MBA Scholarship Entrance Notice

School of Development and Social Engineering: Course Contact Teacher Selection Notice

Faculty of Science and Technology: Master Level’s Entrance Examination Notice
पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश
पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय स्थापना भएको २४ औं वर्ष पुरा भई २५ वर्ष लागेको छ । २५ औं वार्षिकोत्सव पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालय हाताभित्र सरसफाई तथा एक औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले २५ वर्षमा विश्वविद्यालयले गरेका उपलब्धीका बारेमा चर्चा गर्दै यो जन्माउने र हुर्काउने सबै महान् हुन् भन्नुभयो । उहाँले सबैको दुःख र मेहनतले बनेको यो विश्वविद्यालयको विकास र विस्तारमा सबै पक्ष एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको गरिमा, छवि र दिगोपनका लागि हामी सम्वाद्, सहमति र सहकार्यका आधारमा अगाडि बढ्न चाहन्छौंं, हामीलाई ध्यानाकर्षण, बन्द, तोडफोड होइन, रचनात्मक सहयोग गर्नुहोस्, कसैलाई दण्ड दिने अवस्था नआवोस्, उपकुलपतिको भनाई थियो । उहाँले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको भावना मुखरित गर्दै शैक्षिक गुणस्तर र जनशक्ति उत्पादनमा अनुसन्धान, सामाजिक विकास र उद्यमशीलतालाई जोड दिइने बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालयले २५ वर्षमा आइपुग्दा समेत अपेक्षित प्रगति हासिल गर्न नसेकेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको लक्ष्यप्राप्तिका लागि अब हिड्ने होइन दगुर्ने बेला आएको उल्लेख गर्नुभयो । परिवर्तन आँफैबाट शुरू गर्नुपर्ने उल्लेख गर्दै रजिष्ट्रार भण्डारीले हामीले विश्वविद्यालयबाट के पायौं भन्दापनि हामीले के दिन सक्यौंं भनेर सोच्न सबैलाई आग्रह गर्नुभयो । म काम गर्न आएको हुँ र काम गरेर देखाउँछु भन्दै उहाँले विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिसकेको र यसलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । यो वर्षको लागि बजेट पास छ, यसलाई अधिकतम सदुपयोग गरी निकाय, संकायको विकास गर्नुस्, समस्या परे गाँठो फुकाउने हामी छौं, पधाकारीतर्फ इंगित गर्दै रजिष्ट्रारले भन्नुभयो ।
पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. दिपकचन्द्र वाग्लेले २४ वर्षमा के के कमीकमजोरी भए तिनबाट पाठ सिक्दै, छलफल गर्दै अगाडि बढ्न सबै स्टेकहोल्डरलाई सुझाउनुभयो । विश्वविद्यालयमा कामलाई प्रभावकारी तुल्याउन अनुसन्धान हुनुपर्नेमा उहाँको जोड थियो ।
पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्काले पोखरा विश्वविद्यालयको विगतलाई हेर्दा धेरै प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले यो परिवर्तनतर्फ निरन्तर उन्मुख रही विविध कार्यक्रम र नीतिका साथ अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो । यसको प्रगतिलाई सकारात्मक भएर सोच्न आग्रह गर्दै उहाँले विश्वविद्यालयको विकास र विस्तारमा समाजसेवी, शिक्षाप्रेमी सबैको साथ, सहयोग रहेको उल्लेख गर्नुभयो ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. अजय थापाले सबैको साथ र सहयोगले विश्वविद्यालय यो अवस्थामा आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयमा देखिएका चुनौतिलाई अवसरमा परिणत गर्न निश्चित योजना र रणनीति बनाउँदै फरक ढंगले अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डेले २५ वर्षको अवधिलाई साक्षी राखेर विश्वविद्यालयलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवहारमा परिवर्तन नआई प्राज्ञिक उन्नयन हुन नसक्ने बताउनुभयो । समाज, टोल, प्रदेश र सिंगो देश सुहाँउदो भूमि सुहाँदो शिक्षा र दीक्षाका लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्यालले सूचना प्रविधिलाई आत्मसाथ गर्दै विश्वविद्यालयलाई विश्वसामू चिनाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालय स्थापनामा स्थानीयको सहयोग र योगदान अतुलनीय रहेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले भाइफुटे गवाँर लुटेजस्तै गरी आपसी द्वन्द्वमा विश्वविद्यालय जान नहुने तर्क राख्दै पोखरेलले यसको साख र छविलाई सबै स्टेकहोल्डरले जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा बन्द धेरै हुने गरेका र यसले विश्वविद्यालयको उन्नतिमा धेरै हानी पुगेको उल्लेख गर्नुभयो । पोखरेलले योजना बनाएपछि कार्यान्वयन गर्न जोड दिँदै विश्वविद्यालयलाई अगाडि लैजाने विषयमा स्थानीय नागरिकको सँधै साथ, सहयोग र सद्भाव रहने उल्लेख गर्नुभयो ।
पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले सहमति, सहकार्य र एकताबाट विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको विकास र विस्तारका लागि सातवटै प्रदेशमा एक एक वटा आंगिक कलेज सञ्चालन हुनुपर्ने बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा दुईजना कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र र पुरस्कारको रूपमा दुई ग्रेड वृद्धि गरिएको छ । सम्मानीत हुने कर्मचारीमा मानविकी तथा सामाजिक शास्त्र संकायमा कार्यरत कार्यालय सहयोगी चन्द्रा चेम्जोङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा कार्यरत मुख्य सहायक पुरूषोत्तम रानाभाट हुनुहुन्छ । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालयमा हाल ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक, ५८ वटा सम्बन्धन कलेज र एकवटा विद्यावारिधितहको अध्ययन अध्यापनका लागि काउन्सिल फर डक्टरल स्टडिज रहेका छन् । यि सबैमा हाल ६३ वटा कार्यक्रम सञ्चालन र लगभग ३३ हजार विद्यार्थी अध्ययनरत छन् ।
MBA Result
MBA Result
MBA_1st_Eve MBA_2nd Eve MBA_8th_Eve
MBA_1st_Finance MBA_6th_Finance
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 21 July 2021 (2078-04-06) at 5:00 PM.
School of Business: Notice for Teacher’s Shortlist

