विज्ञान तथा प्रविधि संकायः स्नातकोत्तरतह कार्यक्रमको छात्रवृत्ति र पूर्ण शुल्कीयको प्रवेश परीक्षाको दाबी विरोध पश्चातको Final Merit List प्रकाशनसम्बन्धी सूचना

Anusuchi Kha Form                                             Anusuchi Ka Form

Examination Schedule: MHCM, PGDHCM, EMBA (Spring 2021)

Examination-Schedule-Spring 2021_MHCM_PGDHCM_EMBA

School of Development and Social Engineering: Invitation for Sealed Quotation

परामर्शदाता छनौट गरिनेसम्बन्धी आशयको सूचना

Revised Examination Schedule: Fall 2021 Bachelor Programs

Exam-Schedule_Fall_2021_Bachelor_All

स्कूल अफ बिजनेशः करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Examination Schedule__Spring 2021_Master Programs

Examination Schedule__Spring 2021_Master Programs

Rechecking Retotaling Result: Management (Bachelor Programs), BCA – Spring 2020 – II-VI Semester

Rechecking Retotaling Result_2 to 6 sem

Rechecking and Retotaling Result_Engineering_Spring_2020_2-6 Sem

Rechecking and Retotaling Result_Engineering_Spring_2020_2-6 Sem

 

 

Rechecking Result: Bachelor Health Science_Spring 2020

Rechecking Retotaling_Bachelor_Health Science

Examination-Center_Fall_2021_Bachelor_2-8 Sem

Exam-Center_Fall_2021_Bachelor_2-8 Sem

Result: MBA Program

Ace

MBA Result_Winter 2020_ace

MBAe Result_Winter 2020_ace

 

Apex

MBA Result_Winter 2020_Apex

MBAe Result_Winter 2020_Apex

 

Excel

MBA Result_Winter 2020_excel

 

Quest

MBA Result_Winter 2020_quest

 

Uniglobe

MBA Result_Winter 2020_uniglobe

MBA(Finance) Result_Winter 2020_uniglobe

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 08 March 2022 (2078-11-24) at 5:00 PM.

Result: MPGD, MDEVS-Fall 2021

MDEVS

MDEVS_1st Fall 2021                   MDEVS_2nd Fall 2021

MDEVS_3rd Fall 2021                 MDEVS_4th Fall 2021

MPGD

MPGD_1st Fall 2021                   MPGD_2nd Fall 2021

MPGD_3rd Fall 2021                  MPGD_4th Fall 2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 08 March 2022 (2078-11-24) at 5:00 PM.

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गतको स्नातकोत्तर तहको मार्च सेसनको छात्रवृत्ति सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकाय अन्तर्गतको स्नातकोत्तर तहको मार्च सेसनको छात्रवृत्ति सम्बन्धि अत्यन्त जरुरी सूचना ।

Invitation for Bids

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको पदपूर्ति सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको पदपूर्ति सम्बन्धी सूचना

Faculty of Management Studies: Announces Admission for Master Programs (For Scholarship and Fee Paying)

Announces Admission for Master Programs

स्वास्थ्य विज्ञान सङ्काय–विज्ञ, विशेषज्ञ तथा परामर्श सेवा आपूर्तिका लागि सूची दर्ता सम्बन्धी सूचना

Notice
Application format

 

पोखरा विश्वविद्यालय सेवा आयोगको खुला, आन्तरिक तथा कार्यदक्षता मूल्यांकन प्रतियोगितासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवा आयोगको खुला, आन्तरिक तथा कार्यदक्षता मूल्यांकन प्रतियोगितासम्बन्धी सूचना

Staff’s Karyabidhi 16.10.2078

Teacher’s Karyabidhi 04.11.2078

Examination Center-MBA Trimester-Spring 2021

MBA_Exam Center_Spring 2021

पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न, एघार हजार दुईसय अठसट्ठी विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न
एघार हजार दुईसय अठसट्ठी विद्यार्थी दीक्षित

२०७८ साल फागुन ८ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन । १७ औं दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने तय भएतापनि अन्तिम समयमा उहाँ सहभागि हुन नसकेपछि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । समारोहमा शिक्षामन्त्री पनि आउने तय भएतापनि उहाँपनि उपस्थित हुन सक्नुभएन ।

दीक्षान्त समारोहको अक्ष्यक्षता गरिरहनु भएका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र त्यो भनेको यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने रहेको उल्लेख गर्नुभयो । उहाँले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने बताउनुभयो । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले भन्नुभयो– “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।” उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रतिबद्धतासहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो ।

दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गर्नुभयो । उहाँले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचुरता रहेको, राम्रा विद्यापिठहरू पनि यहि रहेको तथा जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गर्नुभयो । उहाँले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै उहाँले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गर्नुभयो । उहाँले हामीले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्नेमा जोड दिनुभयो । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भिर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सह–प्रा. डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दिदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताउनु भयो । उहाँले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू स्तरीय, रोजगारमुखी, बजारोन्मुख, उत्पादनमुखी र व्यवसायिक किसिमका रहेकाले यसले मुलुकको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई सहज तुल्याएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले आफ्नो कर्तव्यपथमा नडगमगाई निर्वाध स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दीक्षान्त समारोहमा शपथ लिनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको प्राङ्गण, पोखरा–३०, खुदी ढुङ्गेपाटनमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत्र २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका कुल ११,२६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४९४ जना र स्नातकतहमा २,५२१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १,०१४ जना छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तरतहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तरतहमा १,६९६ जना र स्नातकतहमा ५२०५ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्तमा विभिन्न विधाका ९३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २१९ जना र स्नातकतहमा ३९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ जना र स्नातकतहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ जना र स्नातकतहमा १३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिलतहमा ५ जना, स्नातकोत्तरतहमा ६ जना र स्नातकतहमा ५ जना विद्यार्थी छन् ।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्यूटर एप्लिकेशन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।

