NICHOD: Present your research findings and win the prize

Pokhara University Research Center (PURC) and National Young Academy of Nepal (NaYAN) are jointly organizing NICHOD (a national competition of research students to share their research findings to general public in 3 minutes). All the research students from Pokhara University and all the universities of Nepal are invited to present your research in the NICHOD. For further details please visit the website https://www.youngacademynepal.org/nichod

स्नातक तह छात्रवृत्तिको यो वर्षको छनौंट र भर्नाका सबै कार्यक्रमहरु अन्त्य गरिएको अत्यन्त जरुरी सूचना ।

स्नातक तह छात्रवृत्तिको यो वर्षको छनौंट र भर्नाका सबै कार्यक्रमहरु अन्त्य गरिएको अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

२०७९ जेठ २१ गते शनिबार, पोखरा–३० कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले हालै एक सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रमा उल्लेख भएबमोजिम दुबै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुनेछ भने समसामयिक विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिनेछ । यसका साथै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तरतह एवम् विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नास्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकहरूको पनि संलग्नता गराइनेछ ।

समझदारी पत्रले दुबै संस्थालाई  संयुक्त रूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दीगो शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ ।

Rechecking Re-totaling Bachelor 1st Semester Fall 2021

Rechecking Retotaling_Bachelor_1st Semester_Fall 2021

Result: MSc ISE (Spring 2021)

M. Sc. ISE_1st Spring 2021         M. Sc. ISE_2nd Spring 2021

M. Sc. ISE_3rd Spring 2021       M. Sc. ISE_4th Spring 2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 7 Jun, 2022 (2079-02-24) at 5:00 PM.

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

२०७९ जेठ २० गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले १०० शैयाको शिक्षण अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउने भएको छ । शिक्षण अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्रावास भवनलाई परिमार्जन गर्ने सम्बन्धमा आज ठेक्का सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सूर्य नारायण बरालबीच एक औपचारिक कार्यक्रमबीच उक्त सम्झौता भएको हो । स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरिनेछ । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययनपछि ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता रकम करिब सात करोड पचास लाख रहेको छ ।

अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरङ्ग विभाग (ओपिडि), अन्तरङ्ग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ्ग, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ । अस्पताललाई चाहिने प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ । साथै अस्पतालको लागि चाहिने आवश्यक उपकरण तथा सामाग्रीहरूको खरिद योजना तयार भैसकेको छ । सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल निर्माणको कार्य सम्पन्न गर्नेछ । ओपिडि सञ्चालन भने आउँदो असारको पहिलो हप्ताबाटै सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ ।

केही तस्विरहरूः

 

Notice for the Ethical Approval to Conduct the Health Research in Pokhara University

PUMAT दोस्रोको Merit List प्रकाशित गरिएको सूचना

Second Entrance Merit list notice 2022 March Session

Result: MBA (Spring 2021)

MBA

MBA_1st Spring-2021          MBA_1st_Eve_Spring-2021         MBA_2nd Eve_Spring-2021

MBA_6th_Spring-2021           MBA_8th_Eve_Spring-2021

MBA Global Business

MBA_1st_GB_Spring-2021          MBA_6th_GB_Spring-2021

MBA Finance

MBA_1st_Finance_Spring-2021             MBA_6th_Finance_Spring-2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 6 Jun, 2022 (2079-02-23) at 5:00 PM.

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट सम्बन्धि सूचना !

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट सम्बन्धि सूचना !

Extension of deadline

Extension of deadline

Jestha 22, 2079 (June 5, 2022)

It is our immense pleasure to announce that Pokhara University (PU) is celebrating its 25th year of establishment this year. On this auspicious Silver Jubilee of PU, we are publishing a Souvenir Book entitled Transformation of Higher Education in Nepal: Dimensions, Dynamics & Determinants (ISBN: TBD).

We invite eminent articles from all highly valued authors for the souvenir book. Your articles are expected to spot the Dimensions, Dynamics, & Determinants of higher education, which will eventually open opportunities for the transformation of higher education in Nepal.

