Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

सूचना !!!

09/09/2025
मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रमका कारण आवतजावत कठिन हुने देखिएकाले, आज मिति २०८२ भदौ २४ गते, मंगलबारका दिन पोखरा विश्वविद्यालयअन्तर्गतका प्रशासनिक कामकाज बाहेकका सबै पठनपाठन कार्यहरू तथा विद्यार्थीहरूले गर्ने हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधिहरू पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

सूचना अधिकारी
पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 40595 ) )