शुभकामना

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

Faculty of Science and Technology: Merit List (Second Entrance Paying) Notice

Notice for Financial Proposal Opening_IEE_Hospital

व्यवस्थापन सङ्कायः स्नातकोत्तरतहका कार्यक्रमहरूको छात्रवृत्ति परीक्षाको Awarded List एवम् College Allocated List प्रकाशितसम्बन्धी सूचना
जानकारी सम्बन्धमा
![]()
Examination-Schedule-Fall 2022_MHCM_PGDHCM_MCIS
School of Engineering: Notice for Orientation Program
School of Engineering: Invitation for Sealed Quotation

जानकारी सम्बन्धमा

स्कूल अफ ईञ्जिनियरिङ्गः बाँकी खाली सिटमा भर्नासम्बन्धी सूचना

Faculty of Humanities and Social Sciences: Central Entrance Examination Result of MA in English

MHCM, MCIS Paying Merit List_March 2022
PUMAT Merit list March-2022
व्यवस्थापन सङ्कायः छात्रवृत्तिका लागि स्नातकोत्तरतहका कार्यक्रमहरूको Public Merit List मा मात्र समावेश भएका उम्मेदवारहरूलाई अनुसूचि ४ को अनलाइन फाराम भर्नेसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने
पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

२०७८ चैत्र २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्णय गरेको हो । विश्वविद्यालयमा आज आयोजित एक समारोहमा उक्त जानकारी दिइएको हो । स्थानीय समाजसेवी, विश्वविद्यालयस“ग सम्बद्ध एवम् विश्वविद्यालय स्थापनार्थ विभिन्न किसिमले सहयोग गर्ने व्यक्ति एवम् संस्थाहरूसमेत समावेश गरी रजत जयन्ती मनाइने छ । रजत जयन्तीलाई समुदायसँग हातमालो गर्दै तनाव व्यवस्थापन, योग, रक्तदान, पूर्व विद्यार्थी भेला, सरसफाई, स्वास्थ्य शिविर, स्वास्थ्य साक्षरता अभियान सञ्चालन गरी रजत जयन्तीलाई समुदायसम्म पुर्याउने लक्ष्य विश्वविद्यालयको छ ।
यसका साथै २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्र निर्माण र त्यसको प्रचारप्रसारलाई समेत जोड दिइने छ । विश्वविद्यालयले मनाउन लागेको रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वकृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गरिनेछ ।
विश्वविद्यालयको समग्र गतिविधिलाई समेट्ने गरी विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयको छविलाई प्रबद्र्धन गर्ने खालका टि–सर्ट, स्टीकर, लोगो, व्याज, कप, बलपेन, पेन होल्डर तथा क्याप प्रयोगमा ल्याइने छ ।
यसका साथै रजत जयन्ती सप्ताहमार्फत विश्वविद्यालय स्थापनामा विभिन्न तवरले सहयोग र योगदान गर्ने संस्था, व्यक्तित्व, पूर्व पदाधिकारीहरूको सम्मान गर्ने कार्यक्रमलाई अघि सारिएको छ । विश्वविद्यालयका कार्यक्रमलाई राष्ट्रव्यापी तुल्याउन राष्ट्रिय कार्यशाला गोष्ठी, सेमिनार, वार्ता, अन्तरक्रिया कार्यक्रमलाई पनि रजत जयन्ती महोत्सवमा समावेश गरिनेछ ।
School of Engineering: Invitation for Bids
स्कूल अफ ईञ्जिनियरिङ्गः बाँकी खाली सिटमा भर्नासम्बन्धी सूचना

मानविकी तथा सामाजिकशास्त्र संकाय: स्नातकोत्तर तथा एमफिल तहको छात्रवृत्ति परीक्षा स्थगितसम्बन्धी सूचना
स्कूल अफ ईञ्जिनियरिङ्गः पूर्णकालीन करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना
स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा पदपूर्तिसम्बन्धी सूचना
ढकालको स्मृतिमा शोक सभा सम्पन्न
ढकालको स्मृतिमा शोक सभा सम्पन्न
२०७८ चैत्र २० गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा करार सेवामा विगत ५ वर्षदेखि अध्यापन गराउँदै आउनु भएका उप–प्राध्यापक विनोद बाबु ढकालको सम्झनामा आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभाको आयोजना गरियो । शोक सभामा पोखरा विश्वविद्यालय उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्याल, व्यवस्थापन सङ्कायका डीन डा. दयाराज ढकाल, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. श्रृजन ज्ञवाली, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक बिमला भट्ट, योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेलले स्वर्गीय ढकालको व्यक्तित्व र विश्वविद्यालयमा उहाँले पुर्याएको योगदानका बारेमा चर्चा र मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो ।
उहाँको ३२ वर्षको उमेरमा यही चैत्र १८ गते शुक्रबार पोखरा–७, रत्नचोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँले पोखरा विश्वविद्यालयमा वि.सं. २०७३ सालदेखि कोर्ष करार एवम् करार सेवामा रही जैविक तथ्याङ्क विषयमा अध्यापनमा गराउँदै आउनुभएको थियो । स्वर्गीय ढकाल अविवाहित हुनुहुन्थ्यो ।
दीक्षान्त पोशाक फिर्तासम्बन्धी सूचना
कलेजहरूलाई छात्रवृत्ति शाखाको सूचना
Revised Admission Notice for Master in Population, Gender and Development (MPGD)

