Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260822 [compare] => > [type] => NUMERIC ) ) )

शैक्षिक कार्यक्रमहरु नबिकरण गर्ने सिलसिलामा विवरण भर्ने बारेको सूचना

14/01/2022

शैक्षिक कार्यक्रमहरु नबिकरण गर्ने सिलसिलामा विवरण भर्ने बारेको सूचना

पोखरा विश्वविद्यालयका सम्पूर्ण सम्बन्धन प्राप्त कलेजहरुलाई संलग्न अनुसारको बिवरण भरि Scan गरि यथासिघ्र इमेल [email protected] मार्फत योजना तथा कार्यक्रम महाशाखामा पठाउन हुन र Original Copy हाललाई कलेजमा नै सुरक्षित राख्न अनुरोध छ । नविकरण गर्ने प्रयोजनार्थ यस महाशाखाले अनुगमन टोली खटाएका बखत Original Copy पनि बुझाउनु पर्ने जानकारी गराउँछौं ।

कलेज नविकरणका सूचकहरू

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 30375 ) )