पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति कार्यक्रमहरुमा भर्नाको लागि आवेदन दिने समय थप भएको सम्बन्धि सूचना ।
कार्यालय सञ्चालन सम्बन्धी सूचना
मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रममा सुधार भई आवतजावत सहज भएको कारण, पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक कामकाज भोलि मिति २०८२ भदौ २९ गते आइतबारदेखि नियमित रूपमा सुचारु हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
![]()
सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २८ गते शनिबार ।
श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।
देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै, पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ असोज २८ गते (October 14, 2025) सम्म थप गरिएको र मिति २०८२ भाद्र ३१ गते लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ असोज ३० गते (October 16, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय
PhD in Development Studies कार्यक्रमको Orientation Program स्थगन सम्बन्धी सूचना !
PhD in Development Studies कार्यक्रमको Orientation Program स्थगन सम्बन्धी सूचना !
यस Faculty of Humanities and Social Sciences अन्तर्गत सन्चलित PhD in Development Studies कार्यक्रममा Fall-2025 मा भर्ना भएका बिधार्थिहरुको मिती २०८२/०५/२९ गते तद्अनुसार (14 September, 2025) मा हुने भनिएको Orientation कार्यक्रम देशको परिस्थिति लाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागी स्थगित भएको जानकारी गरौउदछौ !
Faculty of Humanities and Social Sciences
Pokhara University
Spring-2025 को परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना !
जरूरी सूचना
पोखरा विश्वविद्यालयको सूचना !!!
मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण, मिति २०८२ भदौ २५ र २६ गते दुई दिन पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा पठनपाठन कार्यहरू, विद्यार्थीहरूको हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधि बन्द रहने, तर पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक सेवा यथावत् सञ्चालनमा रहने जानकारी सम्बन्धित सबैलाई यसै सूचना मार्फत सूचित गरिन्छ।
![]()
सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।
२०८२ भदौ २५ र २६ गतेको परीक्षा स्थगन सम्बन्धी सूचना !
BALLB को भर्ना स्थगन सम्बन्धी सूचना !!!
सूचना !!!
मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रमका कारण आवतजावत कठिन हुने देखिएकाले, आज मिति २०८२ भदौ २४ गते, मंगलबारका दिन पोखरा विश्वविद्यालयअन्तर्गतका प्रशासनिक कामकाज बाहेकका सबै पठनपाठन कार्यहरू तथा विद्यार्थीहरूले गर्ने हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधिहरू पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
सूचना अधिकारी
पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।
Spring-2025 को परीक्षा स्थगन सम्बन्धी सूचना
PhD in Development Studies कार्यक्रममा रिक्त कोटामा भर्ना सम्बन्धी सूचना
Call for Application for Masters Programs-2025 :Pokhara University, School of Engineering
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ ईञ्जिनियरिङ्गको बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा रिक्त सीटमा भर्ना सम्बन्धी सूचना !
विज्ञान तथा प्रविधि संकाय स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमका लागि Online आवेदन खुल्ला गरिएको सूचना।
Faculty of Science and Technology: Master Level Scholarship Entrance Examination Notice
स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिसम्बन्धी सूचना ।
बि .ए., एल. एल. बि. कार्यक्रमको प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ ईञ्जिनियरिङ्गको स्नातक तह २०८२ ( पूर्ण शुल्कीय) तेस्रो दिनका लागी भर्ना सम्बन्धी सूचना ।
व्यवसाय सहयोग सेवा (सवारी चालक हेभी/हलुका) को दरभाउपत्र आव्हानसम्बन्धी सूचना ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ ईञ्जिनियरिङ्गको स्नातक तह २०८२ ( पूर्ण शुल्कीय) दोश्रो दिनका लागी भर्ना सम्बन्धी सूचना ।
पोखरा विश्ववद्यालय शिक्षण अस्पतालको निर्देशक (Director) पदका लागि दरखास्त आव्हानसम्बन्धी सूचना
सम्पर्कका लागि
पोखरा विश्वविद्याल स्वास्थ्य विज्ञान सङ्काय
फोन नम्बरः ०६१–५०४०७२
