पोखरा विश्वविद्यालय सभा १ अर्ब १९ करोडको बजेट पारित गर्दै सम्पन्न !!!
पोखरा विश्वविद्यालय सभा १ अर्ब १९ करोडको बजेट पारित गर्दै सम्पन्न !!!
२०७८ असार २८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालयको अध्यक्षतामा विश्वविद्यालयको सभाकक्ष, लेखनाथमा बसी सम्पन्न भएको छ ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्ब १९ करोड १० लाखको बजेट पारित गरेको छ ।
२१ औं साधार सभाको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । जसमध्ये विश्वविद्यालयको नयाँ केन्द्रीय कार्यालय दुईतला थपका साथै जग्गा विकास (Land Development) सम्बन्धी कार्य, विश्वविद्यालयको हाल प्राज्ञिक भवनमा रहेका विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र विषय कार्यक्रमहरूलाई पोखरा–३० मुँसेटुँडामा अवस्थित करीब २४१ रोपनी जग्गामा स्थानान्तरण गर्ने योजना, परीक्षा नियन्त्रण कार्यालयको हाल रहेको भवनलाई विस्तार गर्ने योजना, विश्वविद्यालयमा सञ्चालित नर्सिङ्ग, चिकित्सा विज्ञानसँग सम्बन्धित प्यारामेडिकल कोर्षहरू (Paramedical Courses) हरूको सञ्चालनका लागि शिक्षण अस्पताल निर्माण गर्ने हेतु १०० शैयाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सञ्चालन र निर्माण आदि प्रमुख छन् । साथै उपकुलपति पेश गर्नुभएको नीतिगत मन्तव्यमा पोखरा विश्वविद्यालयमा पार्किङ्ग, चमेनागृह निर्माण कार्य र मौजुदा दुई तले पोखरा विश्वविद्यालय महिला छात्रावासमाथि एक तला थप्ने योजना छ ।
सभाले पारित गरेको नीति तथा कार्यक्रममा उत्कृष्टता एवम् अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उच्च शिक्षाको उद्देश्य अनुकूल हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन, परीक्षा प्रणालीको व्यवस्था, शैक्षिक क्यालेण्डरको पालना, उपयुक्त शैक्षिक वातावरणको सिर्जना र महाविद्यालयहरूको क्षमता बृद्धिको लागि केही आङ्गिक कार्यक्रमहरू विस्तार गर्ने, आङ्गिक महाविद्यालयहरूको विस्तार गर्ने, शिक्षा तथा कानुनका विषयहरू पठनपाठनको तयारी गर्ने गर्ने, गण्डकी प्रदेश सरकारको सहयोगमा स्रोत परिचालन गरी पर्यटन, प्याराग्लाइडिङ्ग, ट्रेकिङ्ग, माउन्टेन हाइकिङ्ग, आयूर्वेद आदि कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी गर्ने कार्यक्रमलाई समेटिएका छन् । साथै पारित नीति तथा कार्यक्रममा विद्यार्थी सहयोग प्रणालीलाई व्यवस्थित गर्न र अतिरिक्त क्रियाकलापमा बढी सक्रिय बनाउनका लागि विद्यार्थी कल्याण एवं अतिरिक्त क्रियाकलाप निर्देशनालय (Student Welfare and Extra Curricular Activities Directorate) स्थापना आदि छन् ।