दीक्षान्तका तस्विरः

 

 

Science and Technology: Master Level Entrance Result

Notice

MSc Computer Science_ME Computer_Fee Paying

MSc Computer Science_ME Computer_Scholarship

MSc Construction Management_Fee Paying

MSc Construction Management_Scholarship

MSc Environment Management_Fee Paying

MSc Environment Management_Scholarship

सत्राैं दीक्षाान्त समारोहमा पदक तथा Dean’s List मा पर्ने विद्यार्थीहरूको अन्तिम सूची

Notice_Final
Gold Medal List
Dean’s List Students

सत्रौं दीक्षान्त समारोहमा सहभागिता तथा दीक्षान्त पोशाक वितरणसम्बन्धी सूचना

Notice for Gaun Collection and bank detail

प्राविधिक प्रस्तावको मूल्यांकन र आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी सूचना

पदक तथा Dean’s List को सूची प्रकाशन सम्बन्धी सूचना

Notice
Gold Medal List
Dean’s List Students

Invitation for Bids for the Procurement of Books

Invitation for Bids for the Procurement of Books

 

Rechecking Reototaling Result: MBA (Winter 2020)

Rechecking Retotaling_Result MBA_Winter-2020

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रमको REVISED MERIT LIST र अनुसूचि ४ को अनलाइन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रमको REVISED MERIT LIST र अनुसूचि ४ को अनलाइन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना 

पोखरा विश्वविद्यालय १७ औं दीक्षान्त समारोहसम्बन्धी सूचना

Convocation Notice 2078

Revised Examination Schedule: MBA (Spring 2021)

Spring_Trimester 2021 MBA Routine

 

 

Rechecking Result: Master Fall 2021

Rechecking Retotaling_Master_Fall 2021

पोखरा विश्वविद्यालयको सत्रौ दीक्षान्त समारोहमा भागलिन Online फाराम भर्नेसम्बन्धी सूचना

Examination Notice

पोखरा विश्वविद्यालय छात्रवृत्ति, २०७८ः Merit List प्रकाशनसम्बन्धी सूचना

1. Scholarship Notice
2. Merit List

HU-Merit-Others                              HU-Merit-Public

Management-Merit-Others             Management-Merit-Public  

S & T-Ka-Others                               S & T-Ka-Public      

S & T-Kha-Others                             S & T-Kha-Public

 

3. Quota Information
All Quota-2078

 

 

स्कूल अफ ईञ्जिनियरिङ्गः करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Examination Schedule Fall-2021 (Bachelor Programs)

Exam-Schedule_Fall_2021_Bachelor_All

स्कूल अफ ईञ्जिनियरिङ्गः फर्निचर खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः तेस्रो पूर्ण शुल्कीय भर्नासम्बन्धी सूचना

Examination Schedule: MBA (Spring 2021) and Engineering (Fall 2021) Remaining 1st Semester

 Notice about examination schedule

Spring_Trimester 2021 MBA Routine

Examination_Shedule_1st Sem_(Engineering)Remaining

Result: EMBA (Fall-2021) – 1st Semester

EMBA_1st_Fall-2021

विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान सहयोगका लागि अनुसन्धान प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः दोस्रो पूर्ण शुल्कीय भर्नासम्बन्धी सूचना

School of Development and Social Engineering: Result Publication Notice of SDSE Entrance Examination

Result publication Notice of SDSE Entrance Examination

स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्ण शुल्कीय भर्नासम्बन्धी सूचना

Faculty of Science and Technology: Central Entrance Examination Notice for Master Level Programs (Revised)

Admission Notice-Master Program (Revised)

पोखरा विश्वविद्यालयको सत्रौ दीक्षान्त समारोहमा भागलिन Online फाराम भर्ने म्याद थपसम्बन्धी सूचना

स्नातक तह छात्रवृति छनौट समितिबाट TRANSCRIPT AND CHARACTER CERTIFICATE ONLINE UPLOAD गर्न समय थप गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

स्नातक तह छात्रवृति छनौट समिति बाट TRANSCRIPT AND CHARACTER CERTIFICATE ONLINE UPLOAD गर्न समय थप गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

BBA-BI रिक्त्त सिटहरुमा भर्ना सम्वन्धि सूचना

BBA-BI रिक्त्त सिटहरुमा भर्ना सम्वन्धि सूचना

Result: MBA (Winter-2020)

MBA_1st_Winter-2020                      MBA_2nd_Eve_JH_Winter-2020

MBA_6th_Finance_Winter-2020     MBA_6th_GB_Winter-2020

MBA_6th_Winter-2020                    MBA_8th_Eve_JH_Winter-2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 30 January 2022 (2078-10-16) at 5:00 PM.

Result: MSc Computer, MSc EEPS, MCIS and ME Computer

MSc Computer Science

M. Sc. Computer Science_1st Fall 2021      M. Sc. Computer Science_2nd Fall 2021

M. Sc. Computer Science_3rd Fall 2021    M. Sc. Computer Science_4th Fall 2021

 

MSc EEPS

M. Sc. EEPS_1st Fall 2021                  M. Sc. EEPS_2nd Fall 2021

M. Sc. EEPS_3rd Fall 2021             

 

MCIS

MCIS_1st Fall 2021              MCIS_2nd Fall 2021

MCIS_3rd Fall 2021            MCIS_4th Fall 2021

 

ME Computer

ME. Computer_1st Fall 2021               ME. Computer_2nd Fall 2021

ME. Computer_3rd Fall 2021             ME. Computer_4th Fall 2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 28 January 2022 (2078-10-14) at 4:00 PM.