Educational Data Form 2082

पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूलाई आफ्नो महाविद्यालयको शैक्षिक डाटा भरी यथाशीघ्र यसै वेभसाइट पेजमार्फत अपलोड गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
Max. file size: 64 MB.
⬆ शैक्षिक विवरण फाइल अपलोड गर्नुहोस्