Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260825 [compare] => > [type] => NUMERIC ) ) )

विश्वविद्यालयका सबै शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने !!!

23/09/2021
विश्वविद्यालयका सबै शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने !!!

 

पोखरा विश्वविद्यालयका सबै प्रकारका शुल्कहरू अब फोनपे (Fonepay) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा विश्वविद्यालयका चार वटै स्कूलहरू (स्कूल अफ बिजनेश, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, स्कूल अफ ईञ्जिनियरिङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग) मा बुझाउनुपर्ने अथवा तिर्नुपर्ने सबै प्रकारका शुल्कहरू (आवेदन दर्ता शुल्क, भर्ना शुल्क, सम्बन्धन शुल्क, धरौटी शुल्क, विद्यार्थी रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, सम्भाव्यता अध्ययन शुल्क, प्राविधिक मूल्याङ्न शुल्क, प्रमाणपत्र शुल्क, पुस्तकालयसम्बन्धी शुल्क आदि) फोनपे (Fonepay)मार्फत नेपालका जुनसुकै बैंकबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसको लागि फोनपे (Fonepay) मा School/University भित्र रहेको Pokhara University मा Click गरेर जुन निकायमा तिर्नुपर्ने अथवा बुझाउनुपर्ने रकम हो, सो निकाय छनौट गरी रकम भुक्तानी गर्न सकिनेछ ।

 

आज्ञाले

लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७८ आश्विन ७ गते बिहीबार ।

 

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 29619 ) )