भाद्र १० गते स्थानीय बिदा दिने निर्णय

२०७५ भाद्र १० गते आइतबार रक्षाबन्धन/जनैपूर्णिमा पर्वका दिन पोखरा विश्वविद्यालय र यसका मातहतका निकायहरूमा स्थानीय बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।