जानकारी सम्बन्धमा ।

जानकारी सम्बन्धमा ।

मिति २०७७ चैत्र १० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्तिमार्फत विभिन्न मागहरू पेश गरेको सन्दर्भमा उक्त मागहरू उपर निम्नानुसारको काम-कार्यवाही भएको व्यहोरा जानकारी गराईन्छ:
१) २०७७ चैत्र ९ गते प्रकाशित गरिएको परीक्षा तालिका सम्बन्धमा आवश्यक संसोधन भइ नयाँ तालिका पुनः प्रकाशन गरिसकिएको ।
२) यस अघि सम्पन्न भएका स्नातकतहका कार्यक्रमका परीक्षाफलहरूका सम्बन्धमा नतिजा प्रकाशन कार्य मिति २०७७ चैत्र २३ गते देखि शुरू भैसकेको ।
३) पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तीका सम्बन्धमा तत्कालीन अवस्थामा Online आबेदन प्रकृयामा आई परेका समस्याहरू समाधान भई परीक्षा समेत सम्पन्न भईसकेको । नतिजा प्रकाशनको कार्य आवश्यक सजकताका साथ अगाडि बढाइएको ।
४) चौथो बर्ष बाहेकका स्नातकतहका बाँकी रहेका सेमेष्टर वार्षिक कार्यक्रमका परीक्षाका सम्बन्धमा उक्त परीक्षा जेष्ठ महिनाको तेश्रो हप्ताबाट सञ्चालन गर्ने गरी कार्य अगाडि बढाईएको ।
५) पोखरा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्ट्रार नियुक्तिको प्रकृया अगाडि बढाईएको ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र २४ गते मङ्गलबार

Result: Fall 2020-(Final Year)-Management Bachelor Programs/BCA

BBA

BBA_8th_Old       BBA_8th        BBA_7th_Old        BBA_7th

BBA-BI

BBA-BI_7th       BBA-BI_7th_old       BBA-BI_8th

 

BBA-TT

BBA-TT_7th       BBA-TT_8th

 

BCA

BCA_7th       BCA_8th

BCIS

BCIS_7th        BCIS_7th_old       BCIS_8th

BHCM

BHCM_7th        BHCM_8th

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by April 11, 2021. at 5:00 PM

जानकारी सम्बन्धमा ।

जानकारी सम्बन्धमा ।

मिति २०७७ चैत्र १० गते नेपाल विद्यार्थी संघ (पोखरा विश्वविद्यालयमूल इकाई समिति) ले विज्ञप्तिमार्फत विभिन्न मागहरू पेश गरेको सन्दर्भमा उक्त मागहरू उपर निम्नानुसारको काम–कार्यवाही भएको व्यहोरा जानकारी गराईन्छ ।
१) पोखरा विश्वविद्यालय रजिष्टार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्टार नियुक्तिको प्रकृया अगाडि बढाईएको ।
२) पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तिका सम्बन्धमा आई परेका समस्याहरू समाधान भई परीक्षा समेत सम्पन्न भईसकेको ।
३) पोखरा विश्वविद्यालय आंगिक स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूको Field Visit सम्बन्धमा सम्बन्धित स्कूलहरूले पाठ्यक्रममा व्यवस्था भएबमोजिम Field Visit गर्ने/गराउने ।
४) पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको बास्केटबल कोर्टको मर्मत सम्बन्धमा उक्त कार्य जिम्मा लगाईएको निर्माण कम्पनीले यही हप्ताभित्र कार्य शुरू गर्ने ।
५) पोखरा विश्वविद्यालयमा स्थगित रहेको दीक्षान्त समारोह सम्बन्धमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति भएपछि अगाडि बढाईने ।
६) पोखरा विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सम्बन्धमा कोभिड–१९ को विषम परिस्थितिले सृजित अवस्थालाई ध्यानमा राखेर विस्तृत शैक्षिक क्यालेण्डर तयार हुने क्रममा रहेको ।
७) पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाईड साईन्सेजमा २०१९ स्प्रिङ्ग सेमेष्टरको जेहेन्दार छात्रवृत्तिका सम्बन्धमा आवश्यक निर्णयका लागि कार्यकारी परिषदमा पेश गर्ने प्रक्रृया अगाडि बढाईएको ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र २३ गते सोमबार

 

2nd Revised-Examination-Schedule_Spring_2020_Final_Year

2nd Revised-Examination-Schedule_Spring_2020_Final_Year

Important Notice and Instructions Regarding Scholarship Entrance Admit Card Download

Click Here for Details

स्नातकतह छात्रवृत्ति परीक्षामा समाबेश हुने उम्मेदवारहरूलाई अत्यन्त जरूरी सूचना !!!

