Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग: स्व-अध्ययन प्रतिवेदन (Self Study Report) उपर सरोकारवालाहरुको राय दिनेसम्बन्धी सूचना !!

22/07/2020
स्व-अध्ययन प्रतिवेदन (Self Study Report) उपर सरोकारवालाहरुको राय दिनेसम्बन्धी सूचना !!

यस स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग आफ्नो शैक्षिक गुणस्तर बृद्धिका लागि प्रयासरत रहेको र विश्वबिद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्तिको लागि आवश्यक तयारी भइरहेको व्यहोरा सबैलाई अवगत गराउन चाहन्छौं । विश्वविद्यालय अनुदान आयोगबाट प्रथम चरणको स्थलगत अध्ययन भ्रमण सम्पन्न भई अन्तिम चरणको मूल्यांकनको लागि तयारी अवस्थामा रहन सूचना प्राप्त भइसकेको हुँदा यस स्कूलको तर्फबाट स्कूलको स्व-अध्ययन प्रतिवेदन (Self Study Report) वेभपेजमा राखिएको छ । इच्छुक तथा सरोकारवालाहरुले स्व-अध्ययन प्रतिवेदन (Self Study Report) अध्ययन गरी आफ्नो धारणा तलको म्यासेज बक्समा २०७७ साउन २० गतेभित्र लेखिपठाउन हुन हार्दिक अनुरोध गर्दछौं

पुनश्चः यहाँहरुको सुझाव तथा टिप्पणी यस संस्थाको लागि गाह्य र मार्गदर्शक हुने व्यहोरा अनुरोध गर्दछौं ।

 

Self Study Report
Annexes
Additional Annex

SDSE लाई दिने सुझाव तथा टिप्पणीका लागि यहाँ थिच्नुहोला ।

QAAD लाई दिने सुझाव तथा टिप्पणीका लागि यहाँ थिच्नुहोला ।

Response to PRT Feedback

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 26613 ) )