उक्त सभाले विश्वविद्यालयका रजिष्टार डा. दिपकबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६/०७७ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण, आर्थिक वर्ष २०७७/०७८ को प्रगति समिक्षा र बजेट तथा आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेको छ ।
सभाले पारित गरेको आर्थिक २०७७/७८ को बजेटमा पूँजीगत खर्चतर्फ रू. ४ करोड ८२ लाख ६२ हजार र साधारण खर्चतर्फ जम्मा रू. ५३ करोड ४५ हजार गरी कुल रू. ५७ करोड ८३ लाख ७ हजार रहेको छ ।
त्यस्तै २०७८/०७९ का लागि कुल रू. १ अर्ब १९ करोड १० लाखको बजेट पारित गरेको छ । पारित बजेटमा पूँजीगत खर्चतर्फ रू. ४० करोड २१ लाख २५ हजार र साधारण खर्चतर्फः जम्मा रू. ७८ करोड ८८ लाख ७५ हजार छ ।
सभामा पेश भएका पोवि शिक्षक तथा कर्मचारीसम्बन्धी नियमावली, २०५५; पोवि आर्थिक नियमावली, २०५५; पोवि छात्रवृत्तिसम्बन्धी नियमावली, २०६५; पोवि सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ र पोवि खरिद नियमावली, २०७२ सम्बन्धी नियमावली संशोधन तथा परिमार्जनसम्बन्धी प्रस्तावहरूलाई केही संशोधन गरी पारित समेत गरेको छ ।
Notice for Expression of Interest (EOI) for Consulting Services
Pokhara University Scholarship 2077 Awarded List
Rechecking Re-totaling Result 2020 Fall
परीक्षा नियन्त्रण कार्यालयको सेवा सूचारू गर्नेसम्बन्धी सूचना !!!
MBA Result (Spring-2020)
Apex
SAIM
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 12 July 2021 (2078-03-28) at 5:00 PM.
Rechecking Retotaling_Result_Fall 2020
Rechecking Retotaling_Result_Fall 2020
Rechecking and Retotaling Result_Engineering_Fall_2020_1-6 Sem
Rechecking Retotaling_Result_Fall 2020_1-6_MgmtBCARechecking
Pokhara University Scholarship 2077 Notice

Pokhara University Scholarship 2077- Notice and Awarded List
Pokhara University Scholarship 2077- Notice and Awarded List
Anusuchi Form for Private
Awarded List-III (only BBA Program)
Awarded List-IV (SCIENCE & TECHNOLOGY KA)
School of Development and Social Engineering: Vacancy Announces for the Post of Lecturer

स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन शिक्षक करार सेवाको नतिजा प्रकाशनसम्बन्धी सूचना !!!

Examination Schedule: Bachelor Programs (Spring-2020)
स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी सूचना !!!


स्कूल अफ ईञ्जिनियरिङ्गः शैक्षिक सत्र २०७७ को भर्नासम्बन्धी सूचना !!!

MBA Result
MBA Result
Ace
MBA Result_Spring 2020_ace MBAe Result_Spring 2020_ace
Boston
MBA Result_Spring 2020_boston
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 02 July 2021 (2078-03-18) at 5:00 PM.
परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

Scholarship Notice for Anusuchi-2 for Student of Science and Technology ka (Government other than 6-10)
स्कूल अफ ईञ्जिनियरिङ्गः शिक्षक अन्तर्वार्तासम्बन्धी सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गः शैक्षिक सत्र २०७७ को भर्नासम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक असार २८ गते हुने
पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक असार २८ गते हुने
२०७८ असार ७ गते सोमबार, लेखनाथ ।
पोखरा विश्वविद्यालयको २१ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा यही मिति २०७८ असार २८ गते सोमबार बिहान ११ः०० बजे कास्की पोखरा महानगरपालिका वडा नं.–३०, स्थित विश्वविद्यालयको सभाकक्ष खुदी ढुंगेपाटन लेखनाथमा बस्ने भएको छ । सभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
School of Engineering: Notice for Orientation Program

