
स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजः प्रवेश परीक्षाको तालिका परिमार्जन गरिएको बारेको सूचना

School of Engineering: Announces Admission for Engineering Programs
School of Health & Allied Sciences: Announces Admission for Health Science Programs
School of Business: Announces Admission for Fee Paying Students
Results of Engineering Programs
BESE
BESE_1st BESE_2nd BESE_3rd BESE_4th
BESE_5th BESE_6th BESE_7th BESE_8th
BEIT
BEIT_1st BEIT_2nd BEIT_3rd BEIT_4th
BEIT_5th BEIT_6th BEIT_7th BEIT_8th BEIT_Retake
BE Computer
BE_Computer_1st BE_Computer_2nd BE_Computer_3rd BE_Computer_4th
BE_Computer_5th BE_Computer_6th BE_Computer_7th BE_Computer_8th
BE_Computer_Retake
BE Civil Rural
BE Civil Rural_1st BE Civil Rural_2nd BE Civil Rural_3rd BE Civil Rural_4th
BE Civil Rural_5th BE Civil Rural_6th BE Civil Rural_8th BE_Civil Rural_Retake
BE Civil DH
BE_Civil DH_1st BE_Civil DH_2nd BE_Civil DH_3rd BE_Civil DH_4th
BE_Civil DH_5th BE_Civil DH_6th BE_Civil DH_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 23rd August, 2018 (5:00 PM).
Result of BE Electronics and Communication and BE Architecture
Electronics and Communication
BE_Elx_Comm_1st BE_Elx_Comm_2nd BE_Elx_Comm_3rd BE_Elx_Comm_4th
BE_Elx_Comm_5th BE_Elx_Comm_6th BE_Elx_Comm_7th BE_Elx_Comm_8th BE_Elx_Comm_Retake
BE Architecture
Architecture 1st Architecture 2nd Architecture 3rd Architecture 4th
Architecture 5th Architecture 6th Architecture 7th Architecture 9th Architecture 10th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 21th August, 2018 (5:00 PM).
Faculty of Science and Technology Scholarship: College Selection List-Master of Science Construction Management.

BE Civil & BE Ele & Elx Results
BE Civil
BE_Civil_1st BE_Civil_2nd BE_Civil_3rd BE_Civil_4th
BE_Civil_5th BE_Civil_6th BE_Civil_7th BE_Civil_8th BE_Civil_Retake
BE Ele & Elx
BE_Ele_Elx_1st BE_Ele_Elx_2nd BE_Ele_Elx_3rd BE_Ele_Elx_4th
BE_Ele_Elx_5th BE_Ele_Elx_6th BE_Ele_Elx_7th BE_Ele_Elx_8th BE_Ele_Elx_Retake
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 20th August, 2018 (5:00 PM).
School of Business: Call for Papers
विज्ञान तथा प्रविधि सङ्कायः स्नातकोत्तरतह छात्रवृत्ति २०७५ को छनौट सूचि प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालयमा एचयूसिको बैठक सम्पन्न

