चैते दशैका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना !!!

चैते दशैका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय एवम् गण्डकी प्रदेश सरकारद्वारा चैत १९ गते प्रकाशित प्रदेश राजपत्रको सूचना अनुसार २०७८ वैशाख ७ गते मङ्गलबार चैते दशैं चाडका दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ६ गते सोमबार ।