पठनपाठन बन्द हुनेसम्बन्धी सूचना !!!

पठनपाठन बन्द हुनेसम्बन्धी सूचना !!!

विगत केही दिनदेखि निरन्तर वायुमण्डलमा देखा परिरहेको अस्वभाविक वातावरणीय प्रदुषणका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा तत्कालका लागि सबै शिक्षण संस्थाहरू आगामी चैत्र २० गते शुक्रबारसम्म बन्द गर्ने निर्णय भएअनुरूप यस गम्भिर अवस्थालाई दृष्टिगत गरी पोखरा विश्वविद्यालय र यस अन्तर्गतका निकायहरूमा पनि नियमित प्रशासनिक कार्यहरू यथावत् सञ्चालन हुने गरी २०७७ चैत्र १७ गते मंगलबारदेखि २०७७ चैत्र २० गते शुक्रबारसम्म नियमित पठनपाठन बन्द गर्ने निर्णय गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तथापि पोखरा विश्वविद्यालयद्वारा पूर्व निर्धारित कार्यतालिका अनुसारका सेमष्टर, ट्राइमेष्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य सजगता अपनाउँदै यथावत् सञ्चालन हुने व्यहोरा निर्णयअनुसार सूचित गरिन्छ ।

 

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र १६ गते, सोमबार ।

 

 

 

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण दर पछिल्लो समयमा पुनः बढ्न थालेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार पोखरा विश्वविद्यालयमा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण रोकथाम तथा नियन्त्रण सन्दर्भमा देहायबमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छः

१. पोखरा विश्वविद्यालय र यस मातहतका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूमा आवागमन गर्दा सम्बन्धित पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने र अन्य तोकिएका जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गरी गराई सुरक्षित तवरले सेवा प्रवाह गर्ने, अध्ययन–अध्यापनको व्यवस्था मिलाउने । साथै विश्वविद्यालय र महाविद्यालयहरूको प्रवेश मार्गमा खटाइने सुरक्षाकर्मीलाई सबै किसिमका आवागमनमा यो व्यवस्थालाई कडाईका साथ अनिवार्य लागू गर्न लगाउने ।

२. विश्वविद्यालय र महाविद्यालयहरूले अत्यावश्यक गोष्ठी, सेमिनार, कार्यक्रम सञ्चालन गर्दा कोभिड नियन्त्रण तथा रोकथामका लागि अनिवार्य रूपमा तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, गराउने । साथै अनावश्यक सभा, समारोह, सम्मेलन, भेला आयोजना नगर्ने, कहि कतै कुनै भिडभाड नगर्ने, नगराउने ।

 

आज्ञाले

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र १५ गते, आइतबार ।

Rechecking Re-totaling 2019 Spring 2020 Fall

Rechecking Retotaling 2019 Spring 2020 Fall

स्नातकतह छात्रवृत्तिको Online Form Verification सम्बन्धी जरूरी सूचना !!!

Revised(Engineering) Examination Schedule-Spring 2020-Final Year-Bachelor Programs

Revised-Examination-Schedule_Spring_2020_Final_Year

स्नातकतह छात्रवृत्तिको Online Form Verification सम्बन्धी जरूरी सूचना !!!

Exam Center, Spring – 2020, Masters

Exam_Center_Spring_2020_Masters

Examination Schedule (Spring 2020 – Final Year)-Bachelor Programs

Examination-Schedule_Spring_2020_Final_Year

Result (Fall 2020) – EMBA, MHCM

EMBA

EMBA_1st                         EMBA_2nd                              EMBA_3rd

MHCM

MHCM_3rd

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by March 27, 2021 at 5:00 PM

स्नातकतह छात्रवृत्तिको Online Form Verification जरूरी सूचना !!!

Invitation for Sealed Quotation

Examination Schedule (MHCM, PGDHCM, EMBA) – Spring 2020

Examination-Schedule-Spring-2020_MHCM_PGDHCM_EMBA

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सूचना !!!

