सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना

पोखरा विश्वविद्यालय
केन्द्रीय कार्यालय, पोखरा–३०, कास्की
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी सिलबन्दी दरभाउपत्र रद्द गरिएको सूचना
पोखरा विश्वविद्यालयमा सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धमा मिति २०७५/०८/१९ गतेको कान्तिपुर राष्टिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोमा न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही सिलबन्दी दरभाउपत्रको बोल अङ्क विश्वविद्यालयको स्वीकृत लागत अनुमानभन्दा सारभूत रूपमा बढी भएकोले उक्त सिलबन्दी दरभाउपत्र रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।