पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरणका लागि आवश्यक कागजात पेश गर्नेसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरणका लागि आवश्यक कागजात पेश गर्नेसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।

 

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय