Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।

12/09/2025

देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै, पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ असोज २८ गते (October 14, 2025) सम्म थप गरिएको र मिति २०८२ भाद्र ३१ गते लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ असोज ३० गते (October 16, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 40610 ) )