एकिकृत पहाडी विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसीमोड) र पोखरा विश्वविद्यालयले हिमालय विश्वविद्यालय कंसोर्टियम (एचयूसि) नेपाल सदस्योंको अन्तर्राष्ट्रिय बैठक २०७५ श्रावण २६ गते शनिबार पोखरा विश्वविद्यालयको सभाहल लेखनाथमा सम्पन्न गरेका छन् । । उक्त अन्तर्राष्ट्रियतहको बैठकमा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा, पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. घनश्यामलाल दास, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. उपेन्द्र कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. कुलप्रसाद कोइराला, लुम्बिनी विश्वविद्यालयका उप–कुलपति प्रा.डा. नरेशमान बज्राचार्यको उपस्थिति रहेको थियो । त्यसै गरी उक्त बैठकमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्द प्रसाद शर्मा, विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा.डा. देवराज अधिकारी, विश्वविद्यालय अनुदान आयोगका प्राविधिक सल्लाहकार प्रा.डा. हृदयरत्न बज्राचार्य, इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन, एचयूसिका स्टीयरिङ्ग कमिटिका सदस्यहरू प्रा.डा. भिमप्रसाद श्रेष्ठ, प्रा. अशोक गुरूङ्, काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका डीन प्रा.डा. सुबोध शर्मा, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीन बुद्धिराज जोशी, त्रिभुवन विश्वविद्यालय ईन्स्टिच्यूट अफ फरेष्टीका डीन प्रा.डा. कृष्णराज तिवारी, नेपाल एग्रीकल्चर रिसर्च काउन्सिलका कार्यकारी निर्देशक डा. विद्यानाथ महतो, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक गुलाम मोहम्मद खान, कृषि तथा बन विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा. नवराज देवकोटा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा. अनिल श्रेष्ठ, त्रिविका प्रा.डा. मदन कोइराला, काठमाडौं विश्वविद्यालयका प्रा.डा. विराजसिंह थापा, पोखरा विश्वविद्यालयका प्रा.डा. टेकराज ज्ञवाली, इसिमोडका सम्पर्क अधिकृत सन्तोष राज पाठक, उदयमान मिश्र लगायत दुई दर्जन भन्दाबढी प्राध्यापक तथा अनुसन्धानविद्हरूको उपस्थिति रहेको थियो ।
बैठकले हिन्दु कुश हिमालय क्षेत्रका सदस्यहरूबीच अनुसन्धान र प्रशिक्षण विषयमा सहयोगको सम्भावित आर्थिक स्रोतहरू पहिल्याउँदै यस क्षेत्रमा नेपालका लागि विषयगत क्षेत्रहरू पहिचान गर्ने विषयमा गुणस्तरयुक्त अन्तरक्रिया गरेको थियो । साथै बैठकमा नेपालका एचसियू सदस्यहरूको कार्य समूहरूको भूमिका र ड्राफ्ट तयार गर्दै एचसियूको सन् २०१८ देखि २०२५ को रणनीति र कार्य योजना तयार गर्ने कार्यक्रम रहेको थियो ।
संयुक्त आंगिक कलेज/कार्यक्रम संचालन गर्नेसम्बन्धी सूचना
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरेका कलेजहरुलाई विशिष्टिकरण गर्ने बारेको सुचना
MBA Results
स्नातकतह छात्रबृत्ति छनौट समितिको अत्यन्त जरूरी सूचना

School of Business: Call for Papers
Result of BE Civil Rural and BE Civil Diploma Holders
BE Civil Rural
BE Civil Rural_7th BE Civil Rural_9th
BE Civil Diploma Holders
BE_Civil DH_7th BE_Civil DH_9th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 14th August, 2018 (5:00 PM).
विज्ञान तथा प्रविधि संकायको छात्रवृत्ति २०७५ को Merit List प्रकाशनसम्बन्धी सूचना
Results of Bachelor Programs (Humanities)
BDEVS
BDEVS_1st BDEVS_2nd BDEVS_3rd BDEVS_4th
BDEVS_5th BDEVS_6th BDEVS_7th BDEVS_8th
BECS
BECS_1st
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 13th August, 2018 (5:00 PM).
Results of Bachelor Programs (Health Science)
B.Pharm
B. Pharm_1st B. Pharm_1st_Retake B. Pharm_2nd B. Pharm_3rd
B. Pharm_4th B. Pharm_5th B. Pharm_6th B. Pharm_7th B. Pharm_8th
BSc. Env.
B. Sc. Env_1st B. Sc. Env_3rd B. Sc. Env_5th B. Sc. Env_7th B. Sc. Env_REtake
BSc. MLT
B. Sc. MLT_1st B. Sc. MLT_2nd B. Sc. MLT_3rd B. Sc. MLT_4th
B. Sc. MLT_5th B. Sc. MLT_6th B. Sc. MLT_7th B. Sc. MLT_8th
BSc. MM
B. Sc.MM_1st B. Sc.MM_2nd B. Sc.MM_3rd B. Sc.MM_4th
B. Sc.MM_5th B. Sc.MM_6th B. Sc.MM_7th
BSc. MB
B.Sc._MB_1st B.Sc.MB_2nd B.Sc.MB_3rd B.Sc.MB_4th
B.Sc.MB_5th B.Sc.MB_6th B.Sc.MB_7th
Biochemistry
Biochemistry_7th Biochemistry_Retake Biochemistry_Retake_1
BPH
BPH_1st BPH_1st_Retake_old BPH_2nd BPH_2nd_Retake_old
BPH_3rd BPH_3rd_old BPH_4th BPH_5th
BPH_6th BPH_7th BPH_8th
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 13th August, 2018 (5:00 PM).
Results of Bachelor Programs (Management)
NOTICE FOR RE-TOTALING/RE-CHECKING |
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 12th August, 2018 (5:00 PM). |
MBA छात्रवृत्तिको दोस्रो लिष्टसम्बन्धी सूचना