Article Guidelines

  1. Language: English or Nepali 2. Size: 2000 to 4000 words 3. Type: Critical reviews & Reflections, 4. Submission deadline: Jestha 22, 2079 (June 5, 2022) 5. Scope (Specific to the higher education in Nepal): History & evolution, Higher education policy, Research & innovation strategies, Teaching and learning strategies, Trends in higher education, Quality vs. quantity, Intellectual human resources, Brain drain vs brain gain, Knowledge economy, Academic tourism, Community outreach, Social transformation, Inclusive education, Employment creation, Globalization, Modernization, Digitalization, Industrialization, Next-generation education, Sustainable Development Goals, Challenges & solutions, and the topics relevant to the book title 6. References (maximum 10): Conventional numbering system [Example; in-text citation (1), (2), (3) and Bibliography 1. Wager E, Altman DG, Simera I, Toma TP. Do declarative titles affect readers’ perceptions of research findings? A randomized trial. Research Integrity and Peer Review 2016; 1(1): 11.] 7. Submission Email: [email protected] or [email protected] (You are requested to send an email of favorable response in advance with a tentative title of the paper.) 8. Declaration: The author(s) will be solely responsible for clarity and correctness of the language and originality of the content presented in the respective article.

Sincerely,

Editorial Team

 

 

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट सम्बन्धि सूचना !

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि संकाय समूह (ख) अन्तर्गतका School Sector-Others कार्यक्रमहरुको Third-Scholarship Awarded List प्रकाशित सम्बन्धि अत्यन्त जरुरी सूचना !

Examination Schedule: MBA (Fall-Trimester-2021)

Fall_Trimester 2021 MBA Routine

Result: Engineering/Architecture-Bachelor Programs (Fall 2021) 1st Semester

Architecture
Architecture 1st                       Architecture_1st_New
BE Civil Rural
BE Civil Rural_1st                  BE Civil Rural_1st_New
BE Civil DH
BE_Civil DH_1st        
BE Civil
BE_Civil_1st         

 

BE Computer
BE_Computer_1st
BE Ele Elx
BE_Ele_Elx_1st      
BE Elx Comm
BE_Elx_Comm_1st
BE IT
BEIT_1st
BE SE
BESE_1st

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 31 May, 2022 (2079-02-17) at 5:00 PM.

Exam Center: Bachelor of Science in Nursing/ Bachelor of Nursing Sciences

B. Sc.Nursing, BNS_Exam Center

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्तासम्बन्धी सूचना

Invitation for Sealed Quotation

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट विज्ञान तथा प्रविधि संकाय समूह क अन्तर्गतका कार्यक्रमहरुको Third-Scholarship awarded List प्रकाशित सम्बन्धि अत्यन्त जरुरी सूचना ।

Third-Scholarship awarded List

स्नातकतह २०२२ को रजिष्ट्रेशन फारम भरी पठाउने सम्बन्धमा कलेजहरूलाई सूचना

Notice for Registration 2022

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा

MBA/MCIS/MHCM कार्यक्रमहरूको छात्रवृत्ति परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको Award List III एवम् College Allocated List प्रकाशित गरिएको सूचना

MBA/MCIS/MHCM_3rd List

बोलपत्र स्वीकृतसम्बन्धी आशयको सूचना

परामर्श सेवा खरिदका लागि सुचि दर्ता गराउनेसम्बन्धी सूचना

Suchi Darta pramarsa sewa Notice

Anucuchi-Arthik-Nimawali form

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिको सूचना !

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट समितिबाट मानविकी तथा सामाजिकशास्त्र संकायको SECOND-SCHOLARSHIP AWARDED LIST प्रकाशित तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि संकाय समूह ख अन्तर्गतका SCHOOL SECTOR-OTHERS का उम्मेदवारहरुलाई अनुसूचि–४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना !

Result: BED and BDEVS – 1st Fall 2021

BDEVS_1st Fall 2021                                         BED_1st Fall 2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 24 May 2022 (2079-02-10) at 5:00 PM.

Result: BE Civil Rural and BE Civil Diploma Holders

BE Civil Rural_9th                                            BE_Civil DH_9th

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 23 May 2022 (2079-02-09) at 5:00 PM.

