विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने बारेको सूचना !!!

पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने बारेको सूचना !!!

पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरेकाले सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२४ गते सम्ममा तलको लिङ्कमा उपलब्ध फारम भरी आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ । दर्ता विद्यार्थीहरूको अध्ययनरत कार्यक्रमका आधारमा खोप लगाउने समय तालिका तयार गरी २०७८।०५।२५ गते प्रकाशित गरिने छ ।

नाम दर्ता गर्नको लागि यहाँ Click गर्नुहोस् ।

 

पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।