
स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) भर्नासम्बन्धी सूचना

स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) प्रवेश परीक्षाको Merit List प्रकाशन सम्बन्धी सूचना
स्कूल अफ इन्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिको नतिजासम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः B.A.LL.B. मा भर्नासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको REVISED-MERIT LIST प्रकाशित सम्बन्धि सूचना ।
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः B.A. LL.B. मा भर्नासम्बन्धी सूचना

स्कूल अफ इन्जिनियरिङः स्नातकतह (पूर्ण शुल्कीय) प्रवेश परीक्षाको योग्यताक्रम (Merit List) प्रकाशनसम्बन्धी सूचना
स्कूल अफ इन्जिनियरिङः स्नातकतह Paying Program-2080 को Admit Card Print गर्ने सम्बन्धी सूचना

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः B.A. LL.B. मा भर्नासम्बन्धी सूचना

मालसामान तथा सेवा आपूर्तिका लागि सूचि दर्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको Merit List प्रकाशित सम्बन्धि सूचना ।
स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः केमिकल, रियजेन्ट तथा औषधीजन्य सामाग्री खरिदसम्बन्धी दरभाउपत्र आव्हानको सूचना

स्कूल अफ इन्जिनियरिङः कोर्ष करार सेवामा शिक्षक पदपूर्तिसम्बन्धी सूचना

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको स्नातकोत्तर तथा एमफिल तहको छात्रवृत्ति सम्बन्धि सूचना ।
Admission Notice for Master of Development Studies (MDEVS)

पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता
पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

२०८० साल असोज ६ गते शनिबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र (एमओयू) मा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र एनआरईएनको तर्फबाट उक्त संस्थाका अध्यक्ष ई. लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभयो ।
उक्त समझदारीपछि एनआरईएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एशियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापान मार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ । यसले विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र शैक्षिक संस्थाहरूबीच कम्प्यूटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने डाटाको विशाल मात्रा हासिल गर्न सहज हुनेछ । साथसाथै एनआरईएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई उनीहरूको आफ्नै बाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ ।
विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि (आईसीटी) केन्द्र स्थापना गर्ने लक्ष्य विश्वविद्यालयको छ ।
एमओयू हस्ताक्षर समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, एनआरईएनका अध्यक्ष ई. लोचनलाल अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङकायका डीन सह–प्रा.डा. अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा.डा. माधव प्रसाद कोइराला, एनआरईएनका प्रा.डा. सुर्वण शाक्य, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी तथा एनआरईएनका कार्यकारी निर्देशक डा. राजन पराजुलीले सम्बोधन गर्नुभएको थियो ।
Call for Research Article for the Journal of Development and Social Engineering
B.A.LL.B Entrance Exam Result (Fee-paying)
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तह कार्यक्रमहरुको छात्रवृत्तिको Pass List प्रकाशित सम्बन्धि सूचना ।
Transcript/Character Certificate Upload गर्न समय थप गरिएको सम्बन्धि सूचना ।
Notice for Internship Opportunity in France

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको खुल्ला प्रतियोगिताको अन्तरवार्ताको नतिजा प्रकाशनसम्बन्धी सूचना

व्यवस्थापन स्नातकोत्तर तह छात्रवृत्तिको ADMIT CARD PRINT गर्नेसम्बन्धी सूचना ।

School of Engineering: Notice Regarding the Extension of the Application Deadline for Undergraduate Program

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङः भर्ना आवेदन मिति थप गरिएको सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति छनौंट परीक्षाको उत्तिर्ण सूचि (Pass List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।
सूचना

पोखरा विश्वविद्यालयको सम्बन्धनका लागि दर्ता भएका आवेदन फिर्ता लिने बारेको सूचना
स्नातक तह छात्रवृत्ति Entrance Exam को प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धि सूचना ।
School of Engineering: Admission Notice for Undergraduate Program

Entrance Examination and Admission Procedures of Bachelor (Engineering) Programs
Entrance Examination and Admission Procedure_2023 (Engineering) Programs
स्कूल अफ ईञ्जिनियरिङः विद्यार्थी छनौटसबन्धी सूचना

Faculty of Humanities and Social Sciences: PhD in Development Studies entrance examination result

Faculty of Humanities and Social Sciences: MA in English Result

पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयको भूल सुधारसम्बन्धी सूचना

School of Engineering: Invitation for Bids

Notice for European Union Erasmus+Programme – Cooperation for Innovation and the Exchange Program

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातक तह छात्रवृत्ति कार्यक्रमहरु समूह (क), (ख) र (ग) को प्रवेश परीक्षा तालिका परिवर्तन भएको सूचना ।
स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः नतिजा प्रकाशनसम्बन्धी सूचना

स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजः अन्तरवार्तासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयको विशेष मौका परीक्षा २०८० को परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्ति कार्यक्रम, २०८० मा भागलिने अत्यन्त जरुरी सूचना
स्नातकतह छात्रवृत्तिसम्बन्धी सूचना

School of Engineering: Admission Open for Undergraduate Program

School of Health and Allied Sciences: Vacancy Announcement

पोखरा विश्वविद्यालय सेवा आयोगको अन्तरवार्ताको समय सच्चाइएको सूचना

Admission Notice for MBA