Result: Management Bachelor Programs, BCA (Fall 2021) – 1st Semester

BBA

BBA_1st_Fall-2021

BBA-BI

BBA-BI_1st_Fall-2021

BBA-TT

BBA-TT_1st_Fall-2021

BCA

BCA_1st_Fall-2021

BCIS

BCIS_1st_Fall-2021

BHCM

BHCM_1st_Fall-2021

BHM

BHM_1st_Fall-2021

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 23 May 2022 (2079-02-09) at 5:00 PM.

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

स्कूल अफ ईञ्जिनियरिङ्गः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

स्थानीय बिदासम्बन्धी सूचना

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको SECOND-SCHOLARSHIP AWARDED LIST प्रकाशित र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका SCHOOL SECTOR-OTHERS अनुसूचि-४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको SECOND-SCHOLARSHIP AWARDED LIST प्रकाशित र मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका SCHOOL SECTOR-OTHERS अनुसूचि-४ को अनलाइन फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गः कोर्ष करार शिक्षक छनौट नतिजा प्रकाशनसम्बन्धी सूचना

करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

व्यवस्थापन सङ्कायः स्नातकोत्तरतह कार्यक्रमहरूको छात्रवृत्ति परीक्षाको Award List II एवम् College Allocated List प्रकाशित गरिएको सम्बन्धी सूचना

Masters_2nd awarded list

Result: EMBA 2nd (Fall 2021), EMBA 3rd (Spring 2020) Semester

EMBA_2nd_Fall-2021

EMBA_3rd_Spring-2020

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 4 May, 2022 (2079-01-21) at 5:00 PM.

 

Result: B.Sc. Environment/BECS

B. Sc. Environment_1st Fall 2021

BECS_1st Fall 2021

 

NOTICE FOR RE-TOTALING/RE-CHECKING

The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by 4 May, 2022 (2079-01-21) at 5:00 PM.

 

अस्पताल निर्माण अन्तिम चरणमा, वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

अस्पताल निर्माण अन्तिम चरणमा
वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

२०७९ साल वैशाख १५ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा विश्वविद्यालयले पोखरा–३०, खुदी, ढुंगेपाटनमा आफ्नो १०० शैयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा आज सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता सम्पन्न भएको हो ।

यो वातावरणीय परिक्षणले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव चाहे त्यो सकारात्मक वा प्रतिकूल होस्, त्यसको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभावहरूलाई न्यूनिकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रीत हुनेछ । यस कार्यले परियोजना वा अस्पताल क्षेत्र र यसको वरपरका समुदायहरूलाई पर्यावरणीय स्रोतहरू, सामाजिक–आर्थिक र स्वास्थ्य लाभहरूमा सुधार पहुँच गर्न समेत मद्दत पुग्नेछ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चारमहिनाभित्र पुरा गर्नुपर्नेछ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा वृहत योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शैयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।

PURC Seminar III

School of Development and Social Engineering: Vacancy Announcement Notice for Course Contract Lecturers

Revised Admission Notice for Master in Population, Gender and Development (MPGD)

Invitation for Articles for the Silver Jubilee Souvenir Book

मानविकी तथा सामाजिक शास्त्र सङ्कायः MPhil तथा Master तहको छात्रवृत्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना

स्कूल अफ विजनेस: करार सेवामा शिक्षक पदपुर्ति लिखित परीक्षाको नतिजा प्रकाशित सम्वन्धि सूचना

Entrance Result of MBA 2022 Spring Session

Entrance Result of MBA 2022 Spring Session

परामर्शदाता छनौट गर्नेसम्बन्धी आशयको सूचना

Faculty of Humanities and Social Sciences: Call for Research Proposal

Research Proposal

प्राविधिक प्रस्ताव (Technical Proposal) मूल्याङ्कन सम्पन्न तथा आर्थिक प्रस्ताव (Financial Proposal) खोल्नेसम्बन्धी सूचना

School of Health and Allied Sciences: Invitation for Bids

Examination Center: Fall 2022 (MHCM, MCIS, PGDHCM) – 1st Semester

Exam_Center_Fall_2022_Masters