Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260821 [compare] => > [type] => NUMERIC ) ) )

शुभ–विजयादशमी, दिपावली तथा छठ पर्वको शुभ–कामना आदान–प्रदानको कार्यक्रमसम्बन्धी सूचना

03/10/2013

logo_nonofficial_copy

पोखरा विश्वविद्यालयले विगत वर्षहरूमा झैं यस वर्ष पनि नेपालीहरूको महान चाड शुभ–विजयादशमी, शुभ–दिपावली तथा छठ् पर्वको उपलक्ष्यमा देहायको मिति, समय र स्थानमा शुभ–कामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्न गइरहेको हुँदा विश्वविद्यालयका विभिन्न निकाय अन्तरगत रहनुभएका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूलाई उपस्थिति जनाईदिनहुन अनुरोध छ ।

मितिः २०७० असोज १८ गते शुक्रबार ।

समयः दिनको 1:00 बजे ।

स्थानः विज्ञान तथा प्रविधि संकायको हल, पोखरा विश्वविद्यालय, लेखनाथ ।

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 6064 ) )