स्नातकतहको छात्रवृत्ति २०७७ सम्बन्धी सूचना !!!

स्नातकतहको छात्रवृत्ति २०७७ सम्बन्धी सूचना !!!

प्राविधिक कारणवश छात्रवृत्तिको सर्भरमा समस्या उत्पन्न हुन गई अनलाइन दरखास्त दिने कार्यमा अवरोध पैदा भएकोप्रति हामी क्षमा प्रार्थि छौं । हाल सर्भरमा देखिएको समस्या समाधान भइसकेको जानकारी गराउँदै तोकिएको मापदण्ड पुरा गरी नियमपूर्वक दरखास्त दिनुहुन सम्बन्धित विद्यार्थीहरूलाई सूचित गरिन्छ ।

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७७ फागुन २७ गते बिहीबार ।