Merit List BDEVS, BECS, BED

Merit List BDEVS, BECS, BED

M.Pharm. Result

M.Pharm I semester Fall 2020
M.Pharm I semester Fall2020 NPC
M.Pharm II semester Fall2020 NPC
M.Pharm II semester Fall 2020
M.Pharm III semester Fall 2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 20 March, 2021 at 5:00 PM

Updated Exam Scheduled

Exam-Schedule_Spring_2020_Master_EEPS
Exam-Schedule_Spring_2020_Master_Health Science

स्नातकतहको छात्रवृत्तिसम्बन्धी अत्यन्तै जरूरी सूचना !!!

स्नातकतहको छात्रवृत्ति २०७७ सम्बन्धी सूचना !!!

स्नातकतहको छात्रवृत्ति २०७७ सम्बन्धी सूचना !!!

प्राविधिक कारणवश छात्रवृत्तिको सर्भरमा समस्या उत्पन्न हुन गई अनलाइन दरखास्त दिने कार्यमा अवरोध पैदा भएकोप्रति हामी क्षमा प्रार्थि छौं । हाल सर्भरमा देखिएको समस्या समाधान भइसकेको जानकारी गराउँदै तोकिएको मापदण्ड पुरा गरी नियमपूर्वक दरखास्त दिनुहुन सम्बन्धित विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७७ फागुन २७ गते बिहीबार ।

Notice: MSc Electrical Engineering in Power System

MBA Result

SAIM

MBA Result II, III, V Winter 2019

Exam Center: M. Sc. Env Fall 2020 Master

Exam_Center M. Sc. Env Fall_2020_Master

Result: M.Optometry & MSc EEPS

M. Optometry I semester Fall2020  
M. Optometry II semester Fall2020
M.Sc.EEPS II semester Fall2020           
M.Sc.EEPS I semester Fall2020

विद्यावारिधि अध्ययनसम्बन्धी सूचना !!!

Notice: Doctoral Program

Vacancy Announcement for Research Assistant

उत्तरपुस्तिका छपाई गरी खरिद गर्ने बारेको बोलपत्र आव्हानसम्बन्धी सूचना !!!

Deatail Notice of Answer Sheet Printing

स्कूल अफ ईञ्जिनियरिङ्गको अन्तर्वार्तासम्बन्धी सूचना !!!

स्नातकतह छात्रवृत्तिसम्बन्धी अत्यन्तै जरूरी सूचना !!!

उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

२०७७ फागुन २१ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयले ४ वर्षे स्तानतकतहमा उद्यमशीलता विकाससम्बन्धी नेपालमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । बेचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट प्रोगाम (बेड) नाम दिइएको उक्त कार्यक्रमलाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गर्ने भएका छन् । युवालाई उद्यमशील बनाई आत्मनिर्भर तुल्याउने एवम् युवालाई नेतृत्व विकास र सामाजिक रूपान्तरणको अभियन्ता बनाउने प्रमुख लक्ष्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यायले लेकसाइड, पोखरामा एक संयुक्त समारोहको आयोजना गरी सो कार्यक्रमको औपचारिक शुभारम्भ भएको जानकारी दिएका छन् ।

कार्यक्रमका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले युवा उद्यमी भए वेरोजगारी हट्ने र उनीहरू स्वदेशमै रही देशलाई समृद्ध बनाउन सक्ने भएकोले उद्यमशीलता विकास कार्यक्रमले युवाको व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो । उपकुलपतिले कार्यक्रमको विस्तार र विकासमा उद्योग मन्त्रालयले पूर्ण रूपमा विश्वविद्यालयललाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् उद्यमशीलता विकास र प्रबर्धनमा भारतको पहिलो विश्वविद्यालय स्वर्निम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट आदि रिसभ जैनले उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमको उ्रत्थानका लागि विश्वविद्यालयलाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव (प्रवक्ता) डा. नारायण प्रसाद रेग्मी, अन्तर्राष्ट्रिय श्रम संगठन कन्ट्री अफिस नेपालका स्कील्स फर इम्प्रुभमेन्ट प्रोजेक्ट्सका नेशनल प्रोग्राम कोर्डिनेटर श्री प्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका डेपुटि डाइरेक्टर जनरल श्री गोकर्ण अवस्थिले उद्यमशीलता विकास कार्यक्रमको प्रबर्धनका लागि हातेमालो गर्दै अगाडि बढउने प्रतिबद्धता जाहेर गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय डीन सहप्राध्यापक डा. अजय थापाले कार्यक्रमको उपादेयता र महत्वका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको औपचारिक शुभारम्भ समारोहमा सम्बद्ध व्यक्तित्व, उद्यमी, कलेज, विद्यालय, सञ्चार माध्यमहरूका प्रमुख एवम् प्रतिनिधि लगायत पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा सहायक प्रशिक्षक पदपूर्तिसम्बन्धी सूचना !!!

