थितिमा नौ महिना रजिष्ट्रार भएर कार्यानुभव समेत लिनुभएको छ । उहाँले व्यवस्थापन संकायमा डीन र सहायक डीनको पदमा रहेर पनि कार्य गरिसक्नुभएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवि सापकोटाले गर्नुभएको थियो ।
चैते दशैका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना !!!
चैते दशैका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना !!!
पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय एवम् गण्डकी प्रदेश सरकारद्वारा चैत १९ गते प्रकाशित प्रदेश राजपत्रको सूचना अनुसार २०७८ वैशाख ७ गते मङ्गलबार चैते दशैं चाडका दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ६ गते सोमबार ।
महिला छात्राबासमा बाँकी सिटमा भर्नासम्बन्धी सूचना !!!


Exam Center (Spring 2020)-Final Year-Bachelor Programs
Rechecking and re-totaling Result: M Pharm
Bachelor Level Scholarship 2077: Merit List
Bachelor Level Scholarship 2077 Pass List
Faculty of Science & Technology: Call for Application for Master Level Programs
Semester End Examinations Schedule (Spring Semester 2020)(Engineering)
Merit List – Scholarship 2077 (Humanities)




Faculty of Management Studies: Announces Admission Open for Master Level Programs
Result: B.Pharm, BSc MLT & BPH
B. Pharm_7th
B. Pharm_8th
B. Sc. MLT_7th
B. Sc. MLT_8th
BPH_7th (new)
BPH_7th (old)
BPH_8th_old
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 13 April 2021 ( 2077.12.31) before 5 PM.
Result: B. Sc. Env, B. Sc. MB, B. Sc. MM & BDEVS
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 13 April 2021 ( 2077.12.31) before 5 PM.
Examination-Schedule_Spring_2020_Bachelor Programs
Result: Final Year Engineering Program
Architecture
Architecture 9th Architecture 10th
BE Civil Rural
BE Civil Rural_8th BE Civil Rural_9th
BE Civil DH
BE_Civil DH_8th BE_Civil DH_9th
BE Civil
BE Computer
BE_Computer_7th BE_Computer_8th
BE Ele & Elx
BE Elx Comm
BE_Elx_Comm_7th BE_Elx_Comm_8th
BE IT
BESE
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 12 April 2021 ( 2077.12.30) before 5 PM.
हार्दिक श्रदासुमन !!!
हार्दिक श्रदासुमन !!!
२०७७ चैत्र २४ गते मङ्गलबार, लेखनाथ, कास्की ।
पोखरा विश्वविद्यालय स्थापनाका एक सक्रिय अभियन्ता एवम् सामाजिक व्यक्तित्व चक्रपाणि पौलेलको २०७७ चैत्र २३ गते सोमबार तनहुँको देवघाटमा हुन गएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रदासुमन अर्पण गर्दछौ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँले पोखरा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठित समितिमा सदस्य, जग्गा व्यवस्थापन एवम् संरक्षण उपसमितिमा संयोजक, पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण समितिमा सदस्य, पोखरा विश्वविद्यालय सभाको सभासद् आदि विभिन्न पदमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यस दुःखद घडिमा उहाँले पोखरा विश्वविद्यालयको स्थापना र विकासमा विभिन्न पदमा बसी पुर्याउनुभएको योगदानको उच्च करदसहित सम्मान गर्दै हार्दिक स्मरण समेत गर्दछौं । शोकको यस क्षणमा शिक्षाप्रेमी पौडेलेको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
