बिदासम्बन्धी सूचना

बिदासम्बन्धी सूचना

पोखरा विश्वविद्यालयद्वारा प्रकाशित वि.सं. २०७९ सालको भित्तेपात्रोमा नेपाल राजपत्रमा प्रकाशित भएअनुसार २०७९ सालको तिहार बिदा २०७९ कार्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म हुनुपर्नेमा अन्यथा हुन गएकोले सोही अनुसार बिदा कायम हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

लोकप्रसाद ढकाल
सूचना अधिकारी