स्कूल अफ ईञ्जिनियरिङ्गको तेस्रो भर्नासम्बन्धी सूचना !!!

School of Development & Social Engineering: Invitation for Sealed Quotation

Updated Exam-Schedule_Fall_2020_Master-M. Sc. Env.

Updated Exam-Schedule_Fall_2020_Master-M. Sc. Env.

स्नातकतह छात्रवृत्तिसम्बन्धी अत्यन्तै जरूरी सूचना !!!

School of Development & Social Engineering: Invitation for Sealed Bids

Invitation for Sealed Bids

SHAS Teacher Selection Result – Full Time Contract 2077

SHAS_Teacher Selection Result_Full Time Contract_2077

Result: MSc CM, MSc IWRM, MSc NRM, MSc TEAM, MDEVS & MPGD

MSc CM
M. Sc. CM_1st 2020 Fall       M. Sc. CM_2nd 2020 Fall      M. Sc. CM_3rd 2020 Fall      
MSc IWRM
M. Sc. IWRM_2nd_2020 Fall    M. Sc. IWRM_Retake_2020 Fall     
MSc NRM
M. Sc. NRM_2nd_2020 Fall                M.Sc. NRM_Retake_2020 Fall 
MSc  TEAM
M. Sc. TEAM_2nd 2020 Fall        M. Sc. TEAM_Retake_2020 Fall   
MDEVS
MDEVS_I_Fall 2020          MDEVS_II_fall2020 
MDEVS_III Fall 2020         MDEVS_IV_ Fall 2020
MPGD
MPGD I_Fall 2020                MPGD II_2020 fall      
MPGD III 2020 Fall               MPGD_IV 2020 Fall

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 05 March, 2021 at 5:00 PM

स्नातकतह छात्रवृत्तिसम्बन्धी अत्यन्तै जरूरी सूचना !!!

स्नातकतहको छात्रवृत्तिसम्बन्धि सूचना !!!

स्नातकतहको छात्रवृत्तिसम्बन्धि सूचना !!!

छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारीका लागि यहाँ थिच्नुहोस् ।

Rechecking Re-totaling Result Winter 2019

Rechecking Retotaling_Result_Winter 2019_1st_6th

MBA Result (Winter 2019)

Boston

MBA Result II, III, V Trimester

स्कूल अफ ईञ्जिनियरिङ्गको दोस्रो भर्नासम्बन्धी सूचना !!!

M. Sc. Environmental Mgmt Routine 2020 Fall

M. Sc. Environmental Mgmt Routine 2020 fall

Master Level Result of Science, Management and Health Science

Science Result

M.E. Computer I 2020 Fall      
M.E. Computer II 2020 Fall            
M.E.Computer Engineering 2019 II spring       
M.E.Computer Engineering 2019 III spring  
M.E.Computer Engineering 2019 IV spring
Master in Computer Science I 2020 Fall  
Master in Computer Science II 2020 Fall
Master in Computer Science II 2019 spring    
Master in Computer Science III 2019 spring
Master in Computer Science IV 2019 spring    

Management Result

MCIS 2019 III spring        
MCIS 2019 II spring           
MCIS 2019 IV spring               
MCIS I 2020 Fall            
MCIS II 2020 Fall

Health Science Result

MPH I HPE semester Fall 2020     
MPH I PHSM semester Fall 2020
MPH II HPE semester Fall 2020          
MPH II PHSM semester Fall 2020
MPH III HPE semester Fall 2020        
MPH III PHSM semester Fall 2020
MPH IV HPE semester Fall 2020         
MPH IV PHSM semester Fall 2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 24 February, 2021 at 5:00 PM

Exam Routine M.A. in English & MPhil in English

Exam Routine_IACER