NITEC: S-ATET-2018 Result
Semester End Examinations Schedule (Spring Semester – 2018)
स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजः प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी सूचना

पो.वि. केन्द्रीय कार्यालयको सूचि दर्तासम्बन्धी सूचना

Faculty of Health Science: Announces Admission for Health Programs for 2075 BS (2018AD)
Third List of MBA Regular_2018
विभिन्न किसिमका फाराम तथा खामहरु छपाई गरी सप्लाई गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वान
MBA, MCIS र MHCM कार्यक्रममा छात्रवृत्तिका लागि कलेज तोकिएको सम्बन्धी सूचना

Faculty of Management Studies: MBA Second list of Admission
पो.वि.का स्नातकतहमा विद्यार्थी भर्नाका लागि आवश्यक न्यूनतम योग्यतासम्बन्धी सूचना


मानविकी तथा सामाजिकशास्त्र संकायको सूचि दर्तासम्बन्धी सूचना

परीक्षा नियन्त्रण कार्यालयको सूचि दर्तासम्बन्धी सूचना
MBA & MPH Rechecking Re-totaling Result
Result of Entrance Examination for MBA-Paying
Faculty of Science & Technology: Scholarship Notice
MBA, MCIS & MHCM Scholarship Awarded List

१९ औं वार्षिक साधारण सभाबाट ८६ करोड २९ लाखको बजेट पारित

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीज्यूको अध्यक्षतामा पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ कास्कीमा मिति २०७५ श्रावण ३ गते बिहीबार सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले ठाउँको हिसाब र हामी सबै जनताको अपेक्षाका कारण पोखरा विश्वविद्यालय एउटा असाधारण महत्व बोकेको विश्वविद्यालय भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले विश्वविद्यालय थिंक ट्याङ्कको स्रोतको रूपमा, नयाँ नयाँ खोज सोचको रूपमा र दक्ष मानव शक्ति उत्पादन गर्ने सोचको रूपमा रहेकोले यसको विकास र विस्तारका लागि हामीले अझ बढी सजगता, सचेतना र विश्वास जगाउनुपर्नेमा जोड दिनु भयो ।
प्रधानमन्त्रीले प्राविधिक शिक्षामा जोड दिने कुरा सकारात्मक भएको उल्लेख गर्दै राष्टिय शिक्षा पद्धति अनुरूप विश्वविद्यालय अगाडि बढनुपर्नेमा जोड दिनुभयो । आँफू नेकपाको नभई देशको प्रधानमन्त्री भएको उल्लेख गर्दै उहाँले प्रजातान्त्रिक विधि प्रक्रियाका रही देश बनाउने कुरामा आँफू दत्तचित्त भएको विचार व्यक्त गर्नुभयो । देशलाई भष्ट्राचारमुक्त तुल्याई सु–शासन कायम गरेर देशको मुहार फेर्ने आफ्नो एकमात्र लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो लक्ष्य पुरा गर्ने माध्यम भनेको नै शिक्षा भएको र यसको विकासका लागि सरकार हरपल प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो ।
सभामा स्वागत मन्तव्य राख्दै विश्वविद्यालयका उप–कुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयका उत्पादनले बजार उन्मुख समावेशी, समन्यायिक र गुणस्तरयुक्त शैक्षिक प्रणालीको विकासमा महत्वपूर्ण टेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
