पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको नविकरणसम्बन्धी सूचनाका बारेमा विस्तृत जानकारी लिनका लागि यहाँ Click गर्नुहोस् ।
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय


पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।
पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ को नियम ५ को उपनियम ३ (१) बमोजिम अस्थायी सम्बन्धन प्रदान गरि सन्चालनमा रहेका कार्यक्रम र समूहहरुको लागि प्रत्येक पाँच पाँच वर्षमा विश्वविद्यालयबाट तोकिएको शुल्क लिई नविकरण गर्दै जाने विश्वविद्यालयको नीति अनुरूप यो सूचना जारी गरिएको छ । तर कुनै पनि कलेजले पाँच वर्ष सञ्चालन अवधि नपुगेका कार्यक्रम र समूहहरूको नविकरणका लागि भने हाललाई निवेदन दिनु नपर्ने र सोही अनुसारको विश्वविद्यालयमा रकम जम्मा गर्नु नपर्ने समेत जानकारी गराईन्छ ।
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय





पोखरा विश्वविद्यालयका सबै प्रकारका शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा विश्वविद्यालयका चार वटै स्कूलहरू (स्कूल अफ बिजनेश, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, स्कूल अफ ईञ्जिनियरिङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग) मा बुझाउनुपर्ने अथवा तिर्नुपर्ने सबै प्रकारका शुल्कहरू (आवेदन दर्ता शुल्क, भर्ना शुल्क, सम्बन्धन शुल्क, धरौटी शुल्क, विद्यार्थी रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, सम्भाव्यता अध्ययन शुल्क, प्राविधिक मूल्याङ्न शुल्क, प्रमाणपत्र शुल्क, पुस्तकालयसम्बन्धी शुल्क आदि) फोनपे (Fonepay)मार्फत नेपालका जुनसुकै बैंकबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसको लागि फोनपे (Fonepay) मा School/University भित्र रहेको Pokhara University मा Click गरेर जुन निकायमा तिर्नुपर्ने अथवा बुझाउनुपर्ने रकम हो, सो निकाय छनौट गरी रकम भुक्तानी गर्न सकिनेछ ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ आश्विन ७ गते बिहीबार ।
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 24 September 2021 (2078-06-08) at 5:00 PM.
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 24 September 2021 (2078-06-08) at 5:00 PM.







NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 20 September 2021 (2078-06-04) at 5:00 PM.



पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने समय तालिका बारेको सूचना !!!
पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरे बमोजिम पूर्वप्रकाशित सूचना अनुसार नाम दर्ता गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई निम्न खोपकेन्द्र र निम्न समयतालिका अनुसार उपस्थित भै सामाजिक दूरी लगायतका स्वास्थ्य सावधानीको पालन गरी खोप लगाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
विशेष सूचनाः खोप लगाउनुहुने विद्यार्थीहरूको उमेर मिति २०७८।०५।२६ सम्ममा १८ पूरा भएको हुनु पर्ने हुँदा खोप लगाउने विद्यार्थीहरूले खोप लगाउन आउँदा जन्ममिति खुलेको प्रमाणपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स आदि) साथमा लिएर आउनुहुन समेत अनुरोध गरिन्छ ।
| खोपकेन्द्र |
स्कूल अफ बिजनेस (SoB) खोपकेन्द्र |
स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज (SHAS) खोपकेन्द्र(स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङ/SDSEमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले पनि यही केन्द्रबाट खोप लिनुहुनेछ ) |
स्कूल अफ इञ्जिनियरिङ
(SoE) खोपकेन्द्र |
| समय |
शैक्षिक कार्यक्रमहरू | शैक्षिक कार्यक्रमहरू | शैक्षिक कार्यक्रमहरू |
| प्रातः ९:०० | MBA (Regular) MBA (Job Holder) |
SHAS तथा SDSE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू
BECS |
SoE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू, BE Civil and Rural |
| प्रातः १०:०० | BBA BI (1-6 Sem) | BDEVS | BE Electrical and Electronics |
| प्रातः ११:०० | BBA BI (7-8 Sem) BBA (1-2 Sem) |
BED, BPT, BPH | BE Computer |
| अपराह्नः १२:१५ | BBA (4-6 Sem) | BPharm | BE Software, BE Civil (1-2 Sem) |
| अपराह्नः १:०० | BBA (7-8 Sem) | BSc MLT | BE Civil (3-5 Sem) |
| अपराह्नः २:०० | BSc Nursing | BE Civil (6-8 Sem) |

EMBA
MHCM
PGDHCM
PGDHCM_1st PGDHCM_2nd PGDHCM_Retake
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 10 September 2021 (2078-05-25) at 5:00 PM.
पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरेकाले सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२४ गते सम्ममा तलको लिङ्कमा उपलब्ध फारम भरी आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ । दर्ता विद्यार्थीहरूको अध्ययनरत कार्यक्रमका आधारमा खोप लगाउने समय तालिका तयार गरी २०७८।०५।२५ गते प्रकाशित गरिने छ ।
नाम दर्ता गर्नको लागि यहाँ Click गर्नुहोस् ।
पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।