Faculty of Management Studies: Scholarship Merit List of Masters’ Program
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षासम्बन्धी सूचना
![]()
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मितिदेखि छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गर्दै आइरहेको व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः
तपसिल
१) विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
२) मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
३) व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गतेदेखि मिति २०७८ चैत्र २१ गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २१ गते सोमबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
Faculty of Science and Technology: Second Call for Application for Master Level Programs

स्नातकोत्तरतह MBA/MCIS/MHCM कार्यक्रमको पूर्ण शुल्कीयको केन्द्रीकृत प्रवेश परीक्षामा केन्द्रसम्बन्धी सूचना
Exam Center_Master Program_Spring 2021
Result: MBA (Winter 2020)
MBA_GB_Result_Winter 2020_saim
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 29 March 2022 (2078-12-15) at 5:00 PM.
स्कूल अफ विजनेस: करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी आवेदन बुझाउने म्याद थपसम्बन्धी सूचना

स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना
स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मिति र समयमा छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गरिने भएकोले सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः
तपसिल
१. विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
२. मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
३. व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गते मङ्गलबार कार्यालय समयभित्र ।

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ चैत्र १० गते बिहीबार
परीक्षा नियन्त्रण कार्यालयको उत्तरपुस्तिका देखाउने तथा उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि दिनेसम्बन्धी सूचना
मानविकी तथा सामाजिकशास्त्र संकाय: स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना
व्यवस्थापन सङ्कायः स्नातकोत्तरतह छात्रवृत्तिको समयतालिका सम्बन्धी सूचना

Faculty of Management Studies: Time Extension Admission Notice for Master Level Programs

MBA Result
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by 27 March 2022 (2078-12-13) at 5:00 PM.
विज्ञान तथा प्रविधि सङ्कायः छात्रवृत्तिको स्नातकोत्तरतहका कार्यक्रमहरूको Final Award List प्रकाशनसम्बन्धी सूचना



शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न
शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

२०७८ साल फागुन ३० गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले पोखरा –३०, गगनगौंडास्थित मुसेटुँडामा रहेको जग्गाको संरक्षण गरी उक्त स्थानमा आवश्यक शैक्षिक एवम् प्रशासनिक भवन र पूर्वाधारहरूको निर्माणका लागि गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यका लागि सम्झौता सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयमा हालै आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालय र परामर्शदाता पेस कन्सल्टेन्ट प्रा.लि. महाराजगञ्ज, काठमाडौंबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्ट प्रा.लि. का तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक विष्णुप्रसाद खनालले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौताबमोजिम परामर्शदाताले पोखरा–३०, गगनगौंडास्थित मुसेटुँडामा अवस्थित २४१ रोपनी जग्गाको संरक्षण, गुरूयोजना, भवन र पूर्वाधारहरको विस्तृत ईञ्जिनियरिङ्ग र आर्किटेक्चरर डिजाइन, ड्रइङ्, घोतघोट खोलाको उचित संरक्षण, वाइपास, टेण्डर डकुमेन्टको तयारी तथा भवनहरूको सुपरीवेक्षण कार्य गर्नेछ । परामर्शदाताले भवन र पूर्वाधारहरूको डिजाइन कार्य पाँच महिनाभित्र सम्पन्न गरी पेश गर्नुपर्नेछ ।
यसका अतिरिक्त विश्वविद्यालयले हालको मौजुदा दुइतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुइतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय कार्यालयमा रजत प्रवेशद्वार निमाण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माणको योजना अघि सारेको छ ।
पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति कार्यक्रम, २०७८ को REVISED AWARDED LIST सम्बन्धि सूचना ।
Faculty of Management Studies: Postponement Notice for Master Levels’ Admission

पूर्णकालीन करार सेवामा लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

Admission Open for MA in English & MPGD 2022 March Intake

Pokhara University Scholarship Awarded List 2078
Awarded Notice-2078
Management Program
Engineering Program
Civil & Rural Civil Diploma Holder Civil
Ele. & Elx BE IT Software B. Arch
Humanities and Social Sciences Program
Workshop on Predatory academic practices in South Asia: Announcement for participation
Workshop on Predatory academic practices in South Asia
Announcement for participation

Pokhara University Research Center (PURC), Gandaki Province Academy of Science and Technology (GPAST), and National Young Academy of Nepal (NaYAN) are jointly organizing a workshop on “Predatory academic practices in South Asia” in collaboration with Global Institute for Interdisciplinary Studies (GISS), Indian National Young Academy of Sciences (INYAS), National Young Academy of Bangladesh (NYAB), and Sri Lanka Young Academy of Sciences (SLYAS). The workshop aims to discuss and provide hands-on training on how to identify predatory journals and conferences and how to avoid them.
We have a space available for maximum 40 in-person participants and 250 virtual participants.
Interested participants are welcome to participate. Please submit your electronic application by 18 MARCH 2022. Application form is available here: https://forms.gle/ARpggrMGNEGnN3fm9
Date: 25- 26 March 2022
Location: Pokhara University Research Center, Pokhara 30, Kaski, Nepal, plus virtually (Zoom).
Capacity: 40 in person and 250 Zoom
Fee: FREE event
Financial support: Selected in-person participants will be provided with transportation support.
Further details:
Pokhara University Research Center (Email: [email protected])
Also visit:

