
Notice Announcement for the Erasmus + Teaching/Training mobility-2024

पोखरा विश्वविद्यालयको उन्नाइसाैं दीक्षान्त समाराेहमा भाग लिने विद्यार्थीहरुले ट्रान्सक्रिप्ट तथा दीक्षान्त समाराेहको आवेदन फारम भर्ने म्याद थप सम्बन्धी सूचना !
Result:MDEVS_Retake_1st_Spring 2023
Result:MDEVS_Retake_1st_Spring 2023
MDEVS_1st_Spring 2023
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by January 29, 2024, 4:00 PM.
Result: MPharm (Spring 2023)
MPharm
M. Pharm (CP)_1st (New)
M. Pharm (CP)_1st (Old)
M. Pharm (CP)_2nd (New)
M. Pharm (CP)_2nd (Old)
M. Pharm (CP)_3rd (New)
M. Pharm (CP)_3rd (old)
M. Pharm (NPC)_1st_Spring 2023
M. Pharm (NPC)_2nd_Spring 2023
M. Pharm (NPC)_3rd_Spring 2023
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by January 29, 2024, 4:00 PM.
Result: M.Sc._Bioinformatics (Spring 2023)
M.Sc._Bioinformatics
M.Sc._Bioinformatics_1st_Spring-2023
M.Sc._Bioinformatics_2nd_Spring-2023
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by January 28, 2024, 4:00 PM.
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद कार्यक्रम सम्बन्धि सुचना !
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद कार्यक्रम सम्बन्धि सुचना !
२०८० साल माघ १० गते बुधबार, पोखरा–३०, कास्की ।
उपरोक्त सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर काठमाण्डौंले मिति २०८० माघ २२ र २३ गते आयोजना गर्न लागेको विश्वविद्यालय खेलकुद प्रतियोगितामा यस विश्वविद्यालयबाट एथलेटिक्स तर्फ छात्र–५ जना, छात्रा–५ जना ; भलिबल तर्फ छात्र–१० जना ; टेबुल-टेनिस तर्फ छात्र–२ जना, छात्रा–२ जना ; र व्याडमिन्टन तर्फ छात्र–२ जना, छात्रा–२ जना गरि जम्मा ४ वटा खेलमा २८ जना सहभागी विद्यार्थी पठाउनुपर्ने भएकाले इच्छुक विद्यार्थीले तल दिइएको लिंकमा भएको फर्म मिति २०८०।१०।१२ गते राती १२ बजे भित्र निबेदन पेश गर्नका लागि सम्बन्धीत सम्पूर्ण विद्यार्थीहरुलाई सुचीत गरिन्छ । उक्त खेलकुद कार्यक्रमकालागि छानिएका विद्यार्थीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले भ्रमण-खर्च एवं बसोबासको ब्यवस्था गर्नेछ ।
नोट :
एक जना विद्यार्थीले एउटा खेलमा मात्र सहभागी हुन पाउने छ ।
कक्षा र आन्तरिक परीक्षा लाई असर नपर्ने गरेर मात्र आफ्नो सहभागिता जनाउन हुन जानकारी गराईन्छ।
सन्तोष कुमार गुप्ता
निर्देशक
बिद्यार्थी कल्याणकारी तथा अत्तिरिक्त कृयाकलाप निर्देशनालय,
पोखरा विश्वविद्यालय
Click here: Application for participation
https://forms.office.com/r/E285Uq9HWC
Result:ME_Computer_Spring-2023
Result: ME_Computer_Spring-2023
ME_Computer_1st_Spring-2023
ME_Computer_2nd_Spring-2023
ME_Computer_3rd_Spring-2023
ME_Computer_4th_Spring-2023
Result:M.Sc._TEAM_1st_Spring-2023
Result: M.Sc._Structure_Spring-2023
M.Sc._TEAM_1st_Spring-2023
M.Sc._TEAM_2nd_Spring-2023
M.Sc._TEAM_3rd_Spring-2023
Result: M.Sc._Structure_Spring-2023
Result:M.Sc._Sanitary_2nd_Spring-2023
Result: M.Sc._PHDE_4th_Spring-2023
Result: M.Sc._NRM_Retake_Spring-2023
Result:M.Sc._IWRM_Spring-2023
Result: M.Sc._IWRM_Spring-202
M.Sc._IWRM_1st_Spring-2023
M.Sc._IWRM_2nd_Spring-2023
M.Sc._IWRM_3rd_Spring-2023
Result:M.Sc._ISE_Spring-2023
Result:M.Sc._ISE_Spring-2023
M.Sc._ISE_1st_Spring-2023
M.Sc._ISE_2nd_Spring-2023
M.Sc._ISE_4th_Spring-2023
Result:M.Sc._Hydropower_Spring-2023
Result:M.Sc._Hydropower_Spring-2023
M.Sc._Hydropower_1st_Spring-2023
M.Sc._Hydropower_2nd_Spring-2023
M.Sc._Hydropower_3rd_Spring-2023
Result:M.Sc._Environment_Spring-2023
Result: M.Sc._Environment_Spring-2023
M.Sc._Environment_1st_Spring-2023
M.Sc._Environment_2nd_Spring-2023
M.Sc._Environment_3rd_Spring-2023
M.Sc._Environment_4th_Spring-2023
Result:M.Sc._EEPS_1st_Spring-2023
Result:M.Sc.CS_Spring-2023
Result: M.Sc.CS_Spring-2023
M.Sc.CS_1st_Spring-2023
M.Sc.CS_2nd_Spring-2023
M.Sc.CS_3rd_Spring-2023
M.Sc.CS_4th_Spring-2023
Result:M.Sc._CM_Spring-2023
Result: M.Sc._CM_Spring-2023
M.Sc._CM_1st_Spring-2023
M.Sc._CM_2nd_Spring-2023
M.Sc._CM_3rd_Spring-2023
Result: Special Chance Bachelors
Result: Special Chance Bachelors
BDEVS_Special_Chance 2080
BPH_Special_Chance 2080
BPharm_Special_Chance 2080
BSc MLT_Special_Chance 2080
BSc Nursing_Special_Chance 2080
Result: MSc MM
Result: MSc MB
Result: MPH
Result:MPGD
Result:MDEVS
Result:MA_MPhil
Result: Master of Optometry_Spring-2023
Result:BE special chance
Result:Rechecking Retotaling_MBA_1st Trimester-Spring-2023
Result: Rechecking Retotaling_MBA_1st Trimester-Spring-2023
Result: Management Bachelor_Special Chance 2023
Result: MCIS_Spring 2023
Result: MCIS_Spring 2023
MCIS_1st_Spring-2023
MCIS_2nd_Spring-2023
MCIS_3rd_Spring-2023
MCIS_4th_Spring-2023
पाेखरा विश्वविद्यालयकाे विशेष माैका परीक्षा, २०८० सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको खुल्ला प्रतियोगिताको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय सेवाबाट हटाइएको बारेको सूचना

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्तासम्बन्धी सूचना
उन्नाइसाैं दीक्षान्त समाराेहमा भाग लिन Online फारम भर्ने सम्बन्धी जरूरी सूचना !!!

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजःलिखित परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना

स्नातकतह छात्रवृत्ति छनौंट तथा भर्ना प्रकृयाका सम्पूर्ण कामकार्वाहीहरु समाप्त भएको सूचना ।
स्वास्थ्य विज्ञान सङ्कायः स्नातकतहको भर्ना (स–शुल्क) सम्बन्धि अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय र व्यवस्थापन संकाय स्नातकतह छात्रवृत्तिको FOURTH-AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।
विज्ञप्ति

Result Published for Course Contract Teacher


पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता
पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

२०८० साल पुस १८ गते बुधलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गर्नुभयो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी लगायत सङ्कायका डीनहरू एवम् विभिन्न निकायका प्रमुखहरूको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ । यस समझदारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबीच शैक्षिक, व्यावसायिक र सांस्कृति गतिविधिहरूलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । साथै कुनै पनि कार्यक्रम दुबैतर्फ बाञ्छनीय र सम्भाव्य महसूस भएमा एकआपसमा प्रस्ताव गरी दुबै पक्षले आयोजना गर्न सक्नेछन् ।

सम्झौता समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्टिय सेलका निर्देशक डा. रामवन्त गुप्ता एवम् पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवम् अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विचारहरू राख्नुभयो ।
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको सम्बन्धित उम्मेदवारहरुले छात्रवृत्ति अध्ययनका लागि अनुसूचि फारम भर्ने र आवेदन गर्ने सम्बन्धि जरुरी सूचना ।
स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः अन्तरवार्तासम्बन्धी अत्यन्त जरूरी सूचना

Poster Competition on Combating Radicalism in Education

School of Health and Allied Sciences: Vacancy Announcement

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः आवेदन म्याद थपसम्बन्धी सूचना