उक्त सभाले पोखरा विश्वविद्यालयको आ.व. २०७५/०७६ को लागि कुल रू. ८६ करोड २९ लाखको बजेट पारित गरेको छ । पारित बजेट मध्ये पूँजीगत खर्चतर्फ रू. २७ करोड २६ लाख ७३ हजार र साधारण खर्चतर्र्फः जम्मा रू. ५९ करोड ०२ लाख २७ हजार रहेको छ । पारित बजेटको आयतर्फ आङ्गिक कार्यक्रमबाट रू. २१ करोड ३४ लाख ९२ हजार, सम्बन्धन कार्यक्रमबाट रू. ३६ करोड २७ लाख १२ हजार, विश्वविद्यालय अनुदान आयोग/नेपाल सरकार र अन्यबाट रू. २० करोड २२ लाख ७६ हजार, ब्याज आयबाट रू ६ करोड ३० लाख ५५ हजार र विविध आयबाट रू. २ करोड १३ लाख ६५ हजार प्रस्ताव गरिएको छ ।
सभाले पोखरा विश्वविद्यालय, संयुक्त आंगिक महाविद्यालय/शैक्षिक संस्था तथा संयुक्त आंगिक कार्यक्रम सञ्चालनसम्बन्धी नीति, २०७५ र नियमावली, २०७५ समेत पारित गरेको छ । सभाबाट पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा प्राज्ञिक उन्नयनको विकास र विस्तारका लागि तयार पारिएको विश्वविद्यालयको रणनीतिक योजना Pokhara University, Strategic Plan & Action Plan flr the Third Five year Plan (July 2018-July 2023) को मस्यौदा स्वीकृति भएको छ ।
पोखरा विश्वविद्यालयले पूर्वमा काठमाडौं उपत्यकादेखि पश्चिममा महेन्द्र नगरसम्म प्रदेश नम्बर ३,४, ५ र ७ मा ५० भन्दाबढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको, विद्यार्थी सङ्ख्याका दृष्टिले देशको दोस्रो ठूलो विश्वविद्यालयको रूपमा रहेको, झण्डै सत् प्रतिशत प्राविधिक र व्यावसायिक विषयहरूमा शिक्षा प्रदान गर्दै आएको, स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावाारिधितहमा कुल मिलाएर आर्थिकस्तरले विपन्न तर जेहेन्दार १ हजार भन्दा बढी विद्यार्थीहरूलाई वर्षेनी निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको र विश्वविद्यालयबाट उत्पादन भएका दक्ष जनशक्तिले राष्टिय विकासमा पु¥याएको योगदानका साथै राष्टिय तथा अन्तराष्टियस्तरमा आर्जन गरेको ख्यातिको कदर समेत गरी यस विश्वविद्यालयलाई राज्यको संघीय ऐन, कानून र लगानी अन्तर्गत सञ्चालन हुने गरी केन्द्रीय विश्वविद्यालय कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ ।
यसका साथै पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी सञ्चालनमा रहेका महाविद्यालयहरूलाई कुनै एक संकायअन्तर्गतका कार्यक्रमहरू मात्र सञ्चालन गर्न दिई कार्यक्रमहरूलाई विशिष्टिकरण गर्दै लैजाने तथा एकमात्र कार्यक्रम सञ्चालनमा रही बन्दहुने अवस्थामा रहेका महाविद्यालयहरूको स्थायित्व र दीगोपनका लागि ती विश्वविद्यालयमा चलिराखेका कार्यक्रमहरू मध्येबाटै कार्यक्रम थप गर्ने प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजान विश्वविद्यालयलाई सभाले स्वीकृति प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पद तथा श्रेणीको निर्धारण, पदका लागि आवश्यक योग्यता र छनौट प्रकृयालाई पोखरा विश्वविद्यालयको सेवा आयोगको दायराभित्र ल्याई निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
स्नातकोत्तरतह (MBA, MCIS, MHCM) छात्रवृत्ति परीक्षामा उत्र्तीण हुने उम्मेदवारहरुको योग्यताक्रम (Merit List) सूचि प्रकाशित गरिएको सूचना

MBA Results
MBA_6th
MBA_8th_Evening_Job holders
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara Lekhnath by 22nd July, 2018( 5:00 PM).
Pokhara University Scholarship Notice-2075