School of Engineering: Course Contact Vacancy for Lecturer

Scholarship awarded list iii (government 6 to 10) for science and technology ‘ka’
Scholarship award list ii (government other than 6 to 10) for management, sci & tech ‘kha’ and humanities.
RFP Documents for Central Office
School of Development & Social Engineering: Invitation for Sealed Quotation

Notice For Engineering Final Year Students of SOE

Details of quota and notice for Anusuchi 2 for other than 6-10 Candidates in Management, Science & Technology kha and Humanities
Details of quota and notice for Anusuchi 2 for other than 6-10 Candidates in Management, Science & Technology kha and Humanities
(Published on 2078/02/24)
Details of quota and notice for Anusuchi 2
परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्ग : पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना !!!
स्कूल अफ ईञ्जिनियरिङ्ग : पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना !!!
Notice
Application Form
MBA Result Spring 2020
Excel
Quest
Rajdhani
MBA Result_Spring 2020_rajdhani
SOB
Uniglobe
MBA Result_Spring 2020_uniglobe
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 15 June 2021 (2078-03-01) at 5:00 PM.
सूचना !!!

Pokhara University Scholarship: BBA Quota Update
Pokhara University Scholarship: BBA Quota Update
Pokhara University Scholarship: 2nd Award List of Science and Technology Ka
आशयपत्र (EOI) मुल्यांकन गरी संक्षिप्त सूचि (Short Listing) तयार पारिएको सूचना !!!

PU Directives for Alternative Evaluation 2021
School of Business: Vacancy Announcement for Lecturer
VACANCY ANNOUNCEMENT
FIRST PUBLICATION DATE: 19TH JESTHA, 2078
School of Business, Faculty of Management Studies, Pokhara University invites application from all qualified candidates having keen interest in academia and research in the following vacant posts. Committed candidates are encouraged to apply on or before 2nd Ashad, 2078(16th June, 2021) till 5:00 PM. In addition to this, the nature of appointment will be COURSE CONTRACT. Moreover, due to the COVID-19 Pandemic and uncertainty of Prohibition period, candidates are highly encouraged to apply online. The below mentioned documents must be sent to [email protected] in pdf format.
|
S.NO |
COURSE |
POSITION |
NO. REQUIRED |
|
1. |
English/Business Communication |
Lecturer |
2 |
|
2. |
Economics |
Lecturer |
1 |
|
3. |
Management |
Lecturer |
2 |
|
4. |
Mathematics |
Lecturer |
1 |
|
5. |
Finance |
Lecturer |
1 |
Eligibility: Master’s degree or higher in related subject from recognized university with minimum second division or above. Candidates holding foreign degrees must submit equivalence certificate from the concerned authority.
Documents Required: Application Form, Hand written application along with Curriculum Vitae, a copy of recent passport size photograph, Copies of marksheets/character certificates/transcripts of all academic qualifications, citizenship certificate, work experience certificates, training and consultancy certificate, Research experience and other credentials.
Selection Criteria: Applicants will be selected based on his/her academic excellence, personal interview and Performance test (class observation).
The dates of personal interview and performance test will be informed later. The shortlisted candidates need to submit the original documents for further verification at the time of personal interview. Salary and other benefits will be as per the rule of the Pokhara University. Only shortlisted candidates will be called for interview and class observation.
Note: The School has right to reject the application of any candidates failing to submit required documents in the given deadline.
Application forms can be downloaded from school website www.pusob.edu.np
For further details
Pokhara University
School of Business
Faculty of Management Studies
Pokhara – 30, Kaski
Tel:061-504147, Mobile Number: 9856030219
Invitation for Sealed Quotation
Invitation for Sealed Quotation
Sealed Quotation Document for Supply and Delivery of Laptops; Video Conference System with microphone and smart TV; Smart board; Projector and Scanner Copier, for Aurora Project of Erasmus+ frame.
PUMAT Result
Examination Schedule: Spring 2020 – 8th Semester (Bachelor Programs)
School of Engineering: Admission Notice for Scholarship
School of Engineering: Admission Notice for Scholarship
Application-Form
School of Engineering: Admission Notice for Fee Paying
School of Engineering: Admission Notice for Fee Paying
Result: B. Sc. Biochemistry Retake
Result: B. Sc. Biochemistry _Retake
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 31 May 2021 (2078-02-17) at 5:00 PM.